Editor

  • गजल-१५६

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो […]

  • मनहरु, सपनाहरु, जीवनहरु

    गणपति दाहाल, न्यूयोर्क अमेरिका मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख […]

  • दर्ता नभएको शहीद

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका […]

  • जीवनको नयाँ यात्रा

    कमलापति सुवेदी केन्टुकी, अमेरिका हामी भूटानी शरणार्थी नेपाल भूमिमा लामो समयसम्म पिल्सिएर विस्थापित जीवन बिताउन बाध्य भयौं । पश्चिमी राष्ट्रहरुले आ-आफ्ना मुलुकमा बसोबास गराई बल्ल-बल्ल नागरिकता दिएर राख्ने घोषणा  गरे । […]

  • गजल-१४९

    सुदर्शन पोखरेल डेनमार्क समाज एउटा मानिसको लाम मात्र हो चिठ्ठी लाउन  बनाइएको  खाम मात्र हो चिठ्ठी चैं छैन त्यहाँ खोली हेरे हुन्छ 

  • क्षितिज बदलिएन !

    सञ्चमान खालिङ अमेरिका पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा चप्पलसम्म छैन ओहो […]

  • You Seek

    Jalan Bhandari Adelaide, Australia Tears and smiles you have none, Neither heartfelt thanks nor mourning blood But, hope for honesty to some, For which you dive into a river in […]

  • कमला र पुनर्वाश

    विकाश प्राञ्जल, एडिलेड,अष्ट्रेलिया एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए […]

  • शुभकामना दिनेहरुप्रति

    शिवलाल दाहाल खुदुनाबारी ‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र गणीत जसरी गरे […]

  • गजल-१४२

    राजु सुब्बा जर्जिया, अमेरिका विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो […]

  • अस्तित्व मेटिएको मान्छे

    अतीत भूटानी(भीम) टेक्सास, अमेरिका राजा देवता प्रकृति सबै लागेछन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन दिने मानिन्छन् ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोश बिचरो छ त्यो बबुरो […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो […]

  • गजल-१४१

    टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • म मेरो मलामी

    जलन भण्डारी एडिलेड, अष्ट्रेलिया आँधीबीचको न्याउली चरीसरि, छट्पट परिदिन्छन् मन कसले कसरी? शीतल शान्ति छैन हृदयमा, केवल डर त्रास र भावुकताको भरमा | आँसु फुल्छ तर मैला पानी होइन, हरपल […]

  • गीत

    किशोर सिवाकोटी साउथ डकोटा, अमेरिका आज धेरै बर्षपछि गाउँ बेंसीको याद आयो यादसँगै बिरहको आँखाभरि आँसु छायो उकाली र ओराली, सानो घरको याद आयो सानो घरसँगै प्यारो, बालापनको याद आयो […]

  • रुखकी चरी-स्वर्गकी परी

    श्याम खनाल कान्सास, अमेरिका चि भा को माझैमा लह लह बढ्यो भूवन तरू । उसैमा झ्याम्मीए भरि चर चरे कन्चिरनु उ॥१॥ त्यसैमा न्याऊली कल कल गला प्यासि विचरी । वनै […]

  • खिचडी

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका गोधुलिमै गुफा पसेँ हिजोको रात…………. सायद उतानो सुतेँ क्यार अथवा, छातीमा हात राखेँ | अचेत निद्रामा सपनाहरु तम्सिरहेथे एउटा सुनौलो प्रभात स्वागतका साथ आफ्ना आफ्ना आँगनी […]

  • गजल-१४०

    राजु सुब्बा एटलान्टा, अमेरिका चिनारी पुरानै थियो बिरानो सम्झिदियौ आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ टाढा टाढा जाने सपना देखाइदियौ आधा हुन नपाउँदै कानो सम्झिदियौ तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ तिमीले […]

  • गीत

    अर्जुन प्रधान मिनिसोट्टा, अमेरिका सपनी कोरेर जीवन जलाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ मलाई मेटाउन देउ आधा-आधा गरी नशामा जवानी चढेको हरेक रागमा सरगम मिल्छ सिमसिमे रातमा पल्टाइमा पूरै जीवन पल्टाइदियौ रङ्गहरुमा […]

  • ब्ल्याक् एण्ड वाइट्

    विद्यापति मिश्र काठमाडौं लामो प्रयास पछि आदरणीय शिक्षक  गंगाराम लामिटारेको सम्पर्क नम्बर फेला प–यो । हर्षले मन खुखी भयो । तर लगातारको विद्युत कटौतीले गर्दा लामिटारे सरसंग तत्कालै सम्पर्क गर्ने […]