Editor

  • समय र अर्थ

    वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ किन भने, समयको गतिमा केही फरक थिएन घडीका सुइराहरु विपरित दिशा घुमेका

  • गजल-११४

    दलबीर सिंह बराइली ‘घायल’ नेपाल गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन जो बँच्छ […]

  • केही हाइकू

    एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश

  • म अनि नाङ्गिएका चेरी र आरुहरु

    उही पुरानो घरको बार्दलीबाट चिहाइरहेको छु तुशारे शिशिरले नङ्गाएका चेरी र आरुका बोटहरुलाई ! म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु, उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै तिमीहरुलाई नङ्गाउने […]

  • गजल-१०६

    दुर्गा निरौला न्यूयोर्क, अमेरिका आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ […]

  • सम्पादकीय

    पर्व र साहित्य साहित्यको आयाम समय सन्दर्भका गतिशीलताहरुले निर्धारण गर्दछ भनी निक्कै अघिदेखि उल्लेख गरिँदै आएको हो | यही कुरा लामो समय अघिदेखि हाम्रो साहित्यमा पनि मुखरित हुँदै आएको छ […]

  • काँडादार चुम्बक

    टंक उप्रेती काठमाडौँ मेरो हृदयको संग्रहालयमा संग्रहित सम्पूर्ण खिलहरु तिम्रै काँडाहरुका घोचाइबाट उब्जिएका हुन् मेरो संवेदनाको क्रमिक मृत्यु तिम्रै आँगनमा भएको हो मेरो यस्तो मृत्युका साक्षीहरुले अहिले पनि भेटलान सपनाको […]

  • गजल-७०

    जितेन्द्र मल्ल ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !! निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !! दिन-रात एकैसरि, याद साँची बिताएका , आफूसँगै रात जाग्दा, […]

  • Editorial

    Bhutanese Language, Literature And Their Challenges Resettlement has undeniably given novel optimism of life to the Bhutanese in Diaspora. There is immense transformation in the lifestyle of the people in […]

  • गजल-५२

    कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें […]

  • गजल-५१

    अर्जुन प्रधान बेलडाँगी वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु […]

  • कठिनी – वियोग

    कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता । म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥ कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी । कुनै बाटो हेरी […]

  • आज भोलि मलाई कुन्नि के भा’छ

    आज भोलि मलाई कुन्नि के भा’छ । दिनभर भावनाले ठोक्छ । रातभर कल्पनाले टोक्छ । मलाई कुन्नि के ले खूब सताउँछ । आज भोलि मलाई कुन्नि के भा’छ । न […]

  • भानु जयन्ती मनाउने सम्बन्धमा

    30/06/2010 धेरै लामो समयदेखि हामी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउँदै आएका छौँ । भूटानीहरुको तेश्रो देश पुनर्बास प्रक्रियासंगै यो प्रथा यथावत राख्न निकै चुनौतीपूर्ण भएको छ। तथापि पोहोर साल […]

  • गजल-५०

    जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]

  • गजल-४९

    कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै  मात्र कुरा  सुन्छ  राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा  भएकाहरु पटक पटक ज्यूँदा […]

  • सम्पादकीय

    भाषा र वर्तमान समय गतिशील छ। समयको यही गतिशीलता भित्र हामी छौँ; हाम्रो वर्तमान छ। हामी हामी नै हुनुका अनेकन् विशेषता छन्, मापदण्ड छन् । यी मध्ये स्वयत्तलाई अटल र […]

  • धोकाको तिम्रो भण्डारमा

    धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी बेदिमा सजाएथेँ दिप […]

  • काव्य

    मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैको बीऊ फुटेको जस्तो फुट्‌छ कविता निधारमा पसिना उम्रेपछि माटोमा रगत दौड़िन्छ। अङ्‌कुर जस्तो जीवनले टेक्छ ज्ञानको भुँइ। संसार हरियो र हावाले एकसाथ छोएर जब त्यो […]

  • Editorial

    Employment for the Bhutanese resettled in a foreign country is a must. In that the standard of living which we have to get accustomed with is utterly up-to-the-minute and many […]

  • समाजभित्रको असामाजिकता

    परदेशी कान्छो परदेशीलाई आज पनि घरायसी सामान किन्नु पर्ने भएको छ । घरको सामान प्रायः उसले आफैं किन्ने गरेको छ । आज पनि सामानको गतिविधि भान्साकोठाको फ्रिज् र दराजहरुमा हेर्दै […]

  • जुम्होलरीको हिउँ पग्लेछ

    आर. पी. सुब्बा अमेरिका जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ  कि? त्यहाँका चट्टानमा वर्षौ […]

  • ईश्वरलाई सुझाव

    सीमा आभास बरूणेश्वर–४, लामिडाँडा, ओखलढुङ्गा पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रीस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! […]

  • आऊ तिमी चाँडै आऊ

    सीमा राई म्युनिक जर्मनी जून सँगै आउँछु भन्थ्यौ औंशी पो परेछ तारा सँगै आउँछु भन्थ्यौ बादल पो  लागेछ फूल सँगै आउँछु भन्थ्यौ खडेरी पो लागेछ वर्षात सँगै बर्शिन्छु भन्थ्यौ असिना […]

  • ५ हाईकू

    मिना बान्तवा “मृदु” काठमाण्डौ, नेपाल स्वतन्त्र भन्दै दुई दसक बित्यो काला रात्रिमै ————– पारिजातको साहित्यिक बासना शिरिष्को फूल ————- जेमा नि मिल्ने आलुको तरकारी हिरो नै भयो ————– कावा कुचीले […]