Editor

  • वेदमा के छ ? एक विहंगावलोकन

    प्रो.हरिप्रसाद अधिकारी वाराणसी ,भारत उपर्युक्त शीर्षकको सम्बन्धमा सोच्ने बित्तिकै श्रद्धेय विद्वान् डा.स्वामी प्रपन्नाचार्यज्यूको स्मरण हुन गयो । वेदको सम्बन्धमा लेख्न या सोच्न थाल्दा विशेष गरेर नेपाली मूलका लेखकले वहाँको स्मरण […]

  • परिषदद्वारा भाषा शिक्षण विभागको विस्तार गरिने

    डायस्पोरामा नेपाली भाषाको समस्याको दिगो समाधान खोज्न आ-आफ्ना स्थानबाट आ-आफ्नै तरिकालले पहल भैरहेता पनि यो योजनालाई समयसान्दर्भिक परियोजनाका रूपमा अघि बढाउनु पर्ने समयको माग रहेको छ I यही उद्देश्यलाई अघि […]

  • परिषदद्वारा ६ वटा कृतिहरूको लोकार्पण गरिँदै

    साहित्य परिषद्,भूटानको २८ औँ स्थापना दिवसका अवसरमा अमेरिकामा पुनार्वासित भूटानी लेखक नैनसिंग सारू मगरद्वारा लिखित छ वटा कृतिको एकैसाथ लोकार्पण हुने कुरो साहित्य परिषद् भूटानले जनाएको छ I परिषद्ले उक्त […]

  • सिर्जनाको शिष्य

    मधु घिमिरे वस्टर मासाचुसेट्स,अमेरिका बनोस् सिर्जना यो सधैं शुद्ध पानी समेटोस् सबैको अनौठो कहानी पुगोस् सिर्जना जिन्दगीको गरामा सहारा भरोसा बनोस् वेदनामा उकालो भिरालो बुझोस् जिन्दगीको निशामा उज्यालो भरोस् जिन्दगीको […]

  • यसरी किन पल्कायो

    इन्जिनियर राकेश कार्की लस एन्जेलस, अमेरिका यसरी किन पल्कायो ढुङ्गे धाराको पानीले जाउँ जाउँ लाग्ने तिम्रो त्यो चुलबुले बानीले पानीसँगै पोखियो मनको कुरा छल्केर आँखा चिम्लि जे मागे हुन्छ पुरा […]

  • मेरो प्रश्न छ

    आईती राई-कनेक्टिकट/अमेरिका   (नारीदिवस विशेष)  यो समाज एउटा रेखा कोर्छ र भन्छ- खबरदार यो सिमाना काट्लिस् ! यो आदर्शको सिमाना काटे, नियम र कानुनमा आफैंलाई दोषी ठान्नु; तर, मसित प्रश्न छ; […]

  • पूँजीवादी र समाजवादी जीवनशैलीका लाभ र हानी

    सम्पादकीय एउटा समाजको या राष्ट्रको सर्वाङ्गीण विकासमा विविध स्रोत र साधनहरूको प्रयोग भएको हुन्छ। त्यसमा सबैभन्दा प्रमुख देखिने पक्ष भनेका शिक्षा र अर्थ हुन्। अर्थात् बुद्धि र वैभव विना मानवको विकास हुँदैन। तर […]

  • प्रतिगमनको पहिरो

    वासु पोख्रेल ओहायो, अमेरिका सुन्दर शान्त हिमालयको काखमा उन्नाईस बजेर नब्बे मिनेट जाँदा लोकतन्त्रको फल फलाउन जन आन्दोलनको विरुमा रोपिएछ । सोही रात एक्कासी आकाश गर्जीएर अन्याययको असिना वर्षेछ अत्याचारको […]

  • पाँच बाछिटा

    नारद आचार्य (सुदामा) पेन्सिल्भिन्या, अमेरिका १) कुचाल धूमित मन चण्डाल २) गुलाब आत्मीयताको सद्भाव ३) सुहृद मृत्सिकताश्म पूजित ४) पार्थिव शालीन छवि हार्दिक ५) फूलमा हिंस्रक किरा हुलमा

  • मेरा दुई मित्र छन्

    दिल भुटानी बेलडाँगी,नेपाल दुईतिर उभिएका मेरा दुई मित्र छन् एक चीन दुइ भारत र बीचमा म छु। सग्लो छु या किचिएको छु तर तरुल कै मनोदशामा छु। लाग्छ, कहिले नेपाल ,कहिले […]

  • मिस्टिक एक्कोज

    -जे एन दाहाल  अगस्ट महिनाको १० तारिख, सन् २०१९’ मा म छघण्टे ड्राईभ बिर्सिएर निरौला निवासमा पुगेको छु । त्यहाँको पाहुना सत्कारपछि आगनमा उभिएर आँखा अघि मानव निर्मित बादलको एउटा […]

  • आँखासँग आँखा जुध्यो

    -इन्द्रप्रकाश खवास   देशको राजा भएपछि जनता सबै बराबरी,   कसैलाई काखा कसैलाई पाखा गरी थुक्नु किन पर्यो ?   हिजो आज बेदनाले छटपट्टी पीरै पीरले   मरिच जस्तो चाउरि […]

  • हिउँभन्दा सेतो

    हर्क तिरुवा ओहायो भुवासरी आकाशबाटा हिउँका कणहरु रमाउँदै खस्दै थिए। सेतै हिउँले फूलेका रूखहरू मेरै आँखामा रूमलिरहेका थिए । मैले म जन्मेर हुर्केको गाँउ र ठाँउहरू सम्झिदै थिए। मैले हिउँको […]

  • गजल – ४९४

    नेत्रप्रसाद आचार्य पेन्सिल्भेनिया, अमेरिका जसले घाँटी निमोठेको हो लहरा भएर उही जीवन, झाङिइगएको हो हराभरा भएर । मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर । कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ अडिएका हुन्छन् यी रूख पनि जरा भएर । जब मोलामोल भयो आमाको शवमाथि छोरो निस्किएको हो बाहिर खतरा भएर । आज प्रयोग भएर फालिए पनि यति बुझ्नु अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।  

  • समाज: हिजो र आज

    मदन दुलाल पेन्सिल्भेनिया, अमेरिका  दराजमा एउटा पुस्तक छ धुलाम्मे माउले खाएको लाग्छ केही दशक पूर्व लेखिएको हो उठाउॅंदा धुलो उड्यो जसरी उफान पूर्व उड्ने गर्छन् पंक्षिहरू र व्याप्त भयो चारैतिर […]

  • मातृ स्नेह 

    खेम खनाल ओहायो अमेरिका         छन्द: स्रग्विणी कर्ममा साहसी सृष्टिकी  सुन्दरी भर्दछिन् पावनी शैलजा  झै गरी भावकी  सारणी प्रेमकी  निर्झरी मातृ माया मिठो सम्झना  मञ्जरी । भावमा  सारमा   प्रेरणा  दाइनी प्रीतमा मोहनी  जान्नवी  झैँ उनी सार बात्सल्यमा बासना  बाबरी मातृ माया मिठो सम्झना मञ्जरी । सिर्जना   बागमा भर्दछिन्  पावनी कर्ममा  साहसी   प्राणकी  दाइनी कोखमा काखमा गर्दछिन् चाकरी […]

  • कस्तो देश हो भूटान ?

    वासु पोख्रेल ओहायो, अमेरिका अत्तर उत्पादन नगरेपनि कस्तुरीको वासना छर्ने डम्फु, ढोलक नबजेपनि सङ्गीतको झर्ना झर्ने मालवाहक पानी जहाज नचलेपनि मृगतृष्णाको ताल तर्ने दोहोरी साँझ, रोदी-घर नबनेपनि मयुरको नाच हेर्ने त्रिवेणीको तस्बिर […]

  • Hari P Phuyel

    बाल कविता

    हरि फुयाल अमेरिका lSl  SlS  lSl SlS lSl  S ज    र    ज    र    ज   गु छन्द: पञ्चचामर बनाउँ पुष्प बाटिका सलक्क दिव्य सुन्दर बढुन् अनेक जातका […]

  • पानी-पानीमय जगत

    नारद तिम्सिना (नाति) ओहायो, अमेरिका    पानीकै बिन्दुहो श्रोत; पिण्ड जीव अजीवको। स्थावर जङ्‌गमा तीर्थ; वायुमण्डल भित्रको ॥ १॥ पानी अत्यन्त शीताङ्क; देन प्राण बतासको । तेज धड्कन चल्दोछ; परम […]

  • भित्री मनले यस्तै भन्छ !

    गङ्गा रिजाल टेनिसी,अमेरिका १ घर भयो जागिर भयो काम ठुलो भयो ! खान लाउन रमाइलो गर्दै जीवन गयो !! साथी भाइ धेरै बने इन्टरनेटले गर्दा ! सबै चीज काम लाग्छन् […]

  • गजल-४९३

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका बहिनीले न्याय  पाउने आस  मात्र थियो हजुर न्यायालय नै  बिक्रिमा देख्दा रोयो हियो हजुर । शान्ति तिमी  छैनौ र त  बेचइन छ यहाँ अचेल कति […]

  • घायल त्यो  मातृभूमि 

    वासु पोख्रेल ओहायो, अमेरिका   सुनसान त्यो मेरो मातृभूमि बाढी, पहिरो र चट्याङको चपेटामा परेको छ धुवाँ, धुलो र प्रदूषणको प्रकोप बटुलेको छ बटुवाहरू बसी बियाँलो गर्ने वर-पिपलमा योद्धाहरू युद्ध […]

  • पुनर्वासमा पहिलो नेपाली भाषाको पाठ्यक्रम सार्वजनिक

    साहित्य परिषद,भूटानको शिक्षा विभागले डायस्पोराका लागि तयार गरेको पूर्व घोषित पाठ्यक्रम सार्वजनिक भएको छ I परिषदले मिति १/२३/२०२१ का दिन पूर्व निर्धारित कार्यक्रम अनुरुप एक भर्चुअल कार्यक्रममा “डायस्पोराको लागि नेपाली […]

  • पाठ्यक्रम लोकार्पण कार्यक्रममा उपस्थितिको लागि अनुरोध

    साहित्य परिषद भूटानले गत  दिसम्बर महिनामा घोषित गरेको डायस्पोराका लागि नेपाली भाषाको पाठ्यक्रम आगामी २३ जनवरीका दिन एक भर्चुअल कार्यक्रमा लोकार्पण गरिँदैछ I उक्त पाठ्यक्रम साहित्य परिषद्को पाँच सदस्यीय ‘पाठ्यक्रम […]

  • पृथ्वी

    दिल भुटानी बेलडांगी, झापा नेपाल एउटै समयमा कतै झुल्कछ घाम कतै अस्ताउछ घाम । एउटै पाइलामा कतै साँझ बोकेर जान्छ कतै मिरमिरे लिएर आउछ हो, यसरी हिँडिरहेछ पृथ्वी । हिडेरै […]

  • Hari prasad niraula

    विनति प्रभुमा

    हरिप्रसाद निरौला पी ए ,अमेरिका किन कोकिलको स्वरले वनमा उनमत्त गराइदियो मनमा कति दु:ख र कष्ट छ यो तनमा दुखयो गहिरो हुनगो मनमा ॥ १ सब जन्तु र ती जनवारहरु […]