Editor

  • गजल-७

    अविरल अधिकारी हेटौंडा मकवानपुर लेखिएको भाग्यरेखा मेट्नै पर्ने भो  नि औंशीरातमा पूर्ण चन्द्र भेट्नै पर्ने भो नि पीडामाथि पीडाको नै खात लाग्दाखेरी आफ्नो घाँटी आँफैले नै रेट्नै पर्ने भो नि […]

  • प्रश्नहरु

    सवाल नै सवालहरु प्रश्नचिन्हका थुप्राहरु यतिबेला मेरो टाउकामा चक्कर लगाउँदै छन् । यतिबेला म इतिहास कै सबैभन्दा अफ्ठ्यारो घडीमा उभिएको छु — ‘म को हुँ ?’ को उत्तर थाहा छैन […]

  • गजल-८

    खेमराज गाउँले खुमेल रोल्पा नेपाल मनले चाहेर नी तिम्रो हुन सकिनँ म कसम खाएर नी तिम्रो हुन सकिनँ म । प्रेम पाएँ, विश्वास पनि पाएँ तिमीबाटै, सारा खुसी पाएर नी […]

  • सम्झिन्छ त हिमाल ?

    झरके थालको परिधिले नभए नाङलैमा हेरे हुन्थ्यो जोखाना भू–देवी शक्तिकेन्द्रलाई अक्षता नछुट्याएर भँडवा, लडवा र प्रकीर्णलाई मन्साएर रिजाल कान्छाको आँगनमा भएको गुरुधाममा किन्ले फेदाङ्वा र ठिन्लेजस्ता प्रबुद्ध झाँक्रीबाट बाँदर देवता […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-९

    घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी एकै पटक रिसाएर बोल्यौ सुस्तरी शिशिर र बसन्तलाई अलग्यायौ कतिकति अनि तातो चिसाएर बोल्यौ सुस्तरी जुन ताराको वर्णनन गरी बेचैन गर्यौ धर्तीलाई दीयोको प्रकाश घिसाएर […]

  • लत

    नवीन प्राचीन सधैँ मुर्दावादको नारा लगाउन बानी परेकाहरु कहिले काँही झुक्किएर उनीहरुकै नाम लिँदा पनि मुर्दावाद भन्छन् ।

  • गजल-१०

    नाङ्गो छानाबाट आज सक्यौं बल्ल बाँच्न धन्यवाद छ परमेश्वरलाई पुनर जीवन नाँच्न बन्दोवस्त राम्रो बन्यो अनुग्रहित जीवन नपरोस है कठीनता जीवन टुक्रा भाँच्न ‘सादा जीवन उच्च विचार’ पुनः मेरो बनोस् […]

  • ढुङ्गाका मुर्तिहरु

    ढुङ्गा । देउता आथवा देउता । ढुङ्गा कसले भन्न सक्छ ढुङ्गा देउता होइन अनि देउता ढुङ्गा होइन मन्दिरमा ढुङ्गाका मूर्तिहरु पूजिन्छन् देउता सम्झेर, देउता भनेर ढुङ्गाको मूर्ति अगाडि जो कोही […]

  • गजल-११

    बारी डुबोस  बाली चुटोस पानी असिनाले श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै के पायौर नारा जुलुस गर्दै कसिनाले ? खुट्टा टेकछौ माथि तर दब्दै-दब्दै जान्छ […]

  • असहज सम्बन्ध

    ऋचा शर्मा तिवारी* काठमाडौँ उनीहरुबीच गहिरो सम्बन्ध थियो । माया गर्दथे । समर्पण थियो । मायामा धेरै माथि थिए यो जीवनमा । ऊ गम्भीर प्रकृतिको थियो । जीवन चाँडै पचाएको […]

  • गजल-१२

    किरण टि लिम्बु इटहरी, नेपाल हाल: बेलायत पहिलो भेटमा मुख छोपी नजरहरु साटेकीथ्यौ लुक्दै हेरी मुस्कानहरु आपसमा बाँटेकीथ्यौ जीवन्-खोली तर्न भनि बाचा-कसम संगै खाँदा अघि लागी नाडी सुर्की जँघार तर्न […]

  • नियति, चिन्तन, वर्तमान र वकालत

    चेतना पिएर आदर्शको ढाड टेकेर सभ्यताको छाती चिरेर चरित्रको सबै सबैको दशामा लगातार दुनियाँ यति विघ्न गरी ओरालो लागेपछि संसारबाट विचित्रताको ऐनामा मानवता यसरी झर्यापझुरुप फुटेपछि म सधैं अफसोचको दुनियाँमा […]

  • गजल-१३

    मनाउँछु हार हैन ,तिम्रो जीत जीवन भरी मेरो खुशी यही नै हो, तिम्रो प्रीत जीवन भरी दु:ख छोपी खुशी दियौ, शान्त तिमी सागर बनी हर मौसम घन्काउँछु, तिम्रो गीत जीवनभरी […]

  • गजल-१४

    जीतेन्द्र मल्ल दुबई यूएई मुटु भरी वेदनाले, आशु झार्दा गजल बन्छ यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ सुख दु:खसँग म जीवन, भन्छन भन्ने हरु तर दु:खरुपी तुवाँलोले, सुख […]

  • भ्रमित मन

    आचार्य प्रभा कोलोराडो, अमेरिका उनी जलपरी बनेर मेरो मनको दहमा छिरिन् र पौडिन थालिन् सुस्तरी सुस्तरी……… ओहो! यो संग्लो स्वच्छ पानीमा उनी कत्ति सुन्दर र निरीह देखिएकी थिइन् उनको कोमलता […]

  • वर्षभरिको शुभकामना

    -विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल म तिम्रो तस्वीरलाई हरेकदिन प्रेमरस बर्साउँदै आँखाले सुमसुम्याउँछु । तिम्रो सामिप्यमा बिताएका पलहरू सम्झेर म आफैँभित्र हराइदिन्छु । तिमी माघको हुस्सेलाई च्यात्तैच्यात्तै […]

  • गजल-१५

    श्रीराम गौतम बलेटक्सार गुल्मी, नेपाल सिर्जनाका मुलहरु, कहिल्यै पनि सुक्नु हुन्न गजल “उपहास भए पनि, प्रतिभा लुक्नु हुन्न” अनुरागी सहित्यका, आफै माथि चुर हुन्छौ स्वयमलाई उच्च ठानी, शिल्पलाइ थुक्नु हुन्न […]

  • पालाम्

    आँखाको भाका कस्तोकस्तो मलाई सदा डाकेजस्तो देखेझैं लाग्छ कताकता तिमी नै लाग्छ हेर्छु जता गाजलु आँखा देख्छु माया मलाई बाँध दाँयाबाँया स्वतन्त्र उड्न आकासमा खुलौंन अब बिश्वासमा फुलेछ माया मनभरी […]

  • उनीहरु जो नेपाली होइनन् तर हुन्

    प्रकाश आङ्देम्बे दमक झापा, नेपाल उनीहरु जो हरदम नेपाली साँस्कृतिक गतिविधि गर्छन् । उनीहरु जो हरदम नेपाली भाषा, साहित्य, संगीतकालागि अहोरात्र खटिरहन्छन् । उनीहरु जो नेपालीहरुलाई हप्तै पिच्छे विविध कार्यक्रममा […]

  • गजल-१६

    भेडीखर्क मेरो बास पढ्न अझै लाग्छ आश स्कूल छैन आसपास  साथीसंगी दाउरा घाँस बाबा-आमा लेकबेसी, नाम मेरो राम केसी दाई भयो परदेशी, चरुवा हुँ म त खास उमेर ‘भो दश […]

  • परिस्थिति

    आफू भित्र आफैँ हराई आफैँ भित्र खोजी हिंडे सडकहरु छाडी कतै गोरेटा ती रोजी हिंडे होस भित्र जिन्दगीको बेहोसीपन खोजी हिंडे अरु हाँस्दा अलिकति आफू पनि हाँसी हेरें आफू रुँदा […]

  • कथा लेख्दै मेटाउँदै

    पाइलाहरु आफ्नै रफ्तारमा हिँडिरहन्छन् विरानो-विरानो गोरेटो भएर कथा सुनाएँ एम्बुसको कथा सुनाएँ समुद्री डाकाको तर उनीहरु मलाई सुन्दैनन् म चुपचाप हेरिरहन्छु पाइलाहरुको यात्रा – एक अन्त्यहीन यात्रा झुल्कनुदेखि अस्ताउनुसम्मको जुनकिरीको […]

  • स्वागत

    टेकध्वज जिम्बा आशा दार्जिलिङ्ग, भारत प्रत्येक प्रहरको घामलाई म स्वागत गर्छु किनकि मलाई पहाडभरि लालीगुराँस फूलेको हेर्नु छ हरेक नेपाली मुटुको धड्कनमा ।

  • गजल-१८

    हाँसी–हाँसी छुरा धस्ने खुनीलाई भुल्दिन म तर पनि किन–किन उनीलाई भुल्दिन म पिएर नै बेहोसी भै बरू भूल्छु आफैलाई तड्पाएर छाडीजाने बैगुनीलाई भुल्दिन म सपनीको सुन्दर संसार सजाएर राखूँ भन्थें […]