Editor

  • जीवन्त अनुभूतिहरुको यो “अनुभूति”

    पुरानाघरे भूटानी नेपाली साहित्यमा गजललाई न्याय दिन अत्यान्तै सफल मध्येका एक सर्जक हुन् टङ्क वयलकोटी । भूटानी नेपाली साहित्यमा गजल विधाबाट अत्यान्तै शालिन अनुभूतिहरुलाई व्यवहारिक अर्थबाट बेजोड लेखिएको एउटा उत्कृष्ट […]

  • हराएको बर्तमान मान्छे

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल चञ्चल मन फरफराउँछ अहम् उन्माद चढेपछि । मान्छे गर्जिन्छ मेघ जसरी मनमा लालस बढेपछि ।। असङ्ख्य अचेतन तहमा दुष्कर्मका खात छन् । […]

  • मेरी माया

    गुलावी फूल जस्ती मायालुलाई । एउटा चिनो दिन मन लाग्यो ।। मन्ध–मुस्कान छाड्ने प्रियसीलाई । आँखामा सजाउने रहर जाग्यो ।। मेरो हृदयलाई नै हल्लाइदिने कस्तो रुप रहेछ तिम्रो ? यो […]

  • गजल-२७

    ग-यौ खुन हरायो जून आरोप लायौ बिर्सियौ गुन थोत्रो जीवन लाग्यो घुन ओसियो संस्कृति हरायो धुन विदेशी भूमि चाहिँदैन सुन इज्जत दिएँ लगायौ चुन लगलग जाडो नसम्झाउ ऊन् मेरो देश […]

  • सम्पादकीय

    जमाना परिवर्तनशील छ । जमाना तरल छ । जमाना परिमार्जनशील छ । जमानामा लगातारको सुदृढीकरण छ । यसमा लगातारको सुदृढीकरण पनि रहि रहनु पर्दछ । परिवर्तित जमानासँगै दैनिक रहन–सहनको प्रविधिमा […]

  • बहस पहिचानको

    परदेशी कान्छो डिक्याव काउन्टी, जर्जियाको राजधानी एट्लान्टा नगरीको उत्तर पूर्वी भागमा पर्दछ । जर्जिया राज्यसरकारले विदेशबाट ल्याइएका आप्रवासीहरुलाई पनि यही काउन्टीमा केन्द्रिकृत गरेको पाइन्छ । त्यसैले यस काउन्टीमा सोमालिया, इथियोपिया, […]

  • गजल-३१

    नवराज लम्साल रेडियो नेपाल जहाँ फुलें त्यहीँबाट झर्न चाहन्नँ देशको ऋण नतिरेर मर्न चाहन्नँ जस्तो डाली त्यस्तै फूल तर फुल्छु म लोभिएर अर्कै डाली सर्न चाहन्नँ विचार मेरो संपत्ती हो […]

  • गीत

    भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो तिम्रो यादमा बसी एउटा चिठी लेख्न मन लाग्यो ।। कहिले काहीँ यस्तो लाग्छ अब हाम्रो भेट हुन्न चोखो […]

  • दुष्ट मुसाहरु

    -शिवलाल दाहाल खुदुनाबारी थाहा भएन कसरी पस्यो कहाँबाट पस्यो एउटा मुसो कोठाभित्र सुटुक्क छिरेछ अभाव र गरिवीसित जुधेर किनेका सबै लुगा सिध्याएछ जंगी चल्यो अनेक जुक्तिवुद्घि लगाएर त्यसलाई मारेँ ढुक्क […]

  • गजल-२६

    सल्किएछ आगो, पानी खोइ ? रितिएछ काख, नानी खोइ ? छटपट छटपट छट्पटाइ यता उति मर्दैछ गरीब, दानी खोइ ? टल टल टलक्क भएर मात्रै परी छ रुप, बानी खोइ […]

  • Editorial

    US CENSUS 2010 – It is in our hand!! Every individual human being has right to be reckoned in their respective nation. It means not only to affix one more […]

  • बाछाको जुटाइ साँडेलाई चुटाइ

    बाज बनेर राज गर्ने साँडेहरुको लिँडे सिद्धान्तले ती दुर्बल गाई र बाछाहरुलाई खर्कदेखि नर्कमा धकेलिदियो। कु गर्ने दम त कहाँ रहेछ र? सु गरेको लँगौटी फेर्न सम्म भ्याएनन् डुङ्डुङ्ती गन्हाउँदै […]

  • गजल-२९

    मैदान हुँ भन्नेहरुले डाँडाको कुरा गरे ठीकै छ फूलले पनि काँडाको कुरा गरे बगर जस्तो प्यास मेट्न कुन सागर जानु अब पानीले त खोलासंग टाडाको कुरा गरे नभेटिने माया नै […]

  • गजल-२५

    वियोगको पीडामा नि एउटा छुट्टै जीत पाएँ नौनारी थाके पनि एउटा आफ्नो हित पाएँ आफ्नो भन्ने छैन कोही रुन्छ मन सम्झि मेरो रोदनको भेटमा पनि सुन्न तिम्रो गीत पाएँ छैन […]

  • फर्किएको छु

    म फर्किएर फेरि तिम्रै दलिनमा उभिएको छु किन बदलिएका छन् धेरै कुराहरू ? खै कहाँ फुकाएर छोड्यौ- तिमीले अनुहारमा पालेको चन्द्रमा ? किन कालो र खस्रो – तिम्रो ओठमा फक्रिने […]

  • सम्पादकीय

    साहित्यको स्रोत जीवन र जगतलाई मानिन्छ भने साहित्यको विषयवस्तु मूर्त र अमूर्त दुइटै हुन्छन् । ब्रह्माण्ड आफैंमा एउटा अलिखित साहित्य हो । साहित्य सिर्जना गर्न सर्जक र विषयवस्तुको भूमिका अहम् […]

  • ध्रुवलाल

    शान्ता रिजाल काठमाडौं बाँसको भाटाले बारेको झुपडीको एक भित्ताको सानो चारकोसे झ्यालद्वारभित्र चिहाइरहेका छिमेकीले भने “ध्रुवलाल ऐले भविष्य हेर्न फर्कियो”। “अघिसम्म त अतीत हेरिरहेको थियो त,” अर्कोले थप्यो । यसरी […]

  • अस्तित्व

    प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]

  • अस्तित्वको खोजी

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल ध्वंसले चेतनाको उद्बोधन नगर्दा आशातीत जिजीविषामा नैराश्य छाएको छ । परिवर्तनको कलेवरभित्र कुत्सित विचारले अमूर्तताको शून्य भोका पेटहरू चट्टानमाथि छट्पटाइरहेका छन् । […]

  • गजल-२४

    यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न हो हजुरको कर कहाँ छ र […]

  • Editorial

    There was a time, when it used to take several days to prepare ink, several hours to find an entity to function as pen and several hours to find the […]

  • परदेशीको चौतारो

    परदेशी कान्छो एट्लान्टा, जर्जिया परदेशीले आजभोलि जर्जियाको राजधानी एट्लान्टा शहरको मध्यभाग, फाइव पोइन्ट्स्मा चौतारो बनाएको छ । यसो गर्नको धेरै कारणहरु छन् । यो बिन्दू भएर दक्षिणको रेल्वे सेवा ज्याक्सन्भिल् […]

  • गजल-२३

    शेरु ‘उदास’ राई  शनिश्चरे, मोरङ्ग सानो हुँदा आमा सधैँ जूनको कथा भन्नु हुन्थ्यो सहिदले बगाएको खुनको कथा भन्नु हुन्थ्यो भनेको चीज नपाएमा ठुस्की झर्की रिसाएमा खुशी पार्न बाँसुरी र धुनको […]

  • सम्झना

    त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल । लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल । ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम । त्यो राम्रो […]

  • गजल-२५

    मुटु भित्र व्यथा हुन्छ बाहिर हेर्दा देखिदैन दुःख कष्ट बाढी रहेछ छेक्न खोज्दा छेकिदैन गरीबको नयनजल आँखाभित्र बगिरहन्छ पीडा बोकी हिँड्दै जादा सुखसंग भेटिदैन नमेटिने दागहरु निधारमा कोरिदिन्छ गरीबका व्यथाहरु […]

  • सम्पादकीय

    पुनर्बास, समाज र साहित्य तेश्रो देश पुनर्बास प्रक्रियाले भूटानीहरुबीच एउटा नयाँ समाजलाई जन्म दिएको छ। एउटा पृथक परिवेश, पृथक संस्कार र सायद पृथक समय बहावसंग पौंठेजोरी खेलिरहेछन् भूटानीहरु आज। भूटानीहरु […]