Editor

  • तीन हाइकू

    हामी भूटानी सुतेका सुत्यै भयौं उठ्न जानेनौं **************** घाईते बाघ नागार्जुनको वन खाली दर्बार *************** सत्ता फेरियो शासन पुरानै छ देश बिरामी

  • गजल-२४

    रिसाएर तिमी जति टाढा हुँदै गयौ अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ आस्थामा नि फूलसँग पूजेँ तिमीलाई फूल टेकी हाँसी–हाँसी काँडा हुँदै गयौ मलाई भने बगरमा एक्लै कुराएर आफूभने […]

  • मेरो राष्ट्रियता

    अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]

  • गीत

    अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]

  • दुई हाइकू

    पर झिलमा सूर्यकिरण लुकेथ्यो म हराएछु ******************** आत्मा प्रेम नि खै – फुटाएछन् क्यारे नियति हो र?

  • Editorial

    Language is a means of communiqué. Language is a facet of a civilization. Language standard and the number of lexis on it illustrate the opulence of the language. The more […]

  • छिचिमिराहरू…

    जान्दा–जान्दै कीरा पखेटा पलाएपछि घमण्ड भरिन्छ, अनि आँट बटुल्छ, आकाश छोप्ने मनोबल पृथ्वी ढाक्ने झोंक यस्तो अहम भरिए पछि… हावा बटुलेर मुठ्ठी राख्छु बिचार उमालेर लावा पोख्छु भन्दै हावा उछिन्ने […]

  • रुवाई

    जाउ तिम्रा सबै तस्विर लिएर जाउ फाटेको यो जीवन पनि टाल- टुल सिएर जाउ सम्झना यो दिल भरी कती दिन सजाउनु जीउनै गाह्रो भो तिम्रो याद मेटी दिएर जाउ !!

  • पालाम्

    सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]

  • गजल-२०

    टंक वयलकोटी बेलडाँगी आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो […]