Editor

  • झण्डा

    तिलक राई पर पर कता कता एउटा आवाज बेस्कन चिच्याएर हावासँग लहरिदै मेरो कानमा प्रतिध्वनित हुन्छ । अन्याय र अत्याचार विरूद्ध तमाम गरीब किसान-मजदुरहरूको पक्षमा सदैव हामी लड्ने छौ । […]

  • कहाँ छ यस्तो दिव्यता

    गङ्गा रिजाल टेनिसी,अमेरिका १ धर्ती उर्वर शैल छन् चहकिला जो विश्वले जान्दछन् ! जस्को चिन्ह स्वयम् प्रकाशमय हो त्यो गौरवै ठान्दछन् !! पाईन्छन् तटमा सुवर्णमयका काला सबै पत्थर ! राख्छौं […]

  • तुलनात्मक संदेश

    मधु घिमिरे मासाचुसेट ,यू एस ए जस्तै कष्ट र पीडामा हुँदैन आतिनू कति वृक्षको हेर जाडोमा झर्छन् पात भए जति । सानो यो कमिलो हिँड्दै टाकुरो छुन पुग्दछ लगातार गरे […]

  • महामारीको घाउ र नयाँवर्ष 

    सन् २०२० महामारीको वर्षका रूपमा इतिहासमा दर्जा भएको छ । र नयाँ वर्ष २०२१ लागेको छ । नयाँ वर्षमा पनि महामारीको निरन्तरता कायमै छ । यसको अन्त  कसरी हुन्छ त्यो […]

  • साहित्य परिषद्,भूटानको  दायित्व

    सम्पादकीय सन् १९ ९३ मा शरणार्थी शिविरमा भाषा परिषद् ,भूटानका नामले स्थापित संस्था नाम परिवर्तनका साथ साहित्य परिषद्, भूटान भएको सर्वविदित नै छ  I पुनर्वासपछि सन् २०१६ मा अमेरिकाको ओहायो राज्यमा पंजीकृत […]

  • अभिमान कि स्वावलम्बन ?

    तपाईं हामी सबैलाई ज्ञान छ; मानिसले युगौंदेखि आनन्दको खोजी गर्दै आएको छ । तर, भेटेको छैन ! कहाँ, केमा खोज्दा त्यो आनन्दप्राप्ति होला भन्ने वस्तुस्थितिको आँकलन गर्न नसकेर हो अथवा […]

  • गजल – ४९१

    धना ज्योति, अस्ट्रेलिया दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ  । यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ  । भन्थेऊॅ तिमीलाई […]

  • क्रान्तिका आवाजहरू 

    नरेन बान्तवा ‘विप्लवी’ सिक्किम, भारत तप्-तप्- तप् बलेँसीमा तरङ्ग पानीको तप्-तप्-तप् बालुवामा आँसु आँखा रानीको उर्लँदै छाल बन्न सक्ने तिमीले सम्झेका खहरेहरू आन्दोलित मनबिचका आरोहहरू आँधी बन्न सक्नेछन् निष्तब्धताभित्र वर्षौँ […]

  • पुरानै सम्झनामा

    गङ्गाराम रिजाल टेनिसी ,अमेरिका अग्ला छन् हिम शैलका सँगसँगै ती युग्म जोडी जहाँ। सम्झिन्छु मनले पुगेर सहजै माया बसालौँ त्यहाँ।। तुर्साकाे जल सेचनै गरिदिऔँ सुन्कोस कै कल्कल प्युँदै मानसको सदा […]

  • सम्मान कार्यक्रम स्थगित भएको जानकारी

    आदणीय स्रष्टा,शुभचिन्तक,भाषा-साहित्यप्रेमी सज्जन महानुभावहरू, साहित्य परिषद्,भूटानले २०२० मा एउटा वृहत् साहित्यिक कार्यक्रम आयोजना गरेर प्रदान गरिने भनिएको पूर्व घोषित हिम-तारा स्मृति सम्मान पुरस्कार विद्यमान वैश्विकरूपमा फैलिएको कोरोना महामारीका कारण अहिलेलाई […]

  • मिनिमिलिजम

    युवराज घलेभाइ  सिक्किम, भारत मिनिमलिजम एक अंग्रेजी शब्द हो । जब कोही मिनिमलिजमलाई अपनाउँछ,ऊ एक मिनिमलिस्ट बन्छ । मिनिमलिजमलाई एक दर्शनको रुपमा लिन सकिन्छ । कोही ” मिनिमलिस्ट ” भएमा, […]

  • Hari P Phuyel

    दिमाग

    हरि प्रसाद फुयाल अमेरिका दिमाग दिन्छ चेतना मनुष्य बन्छ सब्बल दिमागको कमी भए अपाङ्ग बन्छ दुर्बल । दिमागको विकाशले छुनेछ चन्द्र सर्सर कमाइ नाम विश्वमा सुकीर्ति भर्छ भर्भर ।। सपूतको […]

  • गाइलाई गधा भन्नुपर्छ

    गङ्गा लामिटारे काेलम्बस्, अमेरिका       घाँमलाई जुन र जुनलाई घाम भन्नसक्नुपर्छ हात्तीलाई घोड़ा र घोडालाई हात्ती भन्नसक्नुपर्छ चामे , नत्र तिमीलाई चावासुमले घेराबन्दी गर्नेछ ! त्यहाँ रातलाई दिन र […]

  • विकाश हो कि अविकाश हो…..( एकांकी )

    नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :– रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :– बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर नयॅा लुगा लगाएर मन खुसी पार्दै, […]

  • म हिँडिरहेको छु

    तिलक राई बेलडाँगी, नेपाल मैले शिखर चढौँ भने तिमी मैदान खोज्दै-खोज्दै सुगम बाटोहरूलाई पछ्याउँदै झिलिमिली शहरहरूसँग मितेरी लगाउँदै हिमालहरूको​ उपेक्षामा एउटा मोर्चा खडा गरौ -भन्यौ । शोषण र भोकमरी विरुद्ध […]

  • ग्राेस न्यास्नल ह्याप्पिनेस

    एक्जायड भूट्नीज  बेलडाँगी, नेपाल सरकार देशमा खुशियाली छाएको मन पराउँछ ऊ सदा म हाँसेको देख्न चाहन्छ । कम गाह्रारो छ देश खुसहाल बनाइराख्न ! विचरा घरीघरी मलाई आदेश गर्छ; -बस् […]

  • गाेविन्द लुइँटेलकाे ‘लेकैमा फुल्याे’ सार्वजनिक

    गोविन्द लुइँटेलको ‘लेकैमा फुल्यो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लाेक भाका र मर्मस्पर्शी शब्दमा सज्जित उक्त गीतमा कृष्ण ढकालको स्वर रहेको छ ।नेपालीहरूकाे चाडबाडको समयमा आएको यो गीतले […]

  • पहिचानको सङ्कट

    सम्पादकीय मान्छेका पहिचान गराउने आधारहरू खोज्दै जाँदा धेरै कुराहरू फेला पर्छन् । प्रमुख रूपमा ‘म को हूँ’ भनेर चिन्नु नै पहिचानको मूलाधार हो । यसलाई आध्यात्मिक दृष्टि र भौतिक दृष्टिले […]

  • वर्ष दिनको महान् चाड !

    टीका ढुङ्गाना क्यानाडा फेरि पनि वर्षदिनको महान् ! चाड आयो सबैका घरहरूमा खुसीयाली छायो ! घर आँगनमा सयपत्री मखमली झलमल्ल छायो आफन्तलाई सम्झिएर नेपालको याद आयो।। पैला त हामी आशीर्वादभन्दा […]

  • साहित्य परिषद् भूटानका अध्यक्षकाे दशैँ शुभकामना सन्देश

    आदरणीय महानुभावहरू, ढिलो छिटो नेपालीहरूको महान् चाड दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ र हामी पनि दशैका नजिक पुगेका छौँ ! २०२०को प्रारम्भसँगै वैश्विक महामारीकारूपमा फैलिएको कोविड १९ले विश्वमा १० […]

  • यहाँ होली खेल्न मनाही छ

    दिल भुटानी उसलाई रङ्गहरूको फोवीया छ त्यसैले यहाँ होली खेल्न मनाही छ रङ्गीचङ्गी रङ्गहरूको। कालो बाहेक अरू सप्पै रङ्गहरूले उसलाई तर्साउँछ उसको सातो लान्छ हो, यसैले हुनुपर्छ रातो झन्डाहरूको फोवीया […]

  • वडा दसैँको मङ्गलमय शुभकामना

    दसैँ नेपालीहरूकाे महान् चाड हो । मूल थलाे नेपाल र इतिहासकाे विभिन्न काल खण्डमा नेपालबाट विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली जातिले दसैँलाई हर्ष-उल्लासका साथ मनाउँदै आएकाछन् । दसैँ हिन्दुहरूको मात्र […]

  • ‘सिउँडीको फूल’ कवितासंग्रह विमाेचित

    साहित्यिक समाचार भूटानी प्रगतिवादी कवि तलक राईको कविता कृति ‘सिउँडीको फूल’ विमोचन भएको छ । घटस्थापनाको दिन पदमार्ग तथा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको चुलाचुली– १ मा पर्ने कुशे डाँडामा […]

  • जुँगाको धावा

    भानु ढुङ्गाना  क्यानाडा भर्खर -बसेका जुँगाका रेखीहरूले, मेरा प्रौढ जुँगाहरूलाई धम्की दिन्छन् भने ! मैले के गर्न सक्छु र ? ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ भने उसका कलिला […]

  • जीवन यात्रा

    जय हुमागाईँ क्यानाडा बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको अतृप्त प्यास मिथ्याको रहर […]

  • आउने पर्वहरू प्रति मेरो सन्देश !

    गङ्गाराम रिजाल टेनेसी, अमेरिका  देखिँदैन मुहार सुन्दर सबै हाँसीदिँदा दाँत नै ! जान्नुछैन नदेखि भन्नु कसरी बोलौँ म के बात नै ? हाँसो वा खुसीले बयान कसरी गर्नु छ ब्यर्थै […]

  • भालेहरू

    युवराज घलेभाइ सिक्किम, भारत गाउँमा आजकल भालेहरु बास्न छाडेका छन् बिहान झिस्मिसेको साइत जुटाउँदै लामो डाँको छोडेर रातो सिउर फहराउँदै आफ्ना तीखा र चनाखा आँखाहरु घुमाउँदै कुखरी !! काँ को […]