Editor

  • सानीआमाको मन

    नैनसिंह मगर राेचेस्टर, अमेरिका अल्लारेलाई मरोस् भनेर मसानघाटको बाटो पठायो मरेन, बाचेर आयो । घाइते चितुवाको जङ्गलमा दाउरा खोज्न पठायो मरेन, बाचेर आयो । सौताको छोरो भएकै कारण उसलाई मार्नु […]

  • अक्षरहरूकाे धुवीकरण कवितासंग्रह विमाेचित

    गत २० सेप्टेम्बर,२०२० का दिन एक अनलाइन कार्यक्रममार्फत  कवि तुम्बेहाङ् लिम्बुको तेस्रो कविता कृति ‘अक्षरहरूको ध्रुवीकरण’ विमोचित भएको छ । कोरोना महामारीको सङ्कटग्रस्त समयमा भौतिक कार्यक्रम आयोजना गर्न असहज भइरहेको […]

  • आचार्य नारद सुदामाका एघार बाछिटाहरु

    आचार्य नारद सुदामा प्यान्सिल्भिनिया, अमेरिका   (१) प्रभात नव्य चेतना बिख्यात (२) गगन तारापथको आँगन (३) सङ्गम सृष्टि र कर्म दोभान (४) गुलाबी आयु सृष्टिको सलामी (५) जननी सहनशील धरणी […]

  • अझै त तिमी मरेका छैनौ

    एक्जाइल्ड भूट्निज बेलडाँगी, नेपाल  अझै त तिमी मरेका छैनौं यसका असंख्य प्रमाणहरु छन् सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो । विशेषज्ञहरु बताउँछन् कि परजीवीले मृत शरिरलाई छोड्छ तर त्यो परजीवीले […]

  • मुखमा आयु पनि बस्छ मृत्यु पनि……

    नैनसिंग सारु मगर रोचेष्टर ,न्यूयोर्क  रात सधा झैं छिपिदैथ्यो । यात्रा सफल रहोस् भन्यो भने सफल पनि हुनसक्छ असफल होस् भनियो भने असफल पनि हुन सक्छ । होस्यार रहनुहोला ! […]

  • कुसुम

    हरि प्रसाद फुयाल फिली पि ए (मालिनी छन्द) मन पुलकित भैगो वाग सान्निध्य पुग्दा वरिपरि सब देखें फूलका दिव्य गुच्छा । मगमग मृदु वास्ना वायुले चट्ट बोकी भुवनभर फिंजायो दु:ख […]

  • कहिले आउछौ सृजना तिमी मेरो घरमा ?

    पूर्ण गिरी मेचीगन यूएस ए स्थायी: कहिले आउछौ सृजना तिमी मेरो घरमा ? मेरो घरको कुना कुना सृजनाले सजाउन अन्तरा: अन्धकार छ तिमी बिना मलाई यो शहरमा तिमी बिना पहिचान […]

  • सिक्किम सन्दर्भः ‘परिवर्तन’ सत्तामा जाने भऱ्याङ मात्रै

     युवराज घलेभाइ -सिक्किम/भारत भौगोलिक रूपमा भारत र चीनको सीमास्तम्भस्वरुप अवस्थित रहेकाले समग्र भारतीय राजनीतिमा सिक्किमले महत्वपूर्ण स्थान लिने गरेको छ भने यहाँको   जनसंख्या सन्तुलनको कुराले पनि समग्र देशलाई प्रभावित पार्ने […]

  • बुवाको आशीर्वाद

    – जगन्नाथ मिश्र हे बुवा ! दिनुभो असीम करुणा आनन्द वैभव सुख श्रद्धाले भरी मन झुकाई शीर यो आएँ म हेर्नै मुख कसर क्यै नछुटाई नखाइ-नपिई गर्यौ नि हाम्रो भरण […]

  • राष्ट्र कवि माधव घिमिरेको सम्झनामा

    सम्पादकीय  माधव घिमिरे नेपाली काव्य संसारका एक प्रतिष्ठित र जनप्रिय कवि हुन् । एक शताब्दीभन्दा बढीको दीर्घ जीवन बाँचेका कवि घिमिरेको काव्य साधनाको समय पनि त्यसरी नै विस्तार भएको छ […]

  • सम्पादकीय

    विगत केही दिनदेखि विश्वसंस्कृत दिवस मनाएपछि छिटपुट रूपमा संस्कृत भाषा र त्यस भाषामा भएको ज्ञानको चर्चा हुन थालेको देखिन्छ I यो सकारात्मक पक्ष हो I भारतमा सन् १९६९ देखि प्रत्येक बर्ष रक्षाबन्धनका दिन संस्कृत […]

  • मान्छे भित्रको मान्छे

    भानु ढुङ्गाना क्यानाडा एकादेशको दुर्गम पहाडमा जन्मिएको अर्को देशको मध्यम भू-भागमा हुर्किएको सिङ्गै एउटा देशले भकुण्डो जस्तै खेलाउँदै गोल लगाउन उछिट्ट्याएको वर्षौँ वर्षपछि,जहाजको बाटो हुँदै बरफिला हिमाल पहाड नाघेर एका […]

  • चार बाछिटा

    नारद आचार्य ‘सुदामा’- पेन्सिलभेनिया/अमेरिका (१) दोभान यता न उता यो मन ! (२) बादल भित्र बिजुली बबाल ! (३) उल्झन स्वच्छ भाव नै सुल्झन ! (४) शिक्षक अँध्यारो चिर्ने साधक […]

  • शान्ति कहिल्यै आउँदैन

    पूर्ण गिरी-मेचिगन/अमेरिका त्यहाँ शान्ति कहिल्यै आउँदैन जहाँ पितालाई पर खेदी मातालाई मिली चुस्छन् अनि प्रेतहरूसित मिली देवतालाई मास्न जुट्छन् ! जहाँ पिताको गाथा मेटी पुत्रको वीरता लेखिन्छ अनि पुत्रका ती […]

  • सत्संगको फल

    डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]

  • यस्तो नगरोस

    एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]

  • वार्ता

    तिलक राई समस्या सुल्झाउन होइन त्यसलाई बल्झाउन र अल्झाउन नाटक मञ्चनमा भाग लिँदै प्रमुख पात्रको भूमिका खोज्यौ र पायौ पनि तिमीले तर तिम्रो भूमिका फिक्का भयो तसर्थ सामु बसेर दोहोरो संवाद होइन मुखदर्शक श्रोता भएर उपदेश र झोलाभरी उपहार लिएर आयौ । बिमारीको कुरै नसुनी आफ्नो मनोमानी औषधी लेख्ने बडो जान्ने डाक्टर भएर उभियौ तिमी र त, विस्तारवादले हातमा राखि दियो द्विपक्षीय रोगको एक्सरे अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर श्वास फेर्नै नदिईकन पूर्वी ढोका बन्द गर्दै पश्चिमा कारङ्कुरूङ र बकुलाहरू हाम्रो छातीमाथि टेकेर हाम्रै वन मनपरी चर्ने अवसर प्रदान गर्यौ तब हाम्रा झुपडीका बन्दनहरू टुटे चैते हुरीको भुमरीमा उड्दै उड्दै कता पुगे कता । सिनो खाने भन्दै अरूमाथि गिद्दले आरोप लगाउदै घृणा गर्छ भने […]

  • गजल-४८६

    दिपेश चापागाँई पेन्सिल्भेनीया, अमेरिका नेपाली भाषाको शृङ्गार गरने चोली हौ तिमी नेपाली जातिले भाका हाल्ने मीठो बोली हौ तिमी ।। सरल नवरत्न भाषाशैलीमा, रामायण अनुवाद गरी साहित्य प्रेमीले हृदयमा सजाउने, […]

  • जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ

    टङ्क आचार्य केन्टकी, अमेरिका जाऊँ सँगै जाऊँ – मायाको त्यो गाउँ जुनी भरको चोखो माया मिली-जुली लाऊँ (जाऊँ सँगै जाऊँ )२ जीवनका पाइलाहरू सँगै-सँगै हिँडौला दुःखसुख जे-जे हुन्छ , हाँसी- […]

  • उनकै लागि त हो

    भावना गिरी क्यानाडा सिउँदोमा सिन्दूर भरेकी छु हातमा उनीलाई कोरेकी छु गुलाफबाट लाली चोरेकी छु उनकै लागि त हो जानी नजानी रातो सारी बेरेकी छु गलामा हरियो पोते भिरेकी छु […]

  • कवि एक्जाइल्ड भूट्निजका दुई छोटा कविताहरु

    एक्जाइल्ड भूट्निज झापा, नेपाल १. इतिहास उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौँ सरकार ! उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौ । ‘जि.एन.एच’ अर्थात ‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ […]

  • नाल गाडेको आँगन

    गङ्गा लामिटारे अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे सम्झनाले […]

  • सामाजिक सञ्जाल र बलात्कारको अभियोग

    “आजभन्दा १२/१५ वर्ष पहिले ममाथि बलात्कारको प्रयास भयो; बलात्कारी मेरो आफ्नै परिवारको भएकाले म उसको नाम खुलाउन चाहन्न । अब मलाई न्याय चाहियो; मेरो सुरक्षाका लागि आर्थिक सहयोग गर्नुहोला ।” […]

  • चुपचाप तैरिरहेका डुङ्गाहरू

    तिलक राई हावाको बेगले एकापट्टि हाने पछि पानीको लहर जुरुक्कै उठेर किनारसम्म जवानी पोख्न हतार हतार आएर मीठो स्पर्श गर्दै जिउन सिकाएको हजारौँ वर्ष भयो। किनार वरिपरि हेर्दा लाग्छ यिनै […]

  • सफल मान्छे

    मधु घिमिरे वस्टर, मासाचुसेट्स् छन्द :- भूजङ्गप्रयात छ बानी  र  वाणी  लिएको  वसैमा उहीं  पुग्छ  मान्छे  सधैं  टाकुरामा अरुको कुरा यो छ सुन्ने  त  कम्ती उही गर्छ सेवा छ आफै […]

  • गजल – ४८५

    डिल्लु चम्लागाई ओहायो, अमेरिका नसोच्नु  सौन्दर्य  हुनेहरूले  सजिएर  बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार जात छत्तिस […]