Editor

  • यस्तो लाग्छ

    जय हुमागाईं क्यानाडा   १) धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ ! किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ। समय त लामो भयो उनीसँग छुटिएको, तर पनि किन […]

  • पुत्लिभिर र मेरा बाबा

    कृष्ण भण्डारी “काईलो” ओहायो, अमेरिका  एउटा देश भित्र मेरा जवान हजुर बालाई दास बनाउन लगिएको देश जहाँ घोरेटो र गोरेटो सम्भवतः कतै-कतै भएको गाडी गुड्ने त कुरै थिएन राजधानी थिम्पु […]

  • गजल – ४७३

    डिल्लु चम्लागाई ओहायो, अमेरिका हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई त्यो बच्चा […]

  • गीत- मेरो मनको कुना-कुनामा…

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मेरो मनको कुना-कुनामा मेरो भावको तुना-तुनामा मेरो देश बाँची रहन्छ, मेरो भेष नाची रहन्छ ! मलाई छैन मोह विदेशको मेरै माटोमा मर्न सकूँ मलाई छैन माया […]

  • दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

    दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]

  • गजल – ४६९

    अनन्त आचार्य अस्ट्रेलिया लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो मान्छे सड्यो। हो, […]

  • गीत – छम छम

    इच्छा पौडेल् अस्ट्रेलिया छम छम छम छम नाची देऊ कञ्चन चिन्ता नलेऊ दुनियाँले के भन्छन् लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन मैले लाएको कुरा काट्ने मान्छे मन पर्दैन […]

  • गजल-४७०

    तिलाचन चापागाँई ओहायो, अमेरिका धेरै   पछि   सपनीमा   मैले, देश देखेँ गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।। क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला नदी-खोला   सुसेलीका,   बेग्लै   भेष […]

  • गजल – ४६९

    पुष्प रिजाल ओहायो, अमेरिका  साँझ बिहान भेट हुने, चौतारी नै काफी  थियो प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो । सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा  पाखा पँधेरीमा गाजल र […]

  • “लै न मलाई पागल बनाइदेऊ“

    डिल्लु चम्लागाई ओहायो, अमेरिका एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका दुःखलाई खित्का […]

  • कृति परिचय ११: चौंसठ्ठी चौक (गजल सङ्ग्रह)

    कृति: चौँसठ्ठी चौक विधा: गजल गजलकार: कृष्णदास भण्डारी ‘काइँलो’ प्रकाशक: भूटान गजल मञ्च प्रकाशन मिति: बि०स० २०६१ (सन् २००४) भूटानी नेपाली साहित्य जगतमा गजलको लहर भर्खर भित्रिँदै गर्दा र एकाध […]

  • गजल – ४६८

    विश्वास लामा क्यानडा जो कमजोर छ उही  देशको  सरकार  भई दियो नेतालाई पेट दुखेको समेत यहाँ समाचार भई दियो। अशिक्षित गरिब  दुःखी  जति  सबै  खाडी मुलुक पुगे हातमा डिग्री बोक्नेहरू […]

  • ‘पल पल तिम्रो याद आउँछ’ – म्युजिक भिडियो सार्वजनिक

    अमेरिकाको सिन्सिनाटी निवासी नव गीताकार गोविन्द लुइँटेलको ‘पल पल तिम्रो याद आउँछ‘ बोलको म्युजिक भिडियो ‘Hamro Aafnai TV‘ नामको युट्युब च्यानल मार्फत गत महिना डिसेम्बरको ३१ तारिख सार्वजनिक भएको छ […]

  • नयाँ वर्ष २०२० को हार्दिक शुभकामना: साहित्य परिषद भूटान

    आदरणीय मित्रहरू, समय गतिशील छ। परिवर्तनशील र शाश्वत पनि छ । समयको महत्त्व र महिमा बुझ्ने र समयसँगै  हिँड्नेहरू धेरै माथि पुगे । तर समयलाई नपछ्याउने र नबुझ्नेहरू जहिले पछि […]

  • १३५ औं लेखनाथ जयन्ती सम्पन्न

    ह्यारिस्बर्गः २९ दिसम्बरः आइतबारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औँ लेखनाथ जयन्ती सम्पन्न गरेको छ । मातृभाषा संरक्षण समूहका […]

  • कृति परिचय ९: दर्पण (कविता सङ्ग्रह)

    कृति:              दर्पण (कविता सङ्ग्रह) कृतिकार (कवि): दधिराम लामिटारे अधिकारी प्रकाशक:         साहित्य परिषद् भुटान संस्करण:         प्रथम (२०७२) […]

  • मानव !

    कर्ण गुरुङ नेब्रास्का, अमेरिका मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव […]

  • भाइको पत्र

    प्रकाश खोरिया ओहायो, अमेरिका “नमस्कार ! हजुर !!” नमस्कार महोदय !! “हजुरको नाम प्रवीण हो ? “ हो त हजुर , के थियो कि ? फेरि मलाई कसरी चिन्नु भो […]

  • आउनेहरू/जानेहरू

    मदन दुलाल पेन्सिल्भिन्या, अमेरिका आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले […]

  • मायामा धोका

    मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ  बिपनीमा परी बनी तर गयौ […]

  • कृति परिचय ८: अलबिदा बेलडाँगी

    कृति: अलबिदा बेलडाँगी विधा: निबन्धात्मक/समीक्षात्मक आलेख सङ्ग्रह लेखक: शिवलाल दाहाल प्रकाशक: डिस्कोर्स पब्लिकेसन् संस्करण: पहिलो-मङ्सिर २०७० मूल्य:अमेरिकी डलर १५/-    नेपाली रुपैयाँ २००/- शिवलाल दाहाल कृत अलबिदा बेलडाँगी निबन्ध र […]

  • गजल-४६२

    डिल्लु चम्लागाई/ओहायो, अमेरिका   सुख दुःख समय हो एक-एक छिनमा आउँछ घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ । भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो सधैँ ठुलो आवाज रित्तो जर्किनमा […]

  • मेरो दोरोखा: एक संस्मरण

    तारा दाहाल ओहोयो, अमेरिका   अब म अमेरिकी नागरिक भइसके, “मेरो सिन्सिनाटी” भन्नु पर्ने हो । जसले आफ्नो सन्तान नै होइन भनेर नालीमा फालेकोलाई पराई नभनीकन टपक्क टिपेर खान बस्न […]

  • गजल-४६३

    लक्ष्मण धमला ‘दुखी साइँलो’/ ओहायो, अमेरिका हलचल चलेकोछ मनमा, प्रमाण के हुन्छ तिम्रै कारण मन जलेको छ, प्रमाण के हुन्छ । मनमा ठूलै सपना सजाएको थिएँ मैले पनि दैनिकीले नै […]

  • जे गर्नु छ समयमै गर !

    कर्ण गुरुङ/ नेब्रास्का, अमेरिका सपना देख्दा देख्दै बुढो भइसकें भोलि भन्दा भन्दै ढिलो भइसक्यो अब बाकी जिउनु कति नै पो छ र ? हात खुट्टाले काम गर्न छोडी सके मस्तिष्कले […]

  • माया

    मोहन कुमार राई/ नेदर्ल्याण्ड मध्य दिनमा प्रेमको सपना देख्ने म मान्छे, मस्त निद्रामा प्रेमको कथा लेख्ने म मान्छे, तिम्रो यादमा न तड्पिएको कुनै दिन याद छैन तिम्रै लागि भनी धर्तीमा […]

  • कृति परिचय ७: स्मृतिका छालहरु (गजल-काव्य)

    कृति= स्मृतिका छालहरूविधा= गजल-काव्यकृतिकार= राजु सुब्बासंस्करण= २०७४ (सन् २०१८)पृष्ठ= १५९मूल्य= १० अमेरिकी डलर, रू २५० नेपाली रुपैयाँ रत्न (संयुक्त कविता सङ्ग्रह, २०५९), छालहरू (एकल गजल सङ्ग्रह,२०६२), दबाइएका आवाजहरू (संयुक्त गजल […]

  • सम्झनाका खण्डित आकृतिहरू

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका यतिखेर, सम्झनाका खण्डित आकृतिहरू संयुक्त कविता कृति पुन:अध्ययन गर्दैछु। एउटा कुशल पाठक भएर पहिलो चरणको अध्ययन झन्डै चार महिना अघि नै भएको थियो। तर उस […]

  • जन्मि आऊ धरामा

    मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: मन्दाक्रान्त लक्ष्मी तिम्रै सरस कविता पढ्दछन् काव्य धारा नेपालीका मन – मुटु भरी बग्दछन् काव्य धारा मेची पारी पर भुवनमा  फूल्दछन्  काव्य धारा तिम्रै […]