Editor

  • देवकोटा कहाँ छन् ?

    जे एन दाहाल पेन्सिल्भिनिया, अमेरिका यमपन्चको पाँच दिने तिहार मध्ये, महालक्ष्मी पुजाको दिन देवकोटाको पनि सम्झना गरिन्छ। उनी १९६६ कार्तिक २७ लक्ष्मीपूजाका  दिन जन्मिएका थिए र उनको नाम यसकै आधारमा […]

  • आध्यात्मिक दृष्टिमा मेरा देवकोटा (११० औँ जन्म जयन्तीका अवसरमा स्मरण)

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका प्रत्येक वर्ष लक्ष्मीपूजाका साथसाथै नेपाली साहित्य जगतमा एक अर्को उत्सव पनि आउने गर्दछ, त्यो हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती I विश्वभरि छरिएर बसेका हामी नेपाली […]

  • धराप आत्मवोधको आलाप

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका   १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको छहारी खोज्ला कि ! २ मान्छे […]

  • कृति परिचय ६: जूनकीरी (सवाल-जवाफ गजल सङ्ग्रह)

    स्रष्टा माया भट्टराईको दोस्रो एकल कृतिको रुपामा यही २०१९ को जुन महिनामा प्रकाशित ‘जूनकीरी‘ एक पृथक पहिचानको गजल सङ्ग्रह हो । यस सवाल-जवाफ गजल सङ्ग्रहमा जम्मा १०६ वटा गजलहरू सङ्ग्रहित […]

  • भक्ती गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका १) बुबा मेरो राम जस्तै आमा मेरी सीता तिम्रा वाणी मेरा लागी रामायण र गीता २) खुसीका हौ सागर तिमी दुखको सहारा नहोस् दुख भनी मलाई […]

  • गजल – ४६१

    दिनेश भट्टराई ओन्टारियो, क्यानडा जित्दैन मान्छे बारम्बार हारी रहन्छ । टुटेको सपना डेरा सारी रहन्छ ।। बनाउन खोज्छ नौलो संसार । सक्दैन फेरि अनि बिगारी रहन्छ ।। अरूको खुसीमा मन […]

  • पछुतो !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने […]

  • गजल-४६०

    डिल्लु चम्लागाई ओहायो, अमेरिका भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ […]

  • सुखको खोजीमा जीवनको गति !

    तुला विष्ट अस्ट्रेलिया जीवन मेरो यसै डढ्यो उसै डढ्यो, क्षितिज पारीको आकाशमा, सगर डढे झैँ डढ्यो ! जीवनका पाना खस्दा खस्दै, वर्षौँ गल्यो, लप्सीको बोटमुनि बसेको वास, हेर्दा हेर्दै लप्सी […]

  • त्रिसन्ध्या

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ लालीपूर्व उदाउँदा हिमालय हाँस्छ, भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ । मध्यान्हमा प्रखरता कता गयो […]

  • कवि ‘दीपित’को “मातृवियोग” लोकार्पित

    अमेरिकाकी राज्य ओहायोको कोलम्बस शहरमा अक्टोबर २०, आइतबारको दिन लक्ष्मीजयन्तीको अवसर पारेर सम्पन्न एक साहित्यिक कार्यक्रममा कवि मणिराम धिमाल ‘दीपित’को दोस्रो कृति ‘मातृवियोग’ खण्डकाव्यको लोकार्पण भएको छ । साहित्य परिषद् […]

  • ढुङ्गा र म !

     कर्ण गुरुङ  नेब्रास्का, अमेरिका  मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार […]

  • गजल-४५८

    सहयात्री ढकाल ओहायो, अमेरिका कहिले खुसी कहिले दुःखी बनायो जिन्दगीले कति चोटि त बेस्सरी रुवायो जिन्दगीले। आशा साँच्चीकै मरेको कहाँ छ र अझै पनि तर पनि सात समुन्द्रपारि पुर्यायो जिन्दगीले। […]

  • दृष्टि

    बल दङ्गाल मिचिगन, अमेरिका म दिउँसो तारा देख्छु तिमीले साँझ र रातमा मात्र यही त छ हाम्रो अलमल तारा जहिल्यै दिनरात जहींको तह रहन्छन् म दिनमा तिमी रातमा देख्ने हाम्रो […]

  • कृति परिचय ५: भूटानी नव सन्देश (पत्रिका)

    कृति: भूटानी नव सन्देश् विधा: पत्रिका प्रकाशन मिति: सन् १९९२ स्थान: बनारस, भारत् प्रकाशक: भूटान स्टुडेन्ट वेल्फेयर कमिटी भूटानी नव सन्देश कुनै एकल कृति होइन, यो एउटा साहित्यिक पत्रिका थियो […]

  • गजल-४५९

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका ए आफ्नाहरू ! धेरै जाल नगर दोषी छैन लक्ष्मण बबाल नगर । न्याउली मारे पक्कै पछुतो हुन्छ खेदो खन्ने काम हर साल नगर । […]

  • भजन

    टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]

  • फुईयाँ

    डिल्लु चम्लागाई ओहायो, अमेरिका जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! […]

  • ट्रेकिङमा यसपालि

    शुकदेव अधिकारी ओहायो, अमेरिका खुल्ला राजमार्गजस्तो पर्दा विहीन मेरा आँखामा छिरेको त्यो दृश्य आँखाबाट निस्कन पटक्कै मानिरहेको छैन । कानमा छिरेको त्यो वेदनाको आवाज फर्केर बाहिर आउनै सक्तैन । मुटुमा […]

  • दशैँको याद

    मौसमी ढुङ्गाना विन्डसोर, क्यानाडा यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली रातो टीका […]

  • गजल-४५६

    लक्ष्मण धमला ‘दुखी साइँलो’ ओहायो, अमेरिका “प्रचण्ड” देशकै नायक नाम सुवास बनायो गरिब, दुखी र सर्वहारामा ठुलै आस बनायो  । “क्या बात है”! भाषणले सबको मन जित्यो उसले राष्ट्र विकासको […]

  • शुभ साइत ! शुभ दसैँ !

    सी एम निरोला न्यू ह्याम्पसायार, अमेरिका खै! ख्यालै ख्यालमा तिमी आयौ निधारमा च्वाप्प पारी दिनभर बस्यौ सदा झैँ साँझपखमा पराईझैँ बाटो मोडी अन्तै लाग्यौ! यसपालि पनि आउन त आयौ तर […]

  • रथका दुई पाङ्ग्रा नारी र पुरुष

    ऋतु काफ्ले भनिन्छ, नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन । यस अर्थमा नारी र पुरुष एक अर्काका परिपूरक पनि हुन् । आजको यो बद्लिँदो आधुनिक समाजमा पहिलाको जस्तो […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका झुल्के घामको किरण सरी यो मनमा आउने तिमी वसन्तको हरियाली बहार बनी छाउने तिमी कृष्णको झैँ सुकाउरोमा वर्षा बनी आउने तिमी जलिरहेको हृदयमा मलम पट्टी लाउने […]

  • विजय दशमी तथा शुभ दीपावली २०७६ को मङ्गलमय शुभकामना

    नेपालीहरूको महान् चाड बडा दसैँ तथा शुभ दीपावलीको अवसरमा हाम्रा आदरणीय लेखक, पाठक तथा स्वजनमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ । साथै यस पर्वले […]

  • गजल उत्सव -३ सम्पन्न

    सेप्टेम्बर २९, सिन्सिनटी-ओहायो । सामाजिक संगठन ‘होप’ र युवा साहित्यिक गजल अभियन्ताहरुको टोली ‘गजल यात्रा’-को संयुक्त आयोजनामा सेप्टेम्बर २८, शनिवारका दिन ओहायो राज्यको सिन्सिनटीमा गजल उत्सव -३ सम्पन्न भयो । […]

  • कालो कोट

    ईन्द्रप्रकाश भुजेल नर्थ क्यारोलाईना, अमेरिका घण्टी भित्र झुन्ड्याउने सानो काँठको रालो भयो, कालो कोट लगाँऊने अदालतको सालो भयो । दोषीलाई निर्दोष पारी निर्दोषीलाई दोषी, कालो कोटले न्याय दिने माकुराको जालो […]

  • गजल-४५४

    तारा कडेल भर्जिनिया, अमेरिका औँसी सधैँ अँध्यारै हुन्छ र त बिहान आउँछ पहाड सधैँ उकालो हुन्छ र त मैदान आउँछ । एकोहोरो सधैँ मन नदुखाऊ सानु पिर व्यथा छ र […]