Category: Poetry

  • भानु-स्मृति

    डोना आचार्य अमेरिका आफ्नोपन आफुसँग लिएर आएको छु- मेरो संसारमा भानु अस्ताएनि, नवीन किरणसँगै- भानु उदाउने अर्को गोलार्धमा ! तिम्रो माया मेरो जन्मसँगै तोते बोलीमा मुखरित भएथ्यो ! जातिप्रेम तिम्रो […]

  • एक गुच्छा फूलको बिहानी

    सञ्चमान खालिङ अमेरिका सोच्दै निदाउछु धर्तीमा उज्यालो झरोस् एक गुच्छा पारिजात तिम्रो चुल्ठोमा सिउरी दिन्छु हरेक बिहानी जब म फूलको बोट नेर पुग्छु देख्छु सबै फूलहरु भुइ झरी गएको अझै […]

  • अभाव: एक टुक्रा समय

    रमेश गौतम नर्वे सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता […]

  • साइबरी गाउँमा

    सञ्चमान खालिङ अमेरिका हाई ए. एस. एल ? इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ उत्तर— एज, सेक्स, लोकेशन दुःख लाग्यो यान्त्रिक घर्षणमा गठिला भाषा खिइएर होचा, पुड्का हुँदा रहेछन् अनि मागेको तथ्याङ्क […]

  • औँसी घाम र प्रशान्त

    पुरानाघरे चुक पोखिए झैँ अध्यारोमा चुनौतीका बाटाहरुमा सम्भावनाहरू ओछ्याएर पाइलाहरुसँगै साधना र अभ्यासहरु उचालेर अगाडि आँखा सामुन्ने औँसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साँझपख उभिन्छन् पहाडसँगै प्रतिभाहरु उदाउँछन् सूर्य बनेर […]

  • ए राता मान्छे

    पुरानाघरे १ ए राता मान्छे कान खोली सुन देशको कथा छ यो मनभरी उम्लेर आको नमिठो व्यथा छ बारीमा पहिरो गएको सारा सोधन खबर देशको सम्चार सोधेर सारै नपार अबर […]

  • मरुभूमि र अस्तित्व

    रमेश गौतम नर्वे    मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन […]

  • अवस्थिति

    डोना आचार्य अमेरिका स्वाभिमान सुरक्षित , सुदृढ संगाल्न सपना सजाए नि लालची मानसिकताहरु ! न स्वाभिमान बोक्छन न ब्यहोर्छन आफू हुनुको महत्ता ! आफ्नोपन जोगाउन बिदेशिनु परेको व्यथा किम्बदन्ती बनेर […]

  • बिदाइको बेला

    रमेश गौतम नर्वे उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक […]

  • अनुभूति

    युग दवाडी एव्रेट, वासिंगटन, अमेरिका निस्पट्ट औंसीको रातमा उज्यालो किरण खोजी हिंडे आफ्नो सबै गुमाएका मनहरुसँगै सम्भावनाको सुत्र खोजी हिँडे लुटिएका तन फुटेका मन अनि सबै गुमाएका मुटुहरुलाई सम्भावनाको सान्त्वना […]

  • समय सन्दर्भ

    रमेश गौतम नर्वे सपनाहरुमा यदाकदा मनको सुन्दर काननभरि परेवा उड्थे म सपनाबाट ब्युँझिदै गर्दा भारी शीर लिएर सोच्ने गर्थेँ- न्याउलहरु यति विघ्न कर्कस आवाज निकालेर किन रोए होला ! समयको […]

  • बिदाई नव वर्षलाई

    जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर […]

  • ह्यप्पी होली

    सञ्चमान खालिङ पीए, अमेरिका इन्द्र धनुषी रंगहरू जिन्दगीका आँचल भरिभरि खुसी र सौभग्यसँगै लहराइरहोस्। धेरै कुरा बाँकी हुँदोरहेछ थाँती हुँदोरहेछ ती डोब र खाडलहरुमा रंग भर्नु पर्छ आफूलाई जस्तो मन […]

  • क्रिष्टोफर पाइलाहरु

    डोना आचार्य पिए, अमेरिका अनेकन् सन्तापहरू दिनानुदिन बढिरहँदा हामी निरीह पछ्याइरहन्छौँ क्रिष्टोफर पाइलाहरू। हारेर बाँच्नुभन्दा जित्नलाई मर्नु राम्रो यी भावना हुन् पटक-पटक हारियो जीवनसँग त्यसैले हार्नु जित्नुभन्दा बाँच्नु अहम् बनेको […]