गोप्य राख्नु पर्ने कुराहरू
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका पैसाको अथवा इमान पदको हानी भएका कुरा पत्नीको पतिको र प्रेम पथमा हिँड्दै गरेका कुरा कोहीले अपमान ज्ञान गुणको हर्दम् गरेका कुरा आत्मामा अति गोप्य राख्नु जहिल्यै […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका पैसाको अथवा इमान पदको हानी भएका कुरा पत्नीको पतिको र प्रेम पथमा हिँड्दै गरेका कुरा कोहीले अपमान ज्ञान गुणको हर्दम् गरेका कुरा आत्मामा अति गोप्य राख्नु जहिल्यै […]
दुर्गा गुरगाइँ अस्ट्रलिया पार्छे आइ उषा झल्याँस्स दिनहुँ आलस्य त्याग्ने गरी लाली व्योम घसी दिगन्त भरिमा त्रिकालकी सुन्दरी । सन्ध्या छे तन काली मूढ नभकी अल्छी बिना कामकी मेरा यी […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका सबै तिर सुनसान छ या यसो भनौँ – यस्तो भान हुन्छ मलाई अनि म कोठा भित्र एक्लै छु नितान्त एक्लो सबै बत्ती निभाएको छु निदाउन चाहन्छु […]
इन्द्र प्रकाश खवास अमेरिका आँखा भित्र आँसु छैन, आँसु भोर्ने कुरा गरो मृगतृष्णा चञ्चल मन, यौवनलाई पुरा गरो ! सुन्दर–सुन्दर सेतो हातमा, कालो बाईको कुरा गरो यौवन ढल्छ दिनानुदिन ,चाहनालाई […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका मेरी दिदीको, दाइजोकै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माइत घर टेके देखी नै मेरी आमको डिप्रेसनको गणनाले तीव्रता लियो। […]
कवीन्द्र सिटौला ‘जिज्ञासु’ अमेरिका ! एकादेशमा कुनै समयमा तिमीलाई सपनाको देश भन्दै तिम्रो देशको मानिसलाई अर्कै ग्रहको मानिस ठान्दथे । कोही त तिमीलाई पाताल पनि भन्थे । तिमी अझै त्यस्तै […]
गोविन्द लुइँटेल ‘यार’ ओहायो, अमेरिका मानिस समयलाई जित्न कहिले बेजोडले दौडिन्छ, कहिले चुप लागेर ढुक्छ, कहिले डाँडामा गएर चिच्याउँछ, कहिले मज्जाले जिस्क्याउँछ तर पनि समयले जितेको थाहा नपाएर हार […]
जय हुमगाइँ क्यानडा समय प्रकृति र विनाश छैन बहसमा कहिले लाग्छ आगो र पार्छ भस्म हिमपात कहिले सुनामी आउँछ असल जीवन बेहाल पार्छ बाडीले घर गाउँ र बगैँचा बगाउँछ। टोरनाडोले […]
गोविन्द लुइँटेल ‘यार’ ओहायो, अमेरिका एउटा झुल: न समात्न सकिन्छ न प्रयोग गर्न सकिन्छ झल्किन्छ, हल्लिन्छ तर पोखिँदैन सल्किन्छ, पल्किन्छ तर जोखिँदैन दुनियाँ […]
Hem Guragain Nepal While in the ring, Loudest we shout Like a ‘White bellbird’ Irony: we forget fighting And the opponent leaves beating us up. Piercing we chatter Like a […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका धर्तीमा नव पालुवा र पिपिरा फुल्ने अनेकौं तरु ऑंखामा हरियो दिमाग भरिलो माधुर्य बढ्ने अरू सेतो स्वच्छ हिमाल साथ शिरमा डाँफे चरी गाउँछ मेरो वर्ष नयाँ उमङ्ग […]
इन्द्र प्रकाश खवास अमेरिका आँखा भित्र नानी छेउमा आँसु अल्झी रह्यो , तिम्रो मनको भावनाले यो मनको घाउ बल्झी रह्यो । सप्तरङ्गी इन्द्रेनीको रङ्ग लिई फेरी आउन, लालु पाते ओठमा […]
सहयात्री ढकाल अमेरिका कहाँ सम्मको हो तिम्रो यो यात्रा निरन्तर खोला झैँ बगिरहेको छौ सागरलाई पछ्याउँदै एउटा गहिराइ सम्म हो या त, जीवनमा दौडनु मात्र दौडनु हो भनेर अरूलाई देखाएको […]
डिल्लीराम शर्मा आचार्य नर्वे शरणार्थी शब्द नै कामु धेनु गाई हो । बसेर,उठेर,घुँडा टेकेर यसलाई जसरी दुहे पनि हुन्छ यसलाई दाना,घाँस,पानी केही दिनु पर्दैन यो भोकाउँदैन अरू गाई जस्तो चर्दैन […]
भानु ढुङ्गाना क्यानाडा हाम्रो देशको नायग्राफल्स हाम्रै देशको गहना हाम्रो देशको झर्ना-छटा हाम्रै देशको सम्झना।। झर्ना छाँगा छहरा छन् निला निर्मल छन् ताल-छाल फहरा छन् सररर यसरी तान्छ हाम्रो […]
जय हुमगाई क्यानाडा साना साना कुराको कत्रो ठुलो काम सानै देखि थाले काम पछि रहला नाम। दाना दाना भेला गरे भरि हुन्छ पाथी राम्रो काम गर्दै गए धेरै हुन्छन् साथी। […]
सहयात्री ढकाल अमेरिका घामको पर्खाइमा बिहानीको पर्खाइमा शीतल जुनको पर्खाइमा उज्यालोको पर्खाइमा यी पारिजातका मान्छेहरू कहिल्यै न्याय नपाउनेहरू यी भुईँ मान्छेहरू। ——– सधैँ चुपचाप बस्नेहरू मात्र सधैँ सुन्नेहरू टाउको हल्लाउनेहरू […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका हतार छ चटारो छ काम कर्तव्यको सधैँ किस्ता र ऋणको भारी बोक्नु पर्ने सधैँ सधैँ लालाबाला र सन्तान अगाडि पनि लानु छ खोज्दै सम्पत्ति सम्मान हाम्रो जिन्दगी […]
राधा काफ्ले क्यनडा नगरेकै बेस हुन्छ यो चोलाको आस खरानीकै थुप्रो सरि एकै ठाउँको बास तागत हुन्जेल तिमीलाई आफ्नै सम्झी रहेँ नचिनेको पराई झैँ दुर्वचन सहेँ भोक, तिर्खा, निद्रा सबै […]
हरि उप्रेती अमेरिका हिजो पूर्वबाट नै घाम झुल्के आज अनि भोली पनि झुल्किन्छन् समय आखिर उस्तै थियो उस्तै छ अनि कालान्तरसम्म पनि फरक त यहाँ तिम्रो,मेरो अनि दुनियाँको बद्लिँदो मानसिकता […]
इन्द्र खवास अमेरिका प्रेममा पागल भए पछि ओठमा कलेटी लाग्छ , तिम्रो त्यो गुलाबी गालामा यो मेरो कलेटी परेको ओठले , तिमीलाई चुम्बन गर्न मन लाग्छ ! बाँस घारीमा कर्मी […]
भानु ढुङ्गाना क्यानाडा कैयौँ झापट हानेर गए हावाका झोक्काहरूले हुरुरु-हुरुरु दिएर गए आगोका लप्काहरूले खानु सम्म खाए चड्कन यी मेरा कानहरूले हानेका सिरेटाहरूले रोटी झिक्न पसेका झिरेटाहरुले। कैयौँ सड्कन हानेर […]
के.सी. सान्दाइ साउथ अष्ट्रलिया एडिलेड आयो चाड दसैँ तिहार रसिलो आशीष बोकी कन हर्षोल्लास मिठो सबैतिर छरी खुसी गराई मन । बाला वृद्ध सबै अनेक खुसीले नाच्छन् रमाई अति सिँगार्छन् […]
जय हुमगाइँ क्यानडा मुस्कान भर्छन् कोपिला फुलको रहरले लर्काई लर्काई बोटलाई पिर्छन् हर्षले चिसो तातो सहेर हावा पानी खाएर झुम्ने गर्छन् बोटमा आनन्दले रमेर। पात बिचमा लुकेर हाँगा बिँगा मच्चाउँदै […]
भानु ढुङ्गा क्यानाडा शिरमा माथि थाम पोखरी छ मालिङ्गो काखमा साम्सु र तुर्सा सिँचाइ दिन्छन् ग्रामीण आँतमा।। जरिङ्गो टुसा, हलेदो,ओखर , इन्द्रेणी लहरा पोखरीबाट निकास झर्ने प्यूँनाको छहरा। । [ […]
Ramesh Gautam Norway In the labyrinth of existence, we tread, – At times, on paths simple, serene, and distinct, – Elsewhere, on trails arduous, severe, and perilous, – Ascending precipitous […]
हेम गुरागाईं नेपाल छाया बढ्दै जाँदा दिन ढल्दै जान्छ घाम मृत्युशय्यातिर उन्मुख हुँदै जाँदा साँझ पलाउँदै जान्छ। झ्याउँकिरीको लोरी सुन्दै जब नीदको नशाले दिन अचेत हुन्छ तब साँझको पालुवा छिप्पिँदै […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका फोस्रो आज सबै म देख्छु दुनियाँ मौलिक् हरायो किन? पुर्ख्यौली घरका अलौकिक कुरा ऐले कतै देख्दिन॥१॥ ठेकी छैन मदानी छैन घरमा जाँतो र ढीकी किन? […]
उमा गौतम अमेरिका बिहान देखीको धन्नाले जुठेल्नो भरिएको छ खेलौनाहरूले घर भरिएको छ लुगा धुन नपाएको थिए हैप्तौ भयो घरबाट बाहिर निस्किने दिन गायो मामुले खाना त बिहान पनि नखाएकै […]
राधा काफ्ले क्यानडा ढल्यो खम्बा विश्वासको निभ्यो दीप त्यो आशाको भगवान् ता कहाँ पो छन् पैसा सँगै अन्धा भाछन् जसको आशा भरोसामा छाड्यौँ देश आज सम्म उसैको त्यो कुकृत्यले बनाई […]