Category: Poetry

  • बिन्दु

    लक्ष्मी दुलाल  अमेरिका भ्रम यति राम्रो धागोले बुनेको छ ब्रह्माण्डको अस्तित्व सदियौँ कालदेखि जहाँ, भ्रमले युगको बुद्धि लुकाएको छ (एक कस्मिक डिजाइन ) रहस्य अन्त्य,अन्त्य रहेनछ अन्त्यको रहस्य अर्को सुरुवात […]

  • माता-पिता र देवालयहरू के कस्ता तीर्थ हुन् ?

    रचना-: गङ्गाराम रिजाल टेनिसी,अमेरिका आमा नै सबकी अती नजिककी वात्सल्यले भर्दिने । आफ्ना सन्ततिमा सधैँ खुसी हुने जुन काम हो गर्दिने ।। नौ मैना भरि पेटमा जब हुँदा सङ्कष्ट भोग्दै […]

  • शरणार्थी जीवनका केही पानाभित्र

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ सानैथ्यो झुपडी थिएन त्यसमा आशा कुनै हुर्किने। टार्नुथ्यो दुईछाक जीवन कठै संझेर त्यो भन्दिने॥ मागेका भरमा जहान घरमा रून्थे सधैँ धर्धरी। यस्तै जीवनका कठीन क्षणका राख्दैछु […]

  • सिन्दूर

    जय हुमगाईँ क्यानडा सिन्दूर नाथो नसम्झ कहिले नारीको धन हो शरीर शुद्ध पारेर नित्य निधारमा लाउने हो सिन्दूर शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ जोडेर नाता दाम्पत्य जीवन विश्वमा करोडौँ। […]

  • मातृभूमिको सम्झनामा

    के सी ‘सान्दाइ’ एडिलेड साउथ अष्ट्रेलिया फुल्थे चाँप गुराँस रम्य वनमा छर्दै छटा सुन्दर गाऊँथे वन कोइली सुरसिला भाका घुमाई पर नाच्थे फुर्फुर ती मयूर खुसिले डाँफे चरी साथमा काहाँ […]

  • आमा

    नारायण सरण कोइराला  अस्ट्रेलिया आमा जननी हजुर धरती समान अमर रहने । जत्ति बोझ रत्तीभर पनि नसम्झने ॥ सारा कीट्पतङ्ग र पशुप्राणी अनि मानिसको । असह्य बोझलाई सहजै पचाउने कत्रो […]

  • शिर दहन

    कुबेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका   मरण असली भूटानीको भान्से असती उ हरन सकली भूटानीको ठालू नकली उ अगि पनि भो त्यो पञ्चेको पापिष्ठ प्रपञ्च पछि पनि भो भ्रष्टेको त्यो […]

  • जाल र जालहारी

    राधा काफ्ले क्यानडा खुब मजाले सझि सझाउ गोट्टी महँगा मिलाई बुनी आफैँ ताना बाना छेउ कुना सजाई बुटा भरि च्याट्ट चिट्ट सुन्दर सिताराले हिमाल देखि तराईसम्मै ढाक्ने बिचारले जालहारीको लोभ्याइमा […]

  • प्रेमिका – रम्बास कविता

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया   द बेस्ट अफ द बेस्ट लेडी मेरी प्रेमिका। स्वर्ग नै हल्लिन्छ जब उनि देखिन्छिन् सामान्य पहिरनमा। नतमस्तक भइदिन्छु चाँदनी रातमा तारा हेर्छु ढुकढुकीको इसारामा मन […]

  • बाछिटाहरू

    नारदप्रसाद आचार्य ‘सुदामा’  पेन्सिलभेनिया अमेरिका १ शोकमा मातृत्व सुधा भोकमा २ कलम चेतना बुटी मलम ३ हावामा उडन्ते लड्छ कुवामा ४ पहाड गुराँस हाँस्दा बहाड ५ उठेका सीमाका किल्ला जुटेका […]

  • किन ?

     गोविन्द लुइँटेल ‘यार’ सिन्सिनाटी, ओहायो राम्ररी अनुभव, स्पर्श र माया गर्न नसकेको, पढेको वा पढाइको, परीक्षामा बढो मिहिनेत गरी कोरेको, जहाँ बाबु-बाजेले पसिना रोपेको, प्राकृतिक हिसाबले सुन्दर तर सानो भूमि […]

  • केही सम्झनाहरू : शिविरका

    वि.पी शर्मा नेदरल्याड्स हो म जहाँ उभिएको छु एउटा भूगोलको सडकमाथि उभिएको छु यस सडकमाथि चलिरहेका मेरा लक्ष्यविहीन पाइलाहरू को नि किन अनायासै रोकिन्छन् सायद मैले केही सम्झिनु छ बिच […]

  • अटल बनि तिमीले, गर्न सक्छौ कमाल

    नवीन शर्मा भट्टराई  दस नदि तरि आए, आफनो देश भन्दै यहि नदि पनि तर्ने, याँ भए आश बन्दै। नदि त किन कती छन्, पर्वतै काटि आए जति-जति नजिकै छन्, दुष्ट […]

  • पर्खालभित्र

    डिल्लिराम रेग्मी ओहायो, अमेरिका घामको तापले सुकेर कङ्काल भइसकेको शरीर चिसो भुइँमा फ्यात्त फालेर सपना निदाइरहेछ। रैथाने बगरमा फुटाएका गिटी भटुलेझैँ नियति जोड्ने क्रममा कैयौँ सपना बगरमै निदाए। सिमानामा घेरा […]

  • उपदेश

    जय हुमगाई क्यानडा चौतारीले जस्तो शीतल छाया दिन नसके पनि छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी। देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि शत्रुलाई अगि बढ्ने  साहस नदेऊ तिमी।। […]

  • सम्झनामा झुपडी

    हरि उप्रेती ओहायो अमेरिका   प्रभात सँगै म उठ्दा मुस्कुराउँदै मलाई हेरि रहने त्यो मेरो झुपडी आज पनि पानी छ छल्किए झैँ सम्झनामा लाग्छ आज पनि मलाई हर सन्ध्यामा सदा […]

  • पछाडि हेर्दा

    ईश्वर ढकाल कोलम्बस ओहायो ढुङ्गाको गारोले ठड्याएको सिरुको नालले छापिएको कोदालीले खुर्केर चिल्लो बनाएको आँगन रातो माटोले छेउ कुना पोतेर गोवरले लिपिएको सिकुवा अनि, बार्दलीबाट हेर्दा मनोरम चम्पा चमेली र […]

  • उनको प्रश्नमा अनुत्तरित उत्तर

    तिलारूपा आचार्य ( अधिकारी) ओहायो , अमेरिका तिम्रा यी अनेकौँ प्रश्नहरूले मन सोच मग्न हुन्छ अनि, सृखलाबद्ध अनुत्तरित उत्तरहरू सलबलाउन थाल्छन् जीवन भोगाइका अनगिन्ती मिश्रित पलहरूको दृश्यावली छर्लङ्ग आउँछ श्वास […]

  • सम्झनामा शिविर

    माया भट्टराई अमेरिका   शरणार्थी शिविरमा हुँदा,बिताएका ती क्षणहरू सम्झनामा कैद छन् अझै.. बर्खायाममा भेल बाढी आउँदा छेउछाउका कुलेसा,भङ्गाला बढेर घरभित्रै पानीको आहाल जम्थ्यो .. स्कुल पढ्दा हेड सर/हेडगुरूआमाको आँखा […]

  • हामी यसै हराउँदैनौ !

    भानु ढुङ्गाना क्यानाडा                 १ ओझेल पर्न आँट्यो जीवन, मेटो काटिसक्यो। समयको पावन्दी, नेटोकाटि सक्यो।। गर्जिएर मेघा बाजा, वर्षा पारी दिन्छ । हुन्छ […]

  • पुदिनाको अचार

    नारायण ढकाल  ओहायो , अमेरिका पुदिनाको पात हजुर, दुईचार वटा पात कोरोनाको ओखती रे पुदिनाको पात । जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै। […]

  • याद आउँछ

    रितु बर्देवा भूटानी शरणार्थी शिविर, बेलडाँगी   देश छाडेर हिँड्दा हिजो बारीमा लहलह बाली र ढुकुटीमा अन्न छाडेको याद आउँछ रात र बिच गाईबस्तु खोली हिँडेको याद आउँछ । गोरेटो बाटो नदी र खोला तरेको याद आउँछ बिहानी पख कराउँदा चरा देशको याद आउँछ पुनर्वास भन्दै सारा रुँदै रुँदै जाँदा यी छाप्राहरूले पनि खादा ओढाई सबैलाई एक एक बिदाइ गरेको याद आउँछ। पलास्टिकको छानो र बासको झुप्रोमा बस्दा बस्दै आफ्नै परिवार कोही कहाँ कोही कहाँ तितरबितर भई जाँदा यो शिविरमा यति बेला मेरो मन भक्कानिन्छ । र कहिले अगेनो हेर्छु आमा सम्झन्छु […]

  • आमा

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका अन्तरी बुहारीले नझर्की एक बटे – मन तातो पानी दिएको माइलो छोरोले अदुवा-प्याज नराखी नगलाई पकाएको- खाँदा कर्याक-कर्याक रायो साग फोनमा– “सन्चै छौ आमा”? […]

  • सम्झनामा शरणार्थी शिविर

    मधु घिमिरे पेन्सिलभेनिया, अमेरिका भरोसा अर्कैको प्रतिदिन थियो गर्नु जसरी सधैं आशाका ती रवि किरण डुल्थे वरिपरी पुगिन्थ्यो स्वप्नामा गजब गतिलो जन्म घरमा थियो धेरै पीडा सकस शरणार्थी शिविरमा ।१। […]

  • देउता र मान्छे

    सुदर्शन पोखरेल डेनमार्क हो मैले विश्वास गरेँ त्यो देउताकै कथा थियो अनि विश्वास गरेँ , मान्छे र देउता फरक पात्र हो बालपन अनि युवापन पनि , यसमै अडेको थियो अनि […]

  • हाम्रा पुर्वज र जीवनशैली

    दुर्गा गुरागाईं अस्ट्रेलिया हाम्रा ती जिज्जूका बाजे बस्दथे कसरी कतै पुरानो जमाना त्यही हो भोगे कष्ट कति कठै ! न थ्यो त्यहाँ बिजुली खानी न थे त्यहाँ पानीका नल न […]