गजल: २६४
केशव काफ्ले पिट्सबर्ग , पेन्सिलभेनिया मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् […]
केशव काफ्ले पिट्सबर्ग , पेन्सिलभेनिया मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् […]
विश्वाश लामा क्यानाडा तिम्रो समिप म कुनै दिन आउन सक्छु मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यती विश्वास छ् यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु विपनीमा तिमी […]
राकेश काफ्ले बोस्टोन, अमेरिका जोडिएछ सुन चाँदी फार्नै पर्ने रैछ बाध्यतामा थोते मकै दार्नै पर्ने रैछ आँखाबाट आँसु मैंले झार्नु कत्ति सधैँ ? माया जित्न संसारसँग हार्नै पर्ने रैछ लागेपछि […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे […]
प्राण प्यारी चन्द्रमाले प्रेमी फेर्न चाँडो भयो प्रेम गर्दा साट्या औंठी आज मलाई ठाँडो भयो, भूबाल गरी लाको माया निमेषभरमै सखाप हुँदा प्रेमीकालाई पट्याउने धने साले काँडो भयो […]
डोम काफ्ले-अष्ट्रेलिया पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो भन्दिनू बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्यो भन्दिनू संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ उ झर्यो भन्दिनू किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्यो भन्दिनू बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्यो भन्दिनू…
कृष्ण भण्डारी ‘काईलो’; आइडाहो, अमेरिका नेटवर्क खराब कि तिमी-टेलिफोन काम आएन, नेपालैमा रह्यौ तिमी यूएसए-मा घाम आएन । अरु कति धेरै जना यतै आउने प्रोसेसमा छन्, प्रत्येक जिल्ला खोजी […]
सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका नयनबाटै बग्छ पानी, पिउँ के सम्झेर दिल रुन्छ जानाजानी, पिउँ के सम्झेर पत्थर हैन मन बरै, पग्लिन्छ यो कैले जलेको मन् अमृत ठानी, पिउँ के […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया सहिद छोराको लाशमाथि बुवा रो‘को कथा छ याँ कफिनभित्र लाश आयो बिधुवा रो‘को कथा छ याँ भ्यागुत्ताले छोडेपछि कुवा रो’को कथा छ याँ रानिवनको डडेलोमा […]
हरि पराजुली- झापा, नेपाल मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडी स्वार्थका देवलहरु फटायौ आफैं जता-ततै अनि टालेर […]
केशव आचार्य झापा,नेपाल हातैले क्षितिज छुनु भन्छ कोही-पागल हो तपाईं नभई मपाईं बन्छ कोही-पागल हो, पानी झरीसहित आँधी हुरी आएको बेला हाँस्दै घरबाहिर निस्कन्छ कोही-पागल हो, मान्छे भएर मान्छेले नमानी […]
अनु राई डेनमार्क तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे, माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी त्यही पापमा तड्पिएर अचेल जिंउदै मर्दैछौ रे, […]
पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका छाती माझ टाँसी हेरेँ तस्वीर तिम्रै हो मुस्कुराउँदै हाँसी हेरेँ तस्वीर तिम्रै हो, नचिने झैँ गर्यौ, बिर्सिएर हो कि भनेँ नाम जुराई राशी हेरेँ तस्वीर […]
दुर्योधन धौराली-न्यूयोर्क, अमेरिका रुपैमा छ नजर सबको रहर पिरतीको समाजले देख्छ भन्ने छ डर पिरतीको, पानी सरि बग्छ माया माया मुटुभित्र सागर खोजी बढ्दै जान्छ नहर पिरतीको, मन मुटु मिलेपछि […]
लक्ष्मी गौतम नर्थ केरोलिना-अमेरिका सपना नि के के देखें चितामाथि हाँसीरा’थें । रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥ “हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने । लाश देखे […]
हरि पराजुली झापा, नेपाल शहर भित्र खोजी हेर्छौ के छ र शहरमा तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा। जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा। पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा रगत बग्न थाली सक्यो कुलो अनि नहरमा । कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो शहर भन्दा गाउँ नै राम्रो यो ‘हरि’ को ठहरमा ।।
पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ, बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै यात्रा […]
आरके थापा दोलखा, नेपाल लक्ष्य अनि भविष्य त्यो तुनेर जाऊ है । । भत्केको यो मनको कथा सुनेर जाऊ है । । बिग्रँदैछ वर्तमान सँगै भविष्य त्यो, विश्वास गर्ने मनलाई […]
खनाल अविरल (डुके) हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चा’यो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै […]
रामकृष्ण पौडेल “अनयास” अन्तिम प्राण सम्म बस्दा आज आखिर हरायौ प्रिय मलाई ल्याको प्रेम पुष्प मेरै लाशमा चढायौ प्रिय । ढिलै भएपनि हातमा,गुलाफ बोकी आउदा तिमी सेतो बस्त्र ढाँकी मोठमा,मलाई […]
हरि पराजुली, झापा, नेपाल केही जीतका कुरा गरौं, केही हारका कुरा गरौं अत्याचार र भ्रष्टाचारका खबरदारका कुरा गरौं, विश्वास घातका कुराहरु जताततै चल्या वेला प्रतिकारका कुरा छोडी सत्विचारका कुरा गरौं, […]
खनाल अविरल हिजो, आज र अस्ति आएँ, धायो नभन हिडेँ, बोलेँ र रमाएँ, यसले चायो नभन उत्साह, माया र प्रेमको जलनमा पनि जलाएर प्रेममा मेरो गीत, गायो नभन एक्लै जलेर […]
निमेश भूटानी सिड्नी, अष्ट्रेलिया भुटानी भै बाँच्न सिकौँ पालिएकै भए पनि आफ्नोपन नबिर्स है फालिएकै भए पनि। जहाँ जहाँ गए पनि भुटानी हूँ भन्न सकौँ भारी बिना खोक्रो तक्का बोकिएकै […]
अर्जुन प्रधान अमेरिका तिम्रौ तस्वीर हेरी हेरी मर्ने कति कति आँखाको किनार आँसु झर्ने कति कति ओल्लो पल्लो घर गाँउको चौतारीमा माया मोह प्रेम पत्र लेखी सर्ने कति कति मेरोलागि […]
केशव काफ्ले पेनसिलभेनिया, अमेरिका पूर्वमा छुटेको पांग्रो प श्चिमतिरै मोडौ सानु जिन्दगीका दुवै पांग्रा एकैतिर जोडौ सानु पूर्व पश्चिम दौडिएर जीवन एक्लै चल्ने छैन जिन्दगीका दुवै पांग्रा एकैतिर मोडौ सानु […]
रामकृष्ण पौडेल”अनयास” चितवन सवाल तड्पाएर मनलाई दुई किनारामै छाड्दै ठुले मुग्लान पस्यौ हामी दुईको चोखो प्रेम मार्दै ठुले । न गतिलो बास अनि छाक टार्ने गास छैन भोकभोकै आदिपेटमा बसे […]
कृष्ण भण्डारी आइडाओ, अमेरिका हास्ने रहर हराएको सत्य साचो नपाएर हेर्छ कहिले आकाश तिर धर्ती कहिले हराएर घर भरी छोराछोरी अन्न्बाली प्रशस्तै छन चुपचाप बस्छ घोत्लिएर मनमा कुरा चपाएर मन्दिर […]
टेक रिमाल पिट्सबर्ग अमेरिका मन त मेरो सफा छ है, छालामात्र कालो कान्छी, हुन्छ भने बनाउने छु, तिम्रो भाइलाई सालो कान्छी। दाजु-दिदी जोर जोरै छन्, एक्लो त म मात्र, बाबा-आमा […]
राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप मन पर्ने मान्छेले नै, दाई भनेपछी । प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।। मन जस्को पनि त, दुखिहाल्छ नी दुःख पर्दा खेरी, बधाई भनेपछी […]