गजल: १३१
कृष्ण संघर्ष एड्लेड अस्ट्रलिया उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न […]
कृष्ण संघर्ष एड्लेड अस्ट्रलिया उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न […]
रामकृष्ण पौडेल “अनयास” गजलकुन्ज,भरतपुर चितवन काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन र चार वर्ष […]
टेक रिमाल पिट्सबर्ग / पेन्सिभेनिया बग्यौ तिमी कुन लहरमा, अझै पनि थाहा छैन, बस्छौ तिमी कुन शहरमा, अझै पनि थाहा छैन । मेरो माया कमी भो कि, अपुरो थियो मेरो […]
खोकीसंगै किन कुन्नि सर्कदैछु म धैर्य गर दुई-चार सालमै, फर्कदैछु म तिम्रो माया गाडा लाग्न थालेको छ सबै-तिरबाट अचेल, तर्कदैछु म शून्यतामै तिम्रो याद आउँछ जस्तो लाग्छ ख्याल भएन आफैसंग, झर्कदैछु […]
टेक रिमाल पिट्सबर्ग, पेन्सिलभेनिया पिउँदा पिउँदै आफैंलाई, मातै बिरानो भो सधैं समाई हिँड्ने तिम्रो, हातै बिरानो भो । कस्को आँखा लाग्यो कुन्नि, मेरो खुशीमा झलमल पूर्णिमाको, रातै बिरानो भो । […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ || आलै छन् झै पनि त्यो रामायण अनि ती […]
संयुक्त गजल सरस्वति न्यौपाने रामकृष्ण पौडेल अनयास भोकाहरुका लागि गास खोज्दैछु आमा घरवार विहीनलाई आवास खोज्दैछु आमा । धनीलाई सुनको महल गरिवीको बासै छैन पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ कानमा कुन्डल अनि त्यो ‘भित्ती’ पेन्ट लाएको सम्झ | कति चांडै बिर्सेको त्यो भाते जाँड र कोदाको तुंग्बा ? […]
प्रकाश घिमिरे नोर्थ डकोटा,फर्गोसिटी,अमेरिका मुख लुकाई पीर रुने देश छ कि छैन फलानो भनी चिनाउने भेस छ कि छैन? फगत बाचेको हात फैलाई वर्षौं भयो नौलेटार खोसिएको ठेस छ कि […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा बादल – पनि आँसु – बनि चुँदैछ रे मेरो देशमा हरियाली डाडापाखा मलिलो त्यो खेत पनि मलाई […]
दिपक थापा अमेरिका आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने […]
शेरु उदास जर्जिया, अमेरिका खानेछु रुचेको जति भन्न पनि पाएनौ सबेरै उठी आरती भन्न पनि पाएनौ सके जति गरेकै हौ, अझै पनि गर्दैछौ बिरामी पर्दा ओखती भन्न पनि पाएनौ जति […]
दिपक थापा अमेरिका विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो धोकेबाजलाई निष्ठुर भइ घात दिने कोही भएन […]
शेरु उदास जर्जिया, अमेरिका कहाँ जीवन रहन्थ्यो र पानी नहुनु भने झर्थेनन् आसु दु:खद कहानी नहुनु भने यो मन रुने थिएन यी आसु बग्ने थिएनन् उतिबेला हाम्रो चिनाजानी नहुनु भने […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क हाई डार्लिङ के भनेथेँ कर्किएर हेरी आई लभ यु भन्न थालेँ फर्किएर हेरी म त परें ठिटो केटो हाँसिदिएँ झनै लजाएझैँ गरी अनि मर्किएर हेरी लर्के योवन […]
अनु राई डेनमार्क कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ […]
लोक नाथ भण्डारी पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब साँचो प्रेमको बदलामा, उपहास सहुँ कति तय गर मार्ग आफैं, दिएँ मौका […]
परदेशी तारा न्यूयोर्क, अमेरिका गजल विधा भए मेरो जीवन दुनियलाई पढाइ दिन्थे हिसाब भए यो जीवन सयौ गुना बढाई दिन्थे सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न फूल हुन्थ्यो भने […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका जाऊ तिमी अर्कैसँग भो-भो छेक्दिन म हाम्रो प्रेमको तीतो कथा भो-भो लेख्दिन म हाँस्दै-खेल्दै रमाउदै अर्कैसँग बस्नु तिमी हामी भेट्ने चौतारीमा भो-भो टेक्दिन म मैंले […]
धर्मिन्द्र तिम्सिना आइडाहो, अमेरिका मेरो सानो झुपडी नै मेरो लागि महल लाग्छ त्यहीं घरमा बस्दा मेरो दु:खपीडा सबै भाग्छ भन्नेले जे नि भनुन् मेरो सानो संसारलाई त्यहींबाट मुटुभित्र अस्तित्वको बोट […]
विश्वास लामा क्यानाडा जनता देश जलेको कुरा गर्छ नेता सत्ता ढलेको कुरा गर्छ काम गर्छन् दिन रात नोकरहरु मालिक भने गलेको कुरा गर्छ अरुलाई चोट र दु:ख दिनेले जिस्किएर चलेको […]
दीपक थापा अमेरिका रुँदारुँदै घाँटी सुक्दा बोल्न गाह्रो भो गुम्सिएका भित्री कुरा खोल्न गाह्रो जानी जानी निष्ठुरी जालमा फसे पछी फाटेको यो मनलाई फेरि टाल्न गाह्रो भो रित्याउनलाई चोटहरु पिउँदैछु […]
राम कालीकोटे अमेरिका गीतमा तिम्रो याद गाएर तिमीलाई सम्झें धुनमा तिम्रै प्रित लाएर तिमीलाई सम्झें आउँछ सधै झझल्को, बिर्सन कति गाह्रो सर्वत्र तिम्रै आभास पाएर तिमीलाई सम्झें छैनौ साथ तिमी, […]
विश्वास लामा क्यानाडा यो दुनियाँमा फकीरको कथा फरक पाइन्छ तिमीले सोचेको अमीरको कथा फरक पाइन्छ एक पल्ट आफैंलाई नियाँलेर हेर तिमी आफ्नो पुरानो तस्वीरको कथा फरक पाइन्छ फूल चडाएर यहाँ […]
सुदर्शन पोख्रेल डेन्मार्क सुन्दर सपना साचेको उही जिजीविषा जिउँदै मुर्दा बन्दैछ रे तुइ जिजीविषा विकासको गतिले फड्को मारे पनि नशा बन्दै गाको छ रे सुइ जिजीविषा ओत लाग्ने छानो पनि […]
सुदर्शन पोख्रेल, डेन्मार्क बनाउँदैनन् तिनीहरु पल्केकाहरुले सहयोग मात्र देऊ उमेर ढल्केकाहरुले मान्दिनँ सबै संस्कार जटिल बनेपछि तुच्छ वाणी बोली आज टल्केकाहरुले मान्न पनि सकिँदैन अर्थहीन बोली राम्रो कुरा अघि सारुन् […]
सुदर्शन पोख्रेल डेन्मार्क पलायनको बाटोमा सुरा सकिए राष्ट्रवादी नेता पनि पुरा सकिए हावादारी कुरा गरी हिडेर नै होला प्रश्नोत्तर नभैकन कुरा सकिए एकदुइ मात्र थिए हात बुच्चो जोगाउनलाई तीनै पनि […]
विकाश धमला ‘प्राञ्जल’ एड्लेड अस्ट्रलिया जन्म भूल हो मृत्यु फूल हो आखिर मोह बिजाउने शूल हो पीडा र रहर दुवै प्रतिकूल हो ईश्वर मात्र शान्तिको मूल हो
उमा गौतम पेन्सिलभेनिया, अमेरिका चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन फूल ओइलेर […]