Category: Gajal

  • गजल-१५७

    सुदर्शन पोखरेल, डेनमार्क सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा […]

  • गजल-१५६

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो […]

  • गजल-१५५

    विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई […]

  • गजल-१५४

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • गजल-१५२

    राजु सुब्बा जर्जिया, अमेरिका यो मनसँग मिल्ने त्यो मन पाएँ त्यही मनको मायाले नयाँ जीवन पाएँ जून झै खुल्ने तिम्रो त्यो मुहार त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ मह झै […]

  • गजल-१५१

    नारायण ढुंगाना क्यानाडा छान्नेहरु संसारलाई आमा छान्दछन् ठान्नेहरु आफ्नो देश देवता ठान्दछन् ब्रह्माण्डलाई एउटा मैदान सम्झिएर आज हान्नेहरु पृथ्वीलाई गोल हान्दछन जिन्दगी त आ-आफ्नो हो ईच्छा अनुसार तान्नेहरु जिन्दगीलाई धुवां […]

  • गजल-१५०

    गोविन्द फुयाल सिकागो, अमेरिका समय पनि बिती जान्छ गर्छु भन्दा-भन्दै। एक दिन मृत्‍यु आउछ नै मर्छु भन्दा-भन्दै। उमङगका लहरहरु सपनाको झलक जस्तो। बिलाउछ पूर्वतिर सर्छु भन्दा-भन्दै। अन्मोल यो जीवन रत्न […]

  • गजल-१४९

    सुदर्शन पोखरेल डेनमार्क समाज एउटा मानिसको लाम मात्र हो चिठ्ठी लाउन  बनाइएको  खाम मात्र हो चिठ्ठी चैं छैन त्यहाँ खोली हेरे हुन्छ 

  • गजल-१४७

      कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा अग्नि रुप धरी सब जलाई […]

  • गजल-१४६

    मोहन गौतम दक्षिण अष्ट्रेलिया चोटमाथि चुक खस्यो मर्न सकिएन खहरेमा भेल आयो तर्न सकिएन रातपछि दिन हुँदै तिम्रै याद आइरहयो बिगत बल्यो तिम्रो गाउँ झर्न सकिएन आँसु थामे अझ दुखेको […]

  • गजल-१४५

    कृष्ण “संघर्ष” एडिलेड, अष्ट्रेलिया कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट आजै देखि […]

  • गजल-१४३

    नारायण ढुंगाना क्यानाडा हावालाई रोक्ने प्रयाशमा किन छौ ? दुनियालाई टोक्ने प्रयाशमा किन छौ ? तिम्रो पनि त घर हो यो हाम्रो संसार एटमबम बोक्ने प्रयाशमा किन छौ ? जलायो […]

  • गजल-१४२

    राजु सुब्बा जर्जिया, अमेरिका विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो […]

  • गजल-१४१

    टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]

  • गजल-१४०

    राजु सुब्बा एटलान्टा, अमेरिका चिनारी पुरानै थियो बिरानो सम्झिदियौ आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ टाढा टाढा जाने सपना देखाइदियौ आधा हुन नपाउँदै कानो सम्झिदियौ तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ तिमीले […]

  • गजल-१३९

    स्व. रुपा सुब्बा फाटी रहयो जीवन सिएर बाचेँ आफु रितिदै अरुलाई दिएर बाचेँ जीवनबाट सुख गुमाई सदा-सदालाई फलाम सरी जीवन खिएर बाचेँ चोट भुल्न जिन्दगीमा नसा होइना मैले केवल नुनिलो […]

  • गजल-१३८

    मान्छेले नै गाउँदैन गीत मान्छेको कुरै हुन्न यहाँ भयभीत मान्छेको जता ततै लुछ चुँडी अनि ताना तान कैलेबाट गर्ने होला हित मान्छेको यौटा चड्दा अर्कोचाहीँ तान्ने भए भन कहाँबाट हुन्छ […]

  • गजल-१३७

    सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने । साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने । लाखौं माझ मैंले आज, तिमी छाने आफ्नै माने, छैन कर आउ वर, […]

  • गजल-१३६

    तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै फूल […]

  • गजल-१३५

    तिमी साथ भएपछि, भगवान पनि चाहिँदैन मेरो रात जग्मगाऊ, बिहान पनि चाहिँदैन हाम्रो माया खुल्ला आकाश, चखेवाझैँ उड्ने गर्छ कुनै नियम बन्धन अनि, विधान पनि चाहिँदैन कैलेकाहिँ टाढा हुँदा, आँखा […]

  • गजल-१३४

    संझनामा फेरी त्यही रात आयो शरदको मिठास प्रभात आयो बेलगाम यो मन बहकिएर अनयास कस्तो बात आयो आभाष खै कस्तो समयको ? पीडा खातमाथि खात आयो अनुभूतिको लहर सलबलायो रोमाञ्चित […]

  • गजल-१३३

    दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु, रात गली नशा लाग्दा पिइरहेछु मातहरु || जीवनभरको साथलाई नियतीले खोसी लिंदा, असाह्यको साथ मागी दिइरहेछु हातहरु || भरोसाको रुख ढली आशै-आशको हाँगा फाट्दा, […]

  • गजल-१३२

    आँखा जुधे तिमीसँग, दुईबाट चार भयो त्यसमाथि मुस्कान तिम्रो, दिलको वार पार भयो आत्मा मेरो समर्पण भो, प्रेमबन्दी भएको छु तिम्लाई दोषी भन्ने मेरो, आरोप निराधार भयो हिजो मात्र भेट्दा […]

  • गजल-१३१

    सर्जकलाई जहिले पनि सृजना फुर्छ अरे घर पालुवा परेवा हरेक बिहान घुर्छ अरे हिँजो-आज माइला किन जुर्मुराको देख्छु सृजनाको माध्यमबाट सर्जक बन्ने सुर्छ अरे सृजनशीलता हुनेलाई सर्जक भनिन्छ हो, नपत्याए […]

  • गजल-१३०

    दाह्री काटिसकेपछि, पनि उनको याद आउँछ दाह्री थोरै बढ्छ फेरि, अनि उनको याद आउँछ बिर्सिनेलाई बिर्सनलाई, पनि अति गाह्रो भयो सम्झिन्न म कालीलाई, भनी उनको याद आउँछ उनीलाई थाहै नहोस् […]

  • गजल-१२९

    मध्य-राती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि। दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध रुँदा आज एक्लै भयौ के गर्यो त गूनले […]

  • गजल-१२८

    इन्दिरा प्रयास इजरायल कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा सजिलो त छैन कतै,पराइको देशमा पनि झरे पनि आँशु धारा,थमाएरै आउँछु प्यारा परिश्रमको खेती गरी,धेरै फल फलाएर […]