गजल-१२७
नील खड्का काठमाडौं मायाले आँखा, तरे नि राम्रो ! रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो ! लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा […]
नील खड्का काठमाडौं मायाले आँखा, तरे नि राम्रो ! रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो ! लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा […]
राख तिम्रो आँखाभित्र नानी बनी बस्छु तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।। कुलतमा तिमीलाई पर्न दिने छैन तिम्रा सबै राम्राराम्रा बानी बनी बस्छु।। जीवनको अन्त्यसम्म तिमीलाई दिन नरित्तिने मायाको म […]
वर सर्यो जंगे पिलर, थियो पर पहिले नेपाली हुँ भारतमा पर्छ घर अहिले । लुट्नु लुट्यो हाम्रो माटो लुट्ने कति बाठो अल्मल्याउन दुईचार पैसा दिन्छ तर जहिले । लेन्डुप दोर्जी […]
निराजन प्रभात लुइटेल झापा नेपाल त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!! अश्लिलता […]
खाली सिउँदो भराउने हात मिलेन सँगै जीवन बिताउने जात मिलेन नियम, रीति सबै आ–आफ्नै छ पल–पलमा रमाइरहने रात मिलेन डराइ पराइ हुनुपर्छ समाजदेखि बाटो मुनी फक्रिइ झर्ने पात मिलेन अब […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको सागरभित्र अटाइसकेको […]
जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्याउँदै अँधेरीमा धेरैपटक […]
अनायसै गरीबका टहरा ढलेपछि आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि आंसु पीई प्यास मेटी बित्छन् कति रातहरु दैवले नै टुहूरालाई छल्नुसम्म […]
बाँसका डाँड़ा भाटा काँसको छानु नरुनू अन्तर्राष्ट्रिय संस्थाले खानदेको मानु नरुनू कल्पना नै नगरेको परिस्थिति झेल्नुपर्दा हरेश बाहेक भाग परेको खानु नरुनू लाग्छ धर्ती पनि पराइको नाममा दर्ता छ बास […]
बिग्रिएको धून सुन ती गितारका चुड्केहरू सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू, उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन् उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू, कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको […]
उनको बोली राम्रो त्यसैमा मन गयो हानेको गोली राम्रो त्यसैमा मन गयो छम-छम गर्ने पाउजु अनि शिरको सिरबंदी लगाएको चोली राम्रो त्यसैमा मन गयो लज्जालु नजरको नशालु आँखाले दिएको पानको […]
थाकीसकेको घाउलाई चर्काउन नखोज है आफूभन्दा निमुखालाई थर्काउन नखोज है संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ अघि बड़्छु भन्नेलाई […]
घरी घरी आधा महसुस हुन्छ मान्छेलाई हिँड्दै जाँदा शिशिरले छुन्छ मान्छेलाई रिसाउछन्,ठुस्किन्छन्,पार्छन् कान बन्द हजार नभए एकले सुन्छ मान्छेलाई हेर्छन् कपडा र रुप, वास्ता छैन मनको यसले हैन त्यसले चुन्छ […]
दलबीर सिंह बराइली ‘घायल’ नेपाल गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन जो बँच्छ […]
नेपाल भूटान भारत झैं धाम कहाँ छ र तराइ मधेश जस्तो यहाँ घाम कहाँ छ र संसारको रीति यहाँ प्रकृतिले दे’को होला शिविरमा पाएजस्तो गन्दे माम कहाँ छ र परिस्थिति […]
सृजनाको मूलस्रोत गजललाई छानेको छु अन्धकारमै कागलाई झट्टीचाहिं हानेको छु जन्मभूमि त्याग्नुपर्दा मुटु गाँठो परेको छ उन्नाइस सय नब्बेलाई कालो वर्ष मानेको छु चल-अचल सम्पत्ति ब्वाँसालाई चटाउँदा फराकिलो मुटु पारी […]
सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै नाम-नाम भन्छन् आज भोको पेट, नाङ्गो […]
धैरैमा तिम्रो नाम चुनेर लेखें जान्छौ रे एउटा गजल सुनेर लेखें छछल्किए आँसुहरु सम्हाल्न खोज्दै टुक्रिएको मुटु फेरी उनेर लेखें हुन्न रे छोरो मान्छे भएर रुन भकानो त फुट्यो तर […]
तिलारुपा आचार्य ओहायो, अमेरिका छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ […]
प्रगती पथमा पसिनाको धारा बगाउनेलाई सच्चा समाजसेवक बनी सारा सगाउनेलाई हाम्रो प्रार्थना साथ सदैव उन्कै हुन्छ बनेर आवाज पीडितको नारा लगाउनेलाई आशीर्वाद यही छ ज्ञान शक्ति मिलोस् भोको गरीब सबैलाई […]
गोविन्द फुयाल शिकागो, अमेरिका अन्तिम चोटि तिम्रो हात समाएर मर्छु त्यै हातले विश देऊ रमाएर मर्छु वेदना र वितृष्णाले सधैं रसाएका आँखाभरि आँसुहरु जमाएर मर्छु केवल तिम्रै निम्ति भनी मैंले […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ […]
उकालो त्यो पखेरोमा बामे सर्न मन डरायो आधा बाटो चढिसकेपछि झर्न मन डरायो दोधारमा पर्यो जीवन न त अघि न त पछि, एक्लो जीवन सुनसानमा एक्लै चर्न मन डरायो जीवन […]
कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]
लामोयात्रा शरणार्थी भई रो’को नभुल्नु जहाँ जान्छौ सम्झनाको पोको नभुल्नु, छाप्राहरू बासको भित्तो सिरु खरको छानो ओछ्यानैमा शीतको थोपा चो’को नभुल्नु, हाम्रा बाजे बराजुका संघर्षका कथाहरू हजुरबाले ल्याएको त्यो डोको […]
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]
भक्त घिमिरे अमेरिका घाउ त उही पुरानै हो बल्झाउन किन आयौ सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ? सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो बादल भई मन्को आकाश […]
उनलाई सधैंभरि हेर्छु म त फेसबुकमा प्रोफायल फोटो पनि फेर्छु म त फेसबुकमा, मैले प्रेम गर्छु भनें उनको जवाफ आको छैन चाँडो जवाफ देऊ भन्दै खेर्छु म त फेसबुकमा, माया […]
फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्यो , जति काँड़ा झिकुँ […]