Category: Gajal

  • गजल-९६

    सोभित अधिकारी अमेरिका धरै धरै उनको बोली सुन्न मन लाग्यो उनीसँगै मायाजाल बुन्न मन लाग्यो, प्रियसीले छाड़ी गइन् मन त्यसै फाटिसक्यो रातै भरी तस्बीर हेर्दै गुन्न मन लाग्यो, चीनो हेर्दा […]

  • गजल-९५

    भक्त घिमिरे अमेरिका बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून […]

  • गजल-९४

    आफ्नै देशको वनपाखामा चरेको एक चरी हूँ म, त्यही माटोमा उकाली-ओराली गरेको एक चरी हूँ म, शिकारीले खेल्यो शिकार जुन ठाउँमा म खेलें हुर्कें, शिकारीको गोलीबाट टाढा सरेको एक चरी […]

  • गजल-९३

    घण्टौंसम्म तड्पीएर तिम्रै यादमा फँस्छु अचेल थियो जीवन तिमी हुँदा एक्लै नर्क खस्छु अचेल, हुन्न रै‘छ व्यवहारमा सोचे जस्तो कहिले पनि बस्ने घरै चिहान भा‘छ एक्लै एक्लै बस्छु अचेल, लगाम […]

  • गजल-९२

    सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]

  • गजल-९१

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे यथार्थ नै भन्नु पर्‍यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर […]

  • गजल-९०

    मिठो लाग्छ तिम्रो कुरा सुनिदियौं लाग्छ तिम्रो सामु बसी माया बुनिदियौं लाग्छ, सोह्र वर्षे उमेर तिम्रो गुलाब झैं बदन् हाम्रो मुटु एकै ठाउँ तुनिदियौं लाग्छ, माछी रै‘छ मेरो जीवन तिमी […]

  • गजल-८९

    सम्झनाले सताउँदा मुटु दुखेर रोएँ बद्नामी चोटले शिर झुकेर रोएँ। अतितको याद्ले दुई थोपा आँसु झर्दा एकान्तमा एक्लै एक्लै लुकेर रोएँ। लाखौं कोशिशले पनि सकिन भुल्न तिमी पागल झैँ सडकमा […]

  • गजल-८८

    मञ्जु खड्का एनएच, अमेरिका कस्तो रहेछ भाग्य मेरो रात बित्यो रुँदारुँदै संसार शुन्य परी गइन् मेरो साथ हुँदाहुँदै दिउँसै रात पर्‍यो आज साथमा छैन मेरो जीवन अन्तिम सास फेरिन् उनले […]

  • गजल-८७

    जीवनको यो घडीमा मायाप्रीती लाऊँ प्रिये बाचा बन्धन गर्नलाई मन्दिरमा जाऊँ प्रिये। तिमीलाई सम्झँदामा मेरा सारा दु;ख हट्छन सधैं सुख चाहन्छु म मेरो घर आऊँ प्रिये। तिम्रा लागि जे जे […]

  • गजल-८६

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया बिरानो ठाउँमा रोप्दैछु भाग्य आइँन  दशैँमा आमा र बाको हातबाट टिका लाइँन  दशैँमा आँगन लिप्दै सुन्तोलीसंग गफ हुन्थे मायाका कमेरे माटो आधा  बोक्न पाइँन  दशैँमा रोटेपिंग खेल्दै रमाएको  क्षण  ताजैछ मनमा […]

  • गजल-८५

    किन होला आजभोलि उनी आउन छोडिन्, चोखो माया बिर्सिएर अर्कैतिर मोडिन्, सँगै जिउने सँगै मर्ने भन्ने गर्थिन् उनी, धन्सम्पत्ति नै प्यारो भा‘छ, मिठो माया तोडिन्, वाचा बन्धन, कसमहरू झूटा भए […]

  • गजल-८४

    देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]

  • गजल-८३

    तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ? कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ? नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा सबै कुरा झूटो सम्झी मेटी आयौ की ? लेख्न […]

  • गजल-८२

    तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें तिमीलाई मन पराएँ अनि फेसबुक खोलें । वालमार्टमा तिमीसँग जम्का भेट हुँदा कुरा गर्न डराएँ अनि फेसबुक खोलें । क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा […]

  • गजल-८१

    विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो बाढी आयो शासनको घरबारी धन ढल्यो आन्दोलन बिकराल सामन्तीको मैदानमा स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो […]

  • गजल-८०

    तिम्रले मलाई बोलाएर घात गर्‍यौ अँधेरी त्यो सुनसानमा बात गर्‍यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्‍यौ टोलाएर यता–उता सबतिर बनाई राता आँखा मात गर्‍यौ स्वार्थी कस्तो […]

  • गजल-७९

    मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]

  • गजल-७८

    निमुखा सोझालाई झुक्याई लुक्यौ आफैँ प्रजातन्त्र, मानव अधिकार भन्दै भुक्यौ आफैँ बलिदानको झिनो आशामा डुबुल्की मार्दै एक लाख जनतालाई दया दिन चुक्यौ आफैँ दुई दसकको समय अठा’एरै खेर गयो छिमेकी […]

  • गजल ७७: दोबाटोमा ?

    होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु । हिजो पनि यही बाटो आज पनि उही टाटो अग्रगामी छँदैछैन फूलमाथि फुलेको […]

  • गजल-७६

    अधिकारको बाटो उसले छले जस्तै लाग्यो उज्यालोको खोजमा उनी गले जस्तै लाग्यो ‘खुसियाली’ सिद्धान्तको हावादारी दिई संघर्षको मैदानमा ढले जस्तै लाग्यो जीवन र मरणको दोसाँधमा पनि स्वाधीनताको फलचाहीँ फले जस्तै […]

  • गजल-७५

    आशा टुट्दा ग्रहणपछि एउटा जुन झर्ने भयो बैंसालु त्यो कोपिलामै एउटा रहर मर्ने भयो कोपिलामा गुलाब थियो, पलाँस बनी ओइलाएछ नजाऊ तिमी भन्दा-भन्दै अन्तै डेरा सर्ने भयो तिम्लाई के थाहा […]

  • गजल-७४

    पीडा लुकाई हाँस्न खोज्दा पिरोलिएर रुन्छ मन गरिवीमा बाँच्नु पर्दा आँसु बनी चु’न्छ मन दु:ख-जिलो गर्दागर्दै जिउने कोसिस गरे पनि पीर र व्यथा गाँठो परी निसासिएर थुन्छ मन निष्ठुरी यो […]

  • गजल -७३

    आँसु बगाई रुन्छु भनी सोचिन मैंले पागल सरि म हुन्छु भनी सोचिन मैंले पल्टाउँदै , चलाउँदै बिस्कुनसरि सुकायौ सहेर आज कु’न्छु भनी सोचिन मैंले फिरेर जानलाई पुगेर बीचसम्म बाटो दोबाटो […]

  • गजल-७२

    देवराज लामिछाने ‘साईप्रेस’ नवलपरासी, नेपाल लाखौँमा एक छिन्, प्रीत काली हर धड्कनसँगै, मीत काली सङ्गीत बनी,  गुन्जन्छु म सुनमा सुगन्ध, गीत काली जुन हुँ म, उदाउनु साँझमा जूनेली रातकी, शीत […]

  • गजल-७१

    डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ  छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन भर  […]

  • गजल-७०

    जितेन्द्र मल्ल ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !! निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !! दिन-रात एकैसरि, याद साँची बिताएका , आफूसँगै रात जाग्दा, […]

  • गजल-६९

    दिल दुखाई तिमी रुँदा म रुने कसम तिमी आगो हुँदा म पानी हुने कसम ओठ टोकी शीर झुकाई तिमी लजाउँदै थाहै नदिई यो हृदयमा थुने कसम दिलको ढोका खुलाउ नखुलाउ […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल-६८

    ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ सुटुक्क मन चोर्‍यौ […]

  • गजल-६७

    अन्धकारमा थिए ज्योति छरेर गयौ मोति सारा नेपालीको मन हरेर गयौ मोति खण्ड-खण्ड हुँदै बन्द हुँदैथ्यो एकता एकताको धुन नेपालीमा भरेर गयौ मोति टल्कने वस्तुहरु मध्ये मोति तिमी थियौ डोबहरु […]