गजल-६६
क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]
क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]
छातिले देश हातमा बन्दुक बोकेर जाँदैछु विवश छु भन्न कर्मले जिब्रो टोकेर जाँदैछु वीर मर्छ बरु कुशासनको भजन गाउँदैन कि मार्छु दुश्मन कि मर्छु उतै खोकेर जाँदैछु मुक्तिको बाटो बडारी […]
यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो छेउ उभिएर अघिपछि विचारौं जस्तो
रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका कति जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु बैरी हुँदा रा’न ममा कति म पाल्न चहान्छु टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने मातृस्तोत्र जपेरै पनि […]
रमेश गौतम नर्वे जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ […]
हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे एकान्तमा बसी तिमी मेरै तस्बिर चुम्छौ अरे । मेरो सामु आई तिम्ले पहिले किन नभनेको ? लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ […]
नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै […]
रमेश सायन आगो भित्र देश जलेको कथा कस्लाई भन्नू ? आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नू ? यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा, पैतला भासिदै ढलेको कथा कस्लाई भन्नू […]
मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय छामी छामी रातो झिरले, झिर्नु पर्दैन सम्झौता हाम्रो […]
सारा चीज दीन लाग्छ, देखेर तिम्रो हाल साँच्चिकै प्राचिन लाग्छ, देखेर तिम्रो हाल नानी खोज्ने मेरा आँखा, पोखिए तिमीभरि अलिअलि घिन लाग्छ, देखेर तिम्रो हाल बाँच्नुमा पनि आनन्द, भन्नै सकिएन […]
अर्जुन प्रधान वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु पुरानो चोट […]
कहिले काहीं तिम्रै आँगन हुँदै हुँदै शहर पसें तिम्रो माया यो दिलबाट चुँ’दै चुँ’दै शहर पसें रहर बोकी आस्था खोज्दै मनको भारी बिसाउन भगवान सम्झी ढुङ्गाहरू छुँदै छुँदै शहर पसें […]
अर्जुन प्रधान बेलडाँगी वर्षा बनी परेलीमा चु’न मन लाग्छ आँसु बगाई पीडाहरु धुन मन लाग्छ मौसम जति बद्ले पनि ब्यथा बद्लिएन उही कथा सम्झी मलाई रुन मन लाग्छ बिर्सौ भन्छु […]
जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]
कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै मात्र कुरा सुन्छ राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा भएकाहरु पटक पटक ज्यूँदा […]
परदेशी तारा न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ […]
मिर्मिर तारा झराएर आउने एउटा घाम थियो मेरै नाम लेखिएको बन्द एउटा खाम थियो जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ बसन्ती बहार बोकी आउने एउटा याम थियो हाम्रो […]
परदेशी तारा न्युयोर्क, अमेरिका झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो जिन्दगी उपदेशमा […]
दुई गाँस अन्न सङ्गै झुप्रो पनि जल्यो साथी भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी जता हेर्यो खरानी नै हरियाली छैन कतै सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी […]
सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]
तिमीले दिने माया आज साझा भएको छ पराइलाई तिम्रो माया खाजा भएको छ अनयासै हुरी चल्यो घरको धुरी ढल्यो तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ सँगै बाँच्ने सँगै जिउने […]
नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]
स्वागत नेपाल पुतलिसडक ,काठमाण्डौ तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो आधा […]
अन्तिम पल्ट बिदाइमा हल्लिएको हात अलग-अलग हुन लाग्यो तिम्रो मेरो साथ। याद आयो अङ्गालोमा बाँधिएर रो’को बेहोसीमा जवानी त्यो खर्चिएको रात। गाह्रो रै’छ ढुकढुकी यो छुट्टिनु नै पर्दा संसारलाई भूल्न […]
बोल्दिन भन्थ्यौ तर आज आफैँ बोलिदियौ भूल मेरो छ भन्थ्यौ तर आज आफैँ खोलिदियौ तिम्लाई भुलिदिर्इ टाढा जान खोज्दै थिएँ घाइते मनमा अझ सामुआर्इ आफैँ पोलिदियौ अतीतलाई भूलेर भविष्यको यात्रा […]
“क्षितिजको मित्र” प्रकाश धमला अष्ट्रेलिया गाउँलेहरु बिन्ति गर्छन् नुनको कथा लेखिदेउन मन्दिरमा ढले भक्त खुनको कथा लेखिदेउन धेरै भयो वारि पारि गर्दै हामी फर्किएको आमाको सके एकलास धुनको कथा लेखिदेउन […]
गरिबी तारी दिने कुनै पनि नाँउ छैन साँझ प-यो बास बस्ने कुनै पनि गाउँ छैन लालाबाला चित्कार छाडी यताउता कराउँछन भोको पेट अघाइदिने कुनै पनि माउ छैन दुःख कष्ट झेल्दाझेल्दै […]
जब हाँसो ओठबाट खसाउँछौ आँखाभरि सपनीमा बिपनीमा रसाउँछौ आँखाभरि सुन्दर ती मृगनयन चन्द्रमुखी मुहार झझल्कोमा आउँछ र बसाउँछौ आँखाभरि प्रकृतिमा रम्ने मन चोखो त्यसै लागेपछि त्यही मन सम्हालेर टसाउँछौ आँखाभरि […]
सम्झि–सम्झि फर्किआउने नगर्नू है दोबाटोमा दोधार पार्न बोलाउने नगर्नू है दोबाटोमा मान्छेको भिडमा आफै एक्लो भइ हराएर जुनिभरि दुःख पाउने नगर्नू है दोबाटोमा गुराँस झैं फुलेका तिम्रा ती वैंशालाई टिपी […]
ग-यौ खुन हरायो जून आरोप लायौ बिर्सियौ गुन थोत्रो जीवन लाग्यो घुन ओसियो संस्कृति हरायो धुन विदेशी भूमि चाहिँदैन सुन इज्जत दिएँ लगायौ चुन लगलग जाडो नसम्झाउ ऊन् मेरो देश […]