गजल-४०९
रक्की खानेल एडिलेड, अस्ट्रलिया छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]
रक्की खानेल एडिलेड, अस्ट्रलिया छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]
विश्वास लामा क्यानाडा बनाउनेले खै के – के बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा नचाहँदै पनि हाँस्न लगाउँछ तिमी […]
हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा आँखाबाट झरेको त्यो पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र बुझ्नेलाई नै आखिरमा ज्ञानी […]
परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरिका साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै धर्मी देऊ भक्त लोकलाई देखाउन। चन्दनटीका शिरमा घसी टन्न पिउन […]
टेक भण्डारी एडिलेड, अस्ट्रलिया चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु। गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले रक्त्याम्म हुन सक्छ शरीर […]
माया भट्टराई केन्टकी, अमेरिका बालापनका यादहरू मैले आँखैभरि सजाएकी छु झल्को आउँदा तस्बिर कोरी वरिपरि सजाएकी छु। सानामा खेतका आली आली तलमाथि गर्दै दगुरेको ती रमाइला क्षणहरू यो मनमा […]
डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की झर्नु हुन्न, आफ्नो सोचाई भताभुङ्ग छर्नु हुन्न । आजै लिए हुन्छ साथी काम गर्ने लक्ष्य, भिरको चिण्डो जस्तो दोधार पर्नु […]
विशु निछा अस्ट्रेलिया गाली गर या गीत बनाऊ, जिन्दगी तिम्रै हातमा छ काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ । हिँडिरहे शिखर पुगिन्छ, बसे […]
ज्योति धना, अष्ट्रेलिया तिम्रो र मेरो मन उस्तै हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल जीवन उस्तै हुनु पर्छ।। दुई दिन बाँचुन्जेल यस धर्तीमा। […]
टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश बलेँसीमा तप्प आँशु खसाई छोडे थेँ मैले देश। अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा बाबा आमाको […]
डिल्लीराम शर्मा आचार्य नर्वे सिन्दूर पुछी …….. तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ भावनाका छालहरू टुटेपछि आयौ । दिनरात बित्दै थिए ति म्रै छट्पटिमा विषैविषको दाना पानी जुटेपछि […]
विशु निछा मेलबर्न, अस्ट्रलिया पीड़ामा पनि हाँसेर बोल्ने त्यो मान्छे कहाँ गयो होला आँशुलाई पनि हाँसोमा घोल्ने त्यो मान्छे कहाँ गयो होला। फूलहरुलाई घात गर्ने संकीर्ण ती […]
कुमार सिवाकोटी पेन्सिल्भिन्या, अमेरिका अनायासै मायामा शङ्का मिसाएको छौ भने सुमसुम्याउँदै फकाउँला रिसाएको छौ भने । मायाको गरा गरामा विश्वासको खेती गरौँ स्वादले खाउँला कोदो नि पिसाएको छौ भने । […]
नारद आचार्य “सुदामा” पेन्सिल्भिन्या, अमेरिका तिमीलाई बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ बित्यो साउन छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै छोरो टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो कहिल्यै […]
प्रज्ञा पोख्रेल् सिन्धुली, नेपाल गिद्धे छन् नजरहरू प्रेम पानामा आइपुग्छन् लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्। भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन् प्रेम दिनेको चोट मुटुको सिमानामा आइपुग्छन्। पिडाको कदर […]
हिम शिखर ओहायो, अमेरिका छ तिमीलाई सम्झी रहने आदत मेरो बस्न पनि कस्तो बसेछ यो लत मेरो । बिर्सूँ भन्छु मान्दैन मन भरिन्छन् आँखा नछुट्ने रहेछ आँसु सँगको सङ्गत मेरो । […]
प्रदीप गुरुङ्ग् नर्थ क्यारोलाईना, अमेरिका अँध्यारो पछि सुनौलो बिहान हुन्छ तोते बालक एक दिन जवान हुन्छ। हाँसेर बोले मन पनि चङ्गा झैँ हुने अनुहार श्रृंगार्ने मन्द मुस्कान हुन्छ। सलाईको काँटी […]
रिमेन आलोक अष्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ नि यार ।। बलात्कारीलाई फाँसी दिनै पर्छ । यस्तो पनि समाचार हुन्छ नि यार ।। कति […]
टेक भण्डारी एडिलेट, अस्ट्रलिया अब त अति भो धेरै घात भयो यहाँ दिउँसै अन्धकार रात भयो। जिन्दगी सुन्दर फूल भनेर पढियो तर त्यो त सबै झुटको बात भयो । या […]
नारद आचार्य ‘सुदामा’ पेन्सिल्भिन्या, अमेरिका मलाई ठुलो मान्छे बनाउन, बाले पाखुरा बेचेको छ! फेरि आमाले एक छाक खाएर, पटुका कसेको छ!! सक्दिन भुल्न उनीहरूको तपस्या, त्याग र बलिदान! छेक्दैन नक्कली […]
कुल सिन्चिउरी ओहायो, अमेरिका सोचे जस्तो हाम्रो जीवन सरल हुन्न रहेछ, मेहनत बिना कोही जन सफल हुन्न रहेछ । यस्तै यस्तै सिकाउदैछ पाठ, जिन्दगीले, खुशी भन्दा ठूलो, यहाँ महल हुन्न […]
चरण बजगाईं अमेरिका म निकम्मा र गन्तव्यहीन भएँ अब म मरे कसो होला साथी म केवल भावनामा आकाशिएँ अब म झरे कसो होला साथी । जीवनका लक्ष र अमूल्य […]
पुजन राई ओहायो, अमेरिका नहुनेले खै के ले टार्छ ? पिर भित्र कहाँ बहार छ? सपना उडेर गयो टाढा त्यसैले त ऊ लाचार छ । न देश छ, न छ […]
प्रज्ञा पोख्रेल सिन्धुली, नेपाल खै मन कस्तो थियो परिवर्तन भयो अझ भनौ एक्लोपना नै दुस्मन भयो । झुटा कहानी सुनाउन पराइ आएर सम्झौता भयो आशुको समर्थन भयो […]
नाराद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया, अमेरिका तिम्रो डाहा गर्ने बानी प्यारो लाग्छ! अनि आँखाभित्रको नानी प्यारो लाग्छ!! हेर्दा काटी ~कुटि कोमल कुब्जा जस्ती! मलाई तिम्रो जवानी प्यारो […]
ईश्वर ढकाल नर्थ क्यारोलाईना, अमेरिका हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ सिन्दूर छैन निधारमा, खाली देखिन्छौ । भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन हजारौँमा तिमी सुन्दर […]
बैरागी माइलो पेन्सिल्भिन्या, अमेरिका बा रक्सी छोड्छु, पानी पिउने बानी बनाउँछु । खाडी कै भए पनि एउटा राहदानी बनाउँछु ।। देश बेचिसके भ्रष्ट र घुसखोर नेता भनाउँदाले। बेच्न बाकी […]
टेक भण्डारी एडिलेड, अस्ट्रलिया किस्ता किस्ता गरेर जोडेको कस्ती डुबेपछि काँडाहरू फुलको विरुद्ध एक भएर जुटेपछि । यहाँ घर्ती डराउँछ, वसन्त बलात्कृत हुन्छ जब मृत्युका धुनहरू पात पातमा फुलेपछि। […]
भावना गिरी क्यानाडा कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस् या टर्रो यो […]