गजल-३५१
अर्जुन रसाइली ओहायो, अमेरिका मलाई त गाउँको खेत र आली नै मन पर्छ जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । । चाहिन्न कसैको आश्वासन अनि झुटो माया मलाई […]
अर्जुन रसाइली ओहायो, अमेरिका मलाई त गाउँको खेत र आली नै मन पर्छ जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । । चाहिन्न कसैको आश्वासन अनि झुटो माया मलाई […]
डिल्लीराम शर्मा आचार्य नर्वे जान्नेलाई यही गजल क्या गजब बहर भयो नजान्नेलाई यही गजल वाः गजब रहर भयो । जगल भन्ने यस्तै रैछ नजाने नि हुन्छ क्यारे जानेपछि यसैलाई […]
तिलारूपा आचार्य ओहायो, अमेरिका म रंगमन्च तिमी कलाकार मेरो जीवनको सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो रंगीयो मन, तिमी नै संसार, […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो दु:ख सुख लाको माया सजाएर राखे कसो। यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन चोटको कम्पन छातीभित्रै दबाएर राखे […]
दीपक शर्मा धिमाल सिड्नी,अस्ट्लीया दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने फुलै फुलले सजिएको सहर बनोस जिन्दगी साँझ ढल्दा […]
दुर्गा रिमाल अस्ट्रेलिया लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ जुन बेला बैँस छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ त्यही बेला सिउँदोले सिन्दूर […]
ईश्वर प्रवासी युटा, अमेरिका दियो जलाएँ थिए तिम्रो नाउँमा तर छुन दिएनौँ तिम्रो पाउमा । तिमी त्यहाँबाट बसाइँ सरेदेखि कसम, गएको छैन तिम्रो गाउँमा । आफ्नै लागि सधैँ जीएको थिएँ […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया जमानाका साथीहरूका, सबै नाम सोच्दैछु परेका बेला लागेकाथे, कोको काम सोच्दैछु साथीको खोल ओढी, सानो सहयोग गरी कसकसले लिएकाथे, ठुलो दाम सोच्दैछु यौटै धारामा धोइने, हातहरू […]
दुर्गा रिमाल अस्ट्रेलिया पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर लखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान सम्झेर? हिजो मलाई कसैले काडेतारको घेरामा […]
श्रीलाल सिवा न्यू हेम्पश्यार, अमेरिका तिम्रो लागि सधैँ भरी मर्नु परे नि मर्छु म त जस्तै आधी तुफान आए नि सहजैसंग तर्छु म त मानिसहरू एक अर्कामा कुरा काट्दै हिडे […]
रमेश दियाली वासिङ्टन, अमेरिका कालो दागले पोतिएको महिलाको खोज हुन्छ शरण माग्दै मन्दिर पुग्दा पुजारीको मोज हन्छ माग्दा पानी पिसाव दिए पिलाइदिए जल भनी कपाल काटी डाडा कटाई गाउँमा ठुलो […]
टेक भण्डारी एडिलेड, अष्ट्रेलिया यो कुनै युद्ध मैदान हैन हेर हरपल युद्ध गरिने यो कुनै भट्टी हैन प्याला भरी..सोमरस भरिने। यहाँ त शृजनशील फूलहरु फुल्नु पर्छ सदा यो कुनै आर्यघाट […]
रिमेन आलोक अल्बरी, अष्ट्रेलिया यहाँ आफ्नै रगत अत्यचार भएर आउँछ छिमेकीसँग मेरो दाइ प्यार भएर आउँछ यो मुटु जब पत्थर बन्दैछ आज-भोलि थाकेको पुरानो घाउ यादगार भएर आउँछ बाच्न त […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका म त फूलै फूलले ढाकिएको शहरमा छु अनजान भुलै भुलले ढाकिएको शहरमा छु । बाहिर निस्कन खोज्छु नजरको रेखाबाट रेखाको झुलै झुलले ढाकिएको शहरमा छु । […]
सहयात्री ढकाल ओहियो, अमेरिका लेख्दै छु अचेल, तिम्रै नामको गजल लेख्दै जाँदा कि हुन्छु ,सफल कि असफल झुपडी नै काफी छ , मलाई जीवन भरि चाहिँदैन मलाई, उपहारको महङ्गो महल […]
अर्जुन प्रधान मिनीसोटा, अमेरिका अलि अलि छुनेको कुनै भर हुन्न डरमा काम विग्राँनेको डर हुन्न होशियार हौँ साथी बेलौमा वैँस र पैसाको शहरमा घर हुन्न साह्रै मत्लवी छ यो दुनियाँ […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका हरेक साँझ उसलाई भेट्नु नछुटिने बानीसरि अलि अलि गर्दै मुटु उतै सर्याे सधैंभरि। गाजलु ती उसका आँखा चियाएर हेरिबस्दा नचाहिँदा कुरा गर्छन् समाजमा थरिथरि उसलाई देखेँ […]
राकेश कार्की लस एन्जेलस, अमेरिका नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाती चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दुख्दै दुख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै […]
आशिष कोइराला झापा, नेपाल तिमीसँग बिताएको रात अझै मुटुमै छ गाउलेको हाम्रो बारे बात आझै मुटुमै छ दुईचार दिनलाई मैँले ढाँटेको त होइन थियो तिम्ले देको धोकाको त्यो बात अझै […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया सिङ्गो इतिहास बोकेर बसाई सर्दाको त्यो पल बिदाइको घुम्टो ओढेर तराई.झर्दाको त्यो पल। अब त भुल्यौ होला गाउँ घर छोडी मध्यरातमा डराउँदै दुई हात जोडेर मेची […]
ईश्वर प्रवासी युटा, अमेरिका मलाई लाग्छ जिन्दगी मारमा छ फूलमा हैन खुकुरीको धारमा छ । मौरी अचेल पलायन भईसक्यो किन हो फट्याँग्रो पो घारमा छ । जितको पनि के कुरा […]
झगेन धिमाल अस्ट्रलिया तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी […]
बलि भट्टराई (माया), केन्टुकी-अमेरिका पूर्व पश्चिम कति हिँडियो देश खोज्दै जाँदा झरी बादल धेरै सहियो देश खोज्दै जाँदा, मागी खानु पर्थ्यो सधैँ भिक्षु जस्तै गरी खातेसम्म पनि भइयो देश खोज्दै […]
भक्त घिमिरेः आज स्वाभिमान मेरो झुकीरहेजस्तो लाग्छ मुटुछेउमा कतै आगो फुकीरहेजस्तो लाग्छ विस्वासका आधारहरु भत्किएछन् क्यारे सारा खुशीको मुहान दिनदिनै सुकीरहेजस्तो लाग्छ चेतना र विवेक पनि नपुगेको पक्कै होइन तर […]
दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि याँहा सबैले बुझ्नेछन् समय आएपछि […]
तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]
सुदर्शन पोखरेल (कुमार) डेन्मार्क आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् […]
टेक भण्डारी एडिलेड, अस्ट्रेलिया नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म। गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा फुल्नलाई स्वप्नील रंगहरु घोलेर […]
राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल) आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म; उकाली ओराली देउराली भन्ज्याङ […]
नवीन प्रभात-क्यानाडा कहिलेकाहीं जीवनमा एक्लै बसौं जस्तो लाग्छ , घरै छोडी कुटीभित्र, सधैं पसौं जस्तो लाग्छ । दिन रातको तनावले पागल सरह हुनु भन्दा , जट्टा पाली ‘भोला’ भन्दै […]