Category: Gajal

  • गजल-३२४

    जे एन दाहाल  पेन्सिल्भेनिया,  अमेरिका के-के देखेथें सपना पुरा भएन कहिल्यै मनमै रह्यो कसैसँग कुरा भएन कहिल्यै नसोचेकै मात्र भयो,नदेखेको मात्रै टुक्रयो आफैँमा उ छुरा भएन कहिल्यै देख्न खोजे पाईन्न,लेख्न […]

  • गजल-३२३

    चरन वजगाईरोनक, भर्जिनिया बिचित्र राज्य देख्ने इच्छा भए मेरो देश धाउनुहोस् रूखमा पैसा ‘आइफले’ घडी अमेरिका आउनुहोस् न स्वामी गिन्ती न प्रेमको भर खुब गोपनियता तर कम्प्युटर श्रम निस्पक्ष कर्म […]

  • गजल-३२२

    टेक भण्डारी एडिलेड, अस्ट्रेलिया मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो […]

  • गजल-३२१

    सुशिल रेग्मी मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि  द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की आए त दिनै भरि […]

  • गजल-३२०

    अबि अधिकारी   बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]

  • गजल-३१९

    एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको  गद्धीमा राखेँ त ताज पराई भयो,   तिम्रो र मेरो माया, एउटा लडाईं  जस्तै बिहानी र रातमा सम्झेँ, […]

  • गजल-३१८

    अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका    पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ?   भगवानको संरचना ध्वस्त  पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]

  • गजल-३१७

    सुशिल रेग्मी –  एक्रोन-अमेरिका कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ? ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ  ?   कसलाई  चोट पीडा र दु:खहरुले घेरिरहन्छ जसको पलपल साथ दिने सुन्दर […]

  • गजल-३१६

    तिलारुपा आचार्य (अधिकारी) अमेरिका जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ […]

  • गजल-३१५

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया  आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो! जीवन सारा […]

  • गजल-३१४

      टेक भण्डारीएडिलेड, अष्ट्रेलिया तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म […]

  • गजल-३१३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु नारी आमा हुन् चाहे […]

  • गजल-३१२

    ईश्वर प्रवासी युटा, अमेरिका किनारलाई छोइरहने छाल बनेर गयौ सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ । पूर्णीमाको जुन रैछौ औंशीमा अस्ताउने परेली डुबाउने आँसुको ताल बनेर गयौ । कस्तो यो […]

  • गजल-३११

    सञ्चमान खालिङ पीए / अमेरिका धेरै कुरा झुक्याएरै गयौ जिन्दगी गाँठी कुरा लुकाएरै गयौ जिन्दगी तिर्खा थियो ममा सांगर पिउने सबै मुहान सुकाएरै गयौ जिन्दगी चाहेर पत्थर बन्न सकिन्न मान्छे […]

  • गजल-३१०

    टेक भण्डारी एडिलेड, अष्ट्रेलिया आमा तिमी जन्म जननी धर्ती फुलाउने तिमी सन्तानका पीडा सहेर सबलाई रुझाउने तिमी ! भिरपाखा कान्लाहरुमा पिठ्युँमा बोकी हिँड्दै डोको घाँस भारी बोकेर रनवन घुमाउने तिमी […]

  • गजल-३०९

    खेम रिजाल वासिङ्टन, अमेरिका टुटेको मुटु तिमीले फेरि सिलायौ किन ? छोडेको थियो दुखन याद दिलायौ किन ? कोमल निस्चल त्यो मन पत्थर बनाई मदिराको प्यालामा सराब पिलायौ किन ? […]

  • गजल-३०८

    ईश्वर प्रवासी अमेरिका आउँछन् नाता गाँस्छन्, मुटुभित्र माया गाडेर जान्छन् रित्याई पिएर नवरस जति छ, प्याला छाडेर जान्छन् । खोक्रो छ दिल अब के दिनु नयाँलाई, सक्दिनँ म भन्न फिर्ता […]

  • गजल-३०७

    टेक भण्डारी- एडिलेड, अष्ट्रेलिया   जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।   उर्लिएको भेलमा…माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।   […]

  • गजल-३०६

    मायामितु न्यौपाने-नेपाल           हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन ।   जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]

  • गजल–३०५

    देव लामा-अमेरिका           सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट […]

  • गजल–३०४

    “देव लामा”   पानीले नि पोलेर गयो ढुंगाले नि बोलेर गयो दुख पनि कति गजपको छ जिन्दगीमा रंग घोलेर गयो सहर बजार नाङ्गो हिडी रा’छ लज्जाले नि छाती खोलेर गयो […]

  • गजल: ३०३

    टेक भण्डारी एडिलेड, अस्ट्रलिया जताततै भेटेँ बाँच्नेहरु…..दिल टुटाएर। सडकको जिर्ण कथासरी..भाग्य फुटाएर। यौवनको ब्यापारमा ..हाँस्नेहरु पनि भेटेँ पापी बेईमान नजरैले…..प्रेमी कुटाएर। दोबाटोमै भेटेँ कति …पीडा सरी रुँनेहरु हरेक बन्धन धागोसरी […]

  • गजल: ३०२

    सुशील रेग्मी अमेरिका  ईश्वर बस्ने मन्दिर जलेको थ्यो भूटानमा खरानी भई ग्रन्थहरु बलेको थ्यो भूटानमा, नागरिकले पाउनु पर्ने अधिकार त्यो नपाएसी प्रजातान्त्रिक आन्दोलन चलेको थ्यो भूटानमा, आन्दोलनले मुर्त रुप लिएपछि […]

  • गजल: ३०१

    डी एन काफ्ले एड्लेड अस्ट्रलिया पिउँदा-पिउँदै जिन्दगीकै नसामा उ पर्‍यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको शीखर चड्छु भन्दैथ्यो ऊ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्‍यो […]

  • गजल-३००

    राकेश काफ्ले बोस्टोन, अमेरिका दिनमा आउन डर भए सपनीमा आए हुन्छ मुहार मेरो खुलै हुन्छ चप्प म्वाइ खाए हुन्छ। रहर भए तिमीलाई मनका मिठा बात गर्न मेरो कानमा ओठ जोडी सुस्तरी […]

  • गजल: २९९

    टेक भण्डारी साउथ अस्ट्रेलिया चिसो पवन बिहानीको...थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन...थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँशुले...थोरै धोएर हेरेँ। रातसंगै प्यास बडेर जाँदा एक्लो […]

  • गजल-२९८

    गोविन्द फुयाल  केनटुकी, अमेरिका दीर्घ खुसी पाइँदैन किन होला नोट हुँदा। प्रारब्धको फल फुल्छ कर्म भित्र खोट हुँदा।। विपरीत दिसा तिर भौँतारिन्छ जिन्दगानी। रोजे जस्तो नपाएर चोटमाथि चोट हुँदा।। बेदाग […]

  • गजल: २९७

    एक्लो उदासी  एड्लेड अस्ट्रलिया आज फेरि तिम्रै यादमा रुँदैछु है सानु माफि चाहे तिम्रो तस्वीर छुँदैछु है सानु हिजो सम्म सम्पूर्ण संसार मेरै हो भन्थें आज भिड बिच एक्लो हुँदैछु […]

  • गजल: २९६

    देविभक्त भट्टराई अमेरिका जन्मेको थाहा पाइन तर पाँच वर्ष पो पुगेछौ पाँच वर्षमै तिमीले साहित्यिक शिखर चुमेछौ । कति आरोह अवरोह आए होलान्  यात्रामा तर निरन्तर सफलताको बाटोमा हिँडिरहेछौ । नेपाली, […]

  • गजल-२९५

    देव भण्डारी नर्थ क्यारोलाइना, अमेरिका अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो, पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए, कोइलि पनि कुहु-कुहु प्रितको धुन […]