दिन रात एउटै
डम्मर समदर्शी काफ्ले ओहायो, अमेरिका दिनरात एउटै देख्दै छु मान्छे सबै कालै देख्छु सहर सबै गाउँ देख्छु मान्छे सबै व्यस्त देख्छु कुकुर बिरालोको सम्मान देख्छु सवारी साधनको घुइँचो देख्छु […]
डम्मर समदर्शी काफ्ले ओहायो, अमेरिका दिनरात एउटै देख्दै छु मान्छे सबै कालै देख्छु सहर सबै गाउँ देख्छु मान्छे सबै व्यस्त देख्छु कुकुर बिरालोको सम्मान देख्छु सवारी साधनको घुइँचो देख्छु […]
तिलक राई बेलडाँगी नेपाल हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङफस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई […]
दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया उता देश ओगट्नेले देशको निसाना कोर्यो सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो र, आफ्नै हैकम जमाइरह्यो । माटो कोट्यायो तर माटोको स्वाद बुझेन स्रोत देख्यो तर […]
चरण चन्द्र बजगाँइ ओहायो, अमेरिका जीवन रहेछ यात्रा हिमाल, पहाड, फेदी र सहर कहिले धन्दा, फन्दा, कहर जीवनमा अनि रहर। जीवन यात्रा गर्न एक सिधा मानिस हिँड्छ कतै सोझो पनको […]
ईन्द्र प्रकाश खवास ओहायो, अमेरिका प्यारो साथी, लामो समयपछि आज तिमीलाई यो सम्झना स्वरुप एउटा पत्र सानो कागजको सेतो पन्नामा नीलो कलमको मसीले कागको खुट्टा जस्ता अक्षर पारि पत्रको रूपमा […]
भानु ढुङ्गाना क्यानाडा छ उत्सर्ग-गर्दै नयाँ पालुवाले छ भर्दै अँगालो कुना कन्दराले। भए बोट भारी फले वृक्ष लाख सबै उर्वराको छ यो भौम काख। १ छ उद्बोध गर्दै मुना सिर्जनाले […]
हेम गुरागाईं नेपाल दादघारी। भुटानको गेलेफु सहर सँग सीमा जोडिएको भारतीय गाउँ । यही गाउँमा छ गौरीको घर। २० जुन, सन २०२२। आज शरीर निकै भारी छ गौरीको। केही गर्ने […]
दिल भूटानी बेलडाँगी ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम । उसका पैतालाहरूमा […]
रिमेन आलोक अल्बेरी,अस्ट्रेलिया मेरो घर नजिक एक जना कानुनका विद्यार्थी थिए- मञ्जील दाइ । मञ्जील दाइ र भाउजूका दुई छोरी थिए -जसको नाम न्याय र परीक्षा थियो । दुवै दिदी-बहिनी […]
अनन्त आचार्य अस्ट्रेलिया नितान्त एक्लै छु तिम्रो यादमा। अहिले बेग्लै छु तिम्रो यादमा। वसन्त हतारिँदै छ सुगन्ध खोज्न। कतै दुखेको सुन्छु तिम्रो यादमा। सौन्दर्य त्यो हृदयकाशभित्र । लुकेर रुन्छु तिम्रो […]
नारदप्रसाद आचार्य ‘सुदामा’पेन्सिलभेनिया, अमेरिकामुख्य मडण्लमाओढेर मखुण्डो कालो मेघ मालाकोदेशका तीर्थ धामहरूकोशिरको टोपी काटेछ
भरत तिम्सिना पेन्सिलभेनिया, अमेरिका कविता ? नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार अनि यही नौलोपनमा मौलाएका नूतन विचार जसले समयसापेक्ष नरहेका चाल-चलनलाई रीतिथिति र पद्धतिलाई चुनौती दिन्छ, प्रतिरोध गर्छ र, […]
पुष्प ढकाल पेन्सिलभेनिया, अमेरिका रुख र म एक आपसमा प्रश्न शायद म रुखको मुनी रुख पनि आफ्नै सुस्तरी हावासँग रमाउँछ म पनि रुखको नजिक उभिए अनि जिज्ञासा राखेँ प्रश्न […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका पाप धुरीबाट कराउँछ भन्थे सायद कराउन थाल्यो या त कराइसक्यो तिम्रा काला कर्तुतहरू छताछुल्ल छरिए छोप्न सकिँदैन अब अस्तित्वविहीन हुन लाग्यौ तिमी बेचेर आफ्नै धरातल बेचेर आफ्नै अस्तित्व […]
सुदर्शन पोखरेल डेनमार्क एउटा कष्टकर जीवनदेखि फुत्किए म आज जब नयाँ धरामा मेरो पाइला उभियो जीवन हराभरा बनाउने कल्पनामा थिए नौलो ठाउँमा नौलो आशा अनि मेरो पहिलो पाइला डेनमार्कमा सिमसिमे […]
राधा काफ्ले क्यानडा ठिकै छु म आजभोलि खाएकै छु पेटभरि जीवन जिउने बाहानामा गाउँ फेर्दै हावा सरी जोलियत क्युबेकमा नयाँ भाषा सिक्न पाएँ गारो थियो ए.बी.सी.डी मेर्सि जान्दा खुसी भएँ […]
भक्त घिमिरे रणबहादुर गुरुङ भरियाहरुसहित पुगेपछि पुनाखा दरवारमा उनको भव्य स्वागत गरियो । राजाले उनको अर्जीपत्र सहजै स्वीकारे र नयाँ बस्ती बसाल्न आज्ञापत्र (काशो) दिए । घिउको ढोयो (कोसेली) लिएर […]
बहादुर बहादुर वालिङ राई बाल्टिमोर, मेरिल्यान्ड चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ हतारमा। जिब्रोले हो स्वाद लिने, जिरे झनै पिरो हुन्छ […]
अविनाश भट्टराई एक्स्ट्रा भर्मन्ट, अमेरिका यो प्रेम नभई नहुने हो, मानवगणका लागि मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि मैले प्रेमलाई ईश्वर माने, सबै समर्पण गरेँ उनको हातमा मेरो मुटु,उदाहरणका लागि हाम्रो […]
दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै राम्राहरू छन् तर अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल […]
By Vidhyapati Mishra Govinda Rizal, PhD, bid farewell to this world on May 5, 2024, leaving behind a legacy of resilience and inspiration. Born and raised in Bhutan, his life […]
मधु घिमिरे अमेरिका आफन्त पैसा सुख शान्ति पैसा माया र साथी सुविधा नि पैसा विद्या र पेशा सब चीज पैसा रित्तो छ खल्ती तर खोज्छ पैसा ।१। पेट्रोल आगो बिजुली […]
Govinda Rizal Kathmandu In the memoir Bhutan to Blacktown: Losing Everything and Finding Australia, published by NewSouth in 2023, Om Dhungyel, alongside co-author James Button, weaves a narrative that intertwines […]
खेम खनालकृत ‘त्रिधरा’ विभिन्न छन्दका कविताहरूको सङ्कलन हो । यस सङ्ग्रहमा ४५ वटा कविता समावेश गरिएका छन् । कवि खेमद्वारा पन्ध्र वटा जति छन्दमा कविता लेखिएको पाइन्छ। तिनमा अनुष्टुप्, शार्दूलविक्रीडित, […]
भक्त घिमिरे हालचालै (गत मार्च महिनामा) दक्षिण एशियाली महाशक्ति राष्ट्र भारतका महामहिम नरेन्द्र मोदी छिमेकी देश भूटानको भ्रमणमा गएर फर्किए । गत जनवरीमा सम्पन्न भूटानको निर्वाचनमा चुनावी अनुगमन गर्न […]
खाओत सुब्बा अमेरिका माथि भन्ज्याङमा उदास भएर बसेको चौतारी जस्तो वर्षौँ देखि थला परेर कुनै कुनामा बेवारिसे पँधेरी जस्तो मानो खोज्दै पर्देशिएको छोराले गाउँ आउने बाटो बिर्सिए जस्तो ऐँचो […]
जय हुमगाइ क्यानडा कहिले काँहि दिमागमा रिस चढ्ने गर्छ राम्रो होइन रिसाउन त्यसले हानी गर्छ। रिस चढ्दा दिमागमा मित्र वैरी हुन्छ साथी-भाइको सम्बन्धमा शत्रु आफैँ हुन्छ। रिस गर्दा ठुलो क्षति […]
गंगाराम रिजाल अमेरिका ! मंगलाचरण ! १ हे ! विघ्नहर्ता गर काम पूर्ण ! यो काब्यको रूप नहोस् अपूर्ण !! श्री राधिका रूप सरस्वती बनि ! आई ममा ज्ञान भरी […]
इन्द्र प्रकाश खवास अमेरिका भोली र भोली नभन है भोली कहिले आउँदैन है , तिर्खा लागे आफै जानु पर्छ खोला कहिल्यै धाउँदैन है । धेरै धेरै आशाहरू प्यासी बनी घुम्छन् […]
राम फुयाल पेन्सिल्भेनिया, अमेरिका के भो दूर गयौ भयौ अझ परै त्यो नर्तकी हाश्यमा। पाऊँछौ कति सत्य शाश्वत अझै तिम्रा नयाँ भाष्यमा॥ सारा जीवनका वशन्त र खुशी बॅाडेर आफन्तमा। बस्ने […]