Category: Nepali

  • गजल: १३४

    टेक रिमाल पिट्सबर्ग अमेरिका मन त मेरो सफा छ है, छालामात्र कालो कान्छी, हुन्छ भने बनाउने छु, तिम्रो भाइलाई सालो कान्छी। दाजु-दिदी जोर जोरै छन्, एक्लो त म मात्र, बाबा-आमा […]

  • गजल:१३३

    हरि पराजुली साउदी अरब नया पहिरन ला’की बहिनि चिन जान गरे कसो होला मेरोआखाले रुचाकी बहिनि चिन जान गरे कसो होला ll सत्य होला ढाटया हैन पहिले चोटी देख्या मैले […]

  • हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    भक्त घिमिरे अमेरिका अघिल्लो अंकको रहल…….. वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो । महाभारतको युद्ध र […]

  • चिन्तन मरेपछि चिन्ता जन्मन्छ

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]

  • रुवाइ

    जे एन दाहाल मासाचुसेट्स, अमेरिका  एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनि हुँदै हुँदैन

  • गजल-१३२

    राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप मन पर्ने मान्छेले नै, दाई भनेपछी । प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।। मन जस्को पनि त, दुखिहाल्छ नी दुःख पर्दा खेरी, बधाई भनेपछी […]

  • गजल: १३१

    कृष्ण संघर्ष एड्लेड अस्ट्रलिया उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न […]

  • रुवाइ

    सुदर्शन पोखरेल डेन्मार्क हामी गर्छौ भन्दै उही चम्की आउछन् घमन्ड र सान देखाई गम्की आउछन् सत्य,त्रेता, द्वापरमा जस्तो कहाँ हुन्छ कलीयुगगमा साँचो लेख्दा धम्की आउछन्

  • मलाई तीन गोटा आइस क्रीम दिनुहवस

    घनश्याम काफ्ले न्यूजील्याण्ड एक जना चतुरे नाम गरेका मान्छे प्रतेक शनिबार धनकुमार पसलेकामा आइसक्रीम खान जादा रहेछन। ऊ प्रतेक पटक तीन गोटा स्वादिस्ट आइसक्रीम फालतू फालतू मगदा रहेछन । धन […]

  • खरायोको चिठ्ठी सिंहलाई

    देवी पोखरेल एड्लेड, अष्ट्रलिया ए! सिंह म त्यही खरायो हुँ जो कालान्तरदेखि तेरो जंगलमा बसेको छैन अर्कै स्वर्गरूपी जंगलमा आनन्दपूर्वक जीवन जीईरहेकोछु सबै जनावरहरुलाई मेरो सम्झना तथा दीर्घायूको कामना। यहाँ […]

  • मूर्ख बयान

    निमेष भुटानी सिड्नी अस्ट्रलिया खत्रा छस् तँ भनेर भन्छन भनी त्रीशूल चड्ने जन खाल्टो पारि भँडार पुर्छ जसले रछ्यान औ आँगन। टुप्पोमा बसि कालिदास सरि झैं त्यो फेद काट्ने जन […]

  • मरुभूमिको यात्रा

    जलन भण्डारी एड्लेड अस्ट्रलिया भूटान, भारत, नेपाल र अष्ट्रेलिया सम्मको लामो यात्राको अथाह थकान मार्न एडिलेड ओभलको प्रांगणमा बस्दा, मैले यो बजारलाई रित्तो र मरेतुल्य पाएँ । मेरा हरेक यात्राहरु […]

  • बेराग पात्रहरुको आकाश

    रमेश सायन म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन्- जसको बजारमा माग छैन । पाठक छैनन् र दोस्रो संस्करण निस्कने छैन । बाँच्ने शैली बेरागात्मक छ […]

  • सुनेको सुखभन्दा भोगेको दुःख नै वेश हो

    कमलापति सुवेदी केन्टुकी, अमेरिका कोही गोठमहाँ त कोही घरमा कोही त खेतीमहाँ । कोही कार्यालयैमहाँ पनि त छन् कोही त फौजिमहाँ ।। कोही सुखमहाँ त कोही दुःखमा कोही त परदेशमा […]

  • धोकाहरुको सम्झना

    जगेन गौतम पेन्सिलभेनिया, अमेरिका प्रेम, त्याग, प्राप्ती, स्वच्छन्दता, घृणा, धोका, क्रूरताले ग्रसित मेरो मन पल-पल तिमीलाई सम्झनमै ब्यस्त छ, हर रात आँखाबाट झुन्डिएर आत्माहत्य गर्न वाध्य यि मेरा निर्दोश आशुहरु […]

  • पानी जीवन बिताउन चाहिने आधारभूत तत्व

    कृष्ण भण्डारी (काईलो) आइडाओ, अमेरिका पानी जीवन  बिताउन चाहिने आधारभूत तत्व हुनु पर्ने उसले उम्रेर मात्र के काम मूल फुटेर  मात्र के काम जब बाली-नालीको सिचाई हुन सक्दैन ऊ लगातार […]

  • ‘हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    भक्त घिमिरे अमेरिका भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य […]

  • गजल: १२९

    रामकृष्ण पौडेल “अनयास” गजलकुन्ज,भरतपुर चितवन काम गर्न नसक्ने ले एउटा राज्य चाहियो भन्छन् जस्ले पनि पार्टी खोली नेपाल भरी छाईयो भन्छन्। मरेको लाई ब्युउँताउने रे अझैकति पुगेन  र चार वर्ष […]

  • भानु

    कमल बजगाईं एड्लेड, अस्ट्रलिया भानु भानु भनेर सम्झ मनले इस्वर यिनैहुन् भनी इ हुन् भक्त सरास्वती जननीका बूझौॅ सबैले अनी १ भाषा सव्यताको सीखर भनि बुझ भेद छैन यसमा कतै […]

  • दुई रुवाई

    ममता तामाङ केन्टुकी-अमेरिका  १. मरेर बाँचेका जिउँदा लाश हौं हामी, बाध्यतामा आजका दास हौं हामी, चाहे अमेरिका, केनाडा चाहे अष्ट्रेलिया किन नबसौं तर, नेपाली मूलका भूटानी खास हौं हामी ! […]

  • गीत: ५४

    अर्जुन प्रधान अमेरिका जीवनको यात्रा शुरु भो यहाँ बाट शरु जहाँ तिमीले छाडेकी थियौ त्यहाँबाट अरु हिड्दा हिड्दै भेटिएको गन्तब्यको कथा कहिले आधा कहिले पुरा नहुने यो यात्रा तिता मिठा […]

  • भानु कथा

    श्याम खनाल (खोरिया) पिट्सबर्ग / पेन्सिलभेनिया हे प्यारा सब बन्धु हीत जन हो प्यारा संगी मित्र हो ! छोटो भानु कथा म पस्किन गएँ लौ सुनि दिनू पर्यो ।।१।। आकाशैबीच […]

  • गजल-१२८

    टेक रिमाल पिट्सबर्ग / पेन्सिभेनिया बग्यौ तिमी कुन लहरमा, अझै पनि थाहा छैन, बस्छौ तिमी कुन शहरमा, अझै पनि थाहा छैन । मेरो माया कमी भो कि, अपुरो थियो मेरो […]

  • बा, समय र म

    रमेश सायन, नेपाल  कयौँ पल्ट असारमा कुलो भत्किएर धाँजा धाँजा भएर फाटेको खेतको भग्य उचाले होलान मेरा बा ले जीवनको बारी भरि कयौँ पल्ट काली पोके मात्र फलाए होलान कयौँ […]

  • मैले देखेका तस्वीरहरू

    डंमर घिमिरे एडिलेड, अस्ट्रलिया मानिसका रङ्हरु आफ्नै गति संगै- आफ्नै अभिलाषा भित्रै पोतिएर छर्लङग भित्तामा टाँगिएका छन मानौ ऐतिहासिक कथाको ध्योतक हुनुपर्छ कुनै कालका महाँ नायकहरु हुनुपर्छ तस्वीरमा टाँगिएका मानिसहरू […]

  • बाउन्डरी सर्भे पछि बलास्टिन पड्काएँ

    अम्बिका प्रसाद दुलाल एड्लेड अस्ट्रलिया परिचय: –  आर.बी.मगर अर्थात रनबहादुर मगर तर जन्तरे मेम्बर को नामले प्रख्यात। जन्म थलो चिरागंको लब्सिबोटे उमेर ८२ वर्ष (सन् २००५ मा)। उनि थिए हँसिलो […]

  • भानु तिमीलाई श्रद्धाञ्जली छ

    तिलचन आचार्य पिट्सबर्ग,पेन्सिलभेनिया भानु तिमीलाई श्रद्धाञ्जली छ फूलको हारले नेपाली साहित्यले फड्को मारेको छ तिम्रै कारणले । आऊ आऊ भानु तिमी बुद्ध भएरै आऊ साहित्य कला अनि कविता बनेरै आऊ […]

  • गजल: १२३

    टेक रिमाल पिट्सबर्ग, पेन्सिलभेनिया पिउँदा पिउँदै आफैंलाई, मातै बिरानो भो सधैं समाई हिँड्ने तिम्रो, हातै बिरानो भो । कस्को आँखा लाग्यो कुन्नि, मेरो खुशीमा झलमल पूर्णिमाको, रातै बिरानो भो । […]

  • अतीत

    कमल बजगाईं एडिलेड, अष्ट्रेलिया कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँपछुट्छ कतिलाई सपनामासमेतमा पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व,पहिचान, स्वभिमान र सर्वस्व हुन्छ। हास्नु र हास्न खोज्नुमा अन्तर छ […]

  • आऊ फेरि तिमी

    देवी पोखरेल एडिलेड, अष्ट्रलिया आऊ फेरि तिमी रामायणका मधुर श्लोकहरु लिएर गुन्जाऊ एक चोटि फेरि पहाड-पर्वत तिमी आठै काण्ड प्रतिध्वनित गराएर आऊ भानु फेरि तिमी। बिउँझाऊ चपला र अवला फेरि […]