गजल-१२२
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ || आलै छन् झै पनि त्यो रामायण अनि ती […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ || आलै छन् झै पनि त्यो रामायण अनि ती […]
डंमर घिमिरे एडिलेड, अष्ट्रेलिया भाग्यको रेखा आयातनको चित्ररेखा जस्तो निश्चित नहुँदो हो र त भाग्यका रेखाहरु विशाल र अनिश्चित छन्, कुनै स्वर्गका आलिशानमा त कोही अनन्त आकाश ओड्या ठान्छन्, विशाल […]
जगेन गौतम पेन्सिलभेनिया, अमेरिका कैयौँ यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कैयौँ रातहरु, तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया […]
नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र प्राज्ञ कृष्ण भूषण बलको मस्तिष्क आघातका कारण यही सोमबारका दिन हुन गएको असामयिक मृत्युले हामीलाई मर्माहत तुल्याएको छ | स्वर्गीय बल भूटानी साहित्यलाई समेत नजिकबाट […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया तिम्रो वियोगले हर्पल सताउँदैछ मलाई, दिन, रात अनि साँझमा मताउँदैछ मलाई | आँखा चिम्ली एक फूल मेरो लासमा फाल्दिनु ल? मेरो मरण जिन्दगीले बताउँदैछ मलाई || […]
एल्.बि.रिखाम मंगर खुदुनाबारी मृत्यु नहुनु थ्यो त हामी कहाँ बाँच्न सक्थ्यौं ? हामी जन्मने थिएनौं हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये हिट्लरको ग्यासच्यामबरमा धन्य मृत्यु ! तिमी अलिक चाँडो आइपुग्यौ पृथ्वीको आयु […]
शिवलाल दाहाल विर्तामोड आस्था— मेरी छोरी तिमी जन्मियौं फूल फुलेका बेला, वसन्तवागमा एउटा सानो पिपिरा तर कति छ उत्साह, कति छ अभिलासा फक्रिने र फुल्ने सँगाल उत्साह सँगाल जिज्ञासा सँगाल […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका मुटुभित्रको माया बासुरीको धनुमा भन एकपछि अर्को चञ्चलता जुनमा भन लुकाएर कति राख्न सकिन्छ सत्य एक सदभाव प्राण प्यार जनमभर खुनमा भन सबैमा यस्तो कहाँ हुन्छ […]
कमल बजगाई अष्ट्रेलिया कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँप छुट्छ कतिलाई सपनामासमेत पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व, पहिचान, स्वभिमान र सर्बस्व हुन्छ । हाँस्नु र हाँस्नखोज्नुमा अन्तर […]
गंगा अधिकारी एडिलेड, अष्ट्रलिया यो दिल आफैं किन रुन्छ ? न माया हो, न प्रेमी हो, यो मन उसमै किन भुल्छ ? हरपल उसकै यादमा किन मुटु आफैं तड्पिदिन्छ ? […]
शिवलाल दाहाल खुदुनाबारी यो हो थिम्फू ! हाम्रो राजधानी राजा–रानीको सहर आजभोलि देशको सर्वभौमिकता बेचेर उग्राइरहेको साँढे यो हो थिम्फू ! यो हो थिम्फू ! हाम्रो भाग्य निर्माता चावासुमको जन्मदाता […]
बादल बेलडागी–३ पहिलो विश्व युद्ध पछि मित्रराष्ट्र रसियाका पन्ध्र अरब शरणार्थीहरुको उद्धारका साथै सहयोगका निम्ति शरणार्थी उच्च आयोगको स्थापना सन् १९२१ मा डा. नानसेनले गरेको पाइन्छ । शरणार्थी उच्च आयोग […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका दुनियाले कुल्चिएर गर्ने रजाई भो जिन्दगी, फगत मलामी डाक्ने शंख बजाई भो जिन्दगी यहाँ जिउन ज्यानै कसी लगाए पनि, अर्थ न बर्थ गोबिंद गाई भो […]
राजा पुनियानी सुकुना, दार्जीलिङ मेरो टाउकोदेखि पैतालासम्म चल्मलाइरहन्छ एउटा किरा अजनबी किरा ! घरि साथीजस्तो घरि दुश्मनजस्तो यो किरा मभित्रै छ र पनि म मभित्र केही पनि नभएको अभिनय गरिहिँड़्छु […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका सबले भनुन् कस्तो राम्रो नीति हासी खुशी रहने कस्तो राम्रो रीति संयोग बनोस् तिम्रो मेरो मिलनमा छुटिँदा भनुन् कस्तो राम्रो मिति नखोज भेटिन्छन् धेरै केटीहरु हेसमा […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ कानमा कुन्डल अनि त्यो ‘भित्ती’ पेन्ट लाएको सम्झ | कति चांडै बिर्सेको त्यो भाते जाँड र कोदाको तुंग्बा ? […]
अनन्त आचार्य अस्ट्रलिया “अहा ऽ हिमालले गीत गाइरहेको देखेँ l रश्मिका विन्दुहरूलाई – सूर्यले चुम्बन गरे पछि झार पातहरू आङ तन्काउदै लामो सुस्केरा तानिरहेका छन् l कन्दराबाट खुसी च्याउ छ […]
भक्त घिमिरे अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको […]
शिवलाल दाहाल खुदुनाबारी राइखन्यूँ जो मैले सानो हुँदा रहरले रोपेको थिएँ, राइखन्यूँ जो मैले सानो छँदा गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको थिएँ हिजो आज बडेमानको रुख भएको […]
प्रकाश घिमिरे नोर्थ डकोटा,फर्गोसिटी,अमेरिका मुख लुकाई पीर रुने देश छ कि छैन फलानो भनी चिनाउने भेस छ कि छैन? फगत बाचेको हात फैलाई वर्षौं भयो नौलेटार खोसिएको ठेस छ कि […]
अर्जुन प्रधान अमेरिका मेरो जीवनबाट कुनै आश नगर आधा आधा भइ मरिसकेको लास हुँ मेरो जीवनबाट…….. कुनै मोड थियो यस्तो जहाँ फुलिदिने कोमल पास थिए मेरो जीवनबाट……. हरेक पल सम्झनामा […]
जगेन गौतम पेनसिलभेनीया अमेरिका कयौं यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कयौं रातहरू तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न […]
भक्त घिमिरे, अमेरिका …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले […]
देबी सुवेदी ‘बी’ पेन्सिलभानिया-अमेरिका हाल अमेरिकामा नेपालीभाषी भूटानीहरूको जीवन, कला-संस्कृति, साहित्य अनि वास्तविकतालाई अध्ययन-अनुसन्धान गर्न खोज्ने व्यक्ति, संस्था अनि विश्वविद्धालयहरूको संख्या बड्दै गएको देखिन्छ । नयाँ पिढ़ीसँगको हावभाव, कुराकानीलाई आधार […]
वादल थापा, काठमाण्डौ मन खोज्न धनेहरु दरवार महल घर झुपडी कुटी सबै ठाउँ पुगे कसैले उता देखाए कसैले यता कसैले पैसा चाहिन्छ रे कसैले कानुन कसैले नियम कही भन्दै थिए […]
शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]
रमेश गोर्खाली पाटन संयुक्त क्याम्पस मानवीय जीवनको मूल सौन्दर्य सहअस्तित्व, समष्टिपरक संचेतना र सामाजिक न्याय हो । ‘बाँच र बाँच्न देऊ’ को कल्याणकारिताको शङ्ख फुक्नेको सङ्ख्या सानो तथा प्रभुत्व र […]
श्याम प्रसाद खनाल पेन्सीलभेनिया अमेरिका उहीले क्वै बेला भरखर फुचो जीवन महाँ। घरैदेखी पारी जव कुहु तिथी राति वनमा॥१॥ कुनै काल्मा राँको झलमल वली वन्भर हुने। सुनौलो स्वर्गै झैँ रमण […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा बादल – पनि आँसु – बनि चुँदैछ रे मेरो देशमा हरियाली डाडापाखा मलिलो त्यो खेत पनि मलाई […]