रुवाइ
दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे
दिपक थापा हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे
गङ्गा अधिकारी एडिलेड, अष्ट्रेलिया लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो […]
रमेश गौतम नर्वे पृष्ठभूमि: साहित्यका आँखा तेजिला हुन्छन्; हृदय फराकिलो हुन्छ | यसमा अजस्र शक्ति हुन्छ | चेतनाका सम्पूर्ण अंशहरु साहित्यमार्फत नै प्रवाहित हुन्छन् | आदिसभ्यताको श्री गणेश, विकास […]
[1] कहाँ कस्ले धोका खायो गाउ चर्नेलाई थाहा हुन्छ कती धेरै cell phone spy stuff माया लाग्छ मन पर्नेलाई थाहा http://essaybuyersclub.com/ हुन्छ गये पोईेला भन्छन सबै दुनियाँलाई छाडेर भाग्नु किन […]
डिल्लीराम शर्मा (आचार्य) क्रागेरो, नर्वे जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले […]
शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]
उमा गौतम पेन्सिलभेनिया, अमेरिका विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन […]
प्रकाश धमला एड्लेड अस्ट्रेलिया मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें […]
धनन्जय सिवाकोटी काठमाडौँ, नेपाल सबै धर्मले आ आफ्नो धर्म शास्त्रमा मानव कल्याण र आत्मा ज्ञानको लागि मार्ग देखाएको हुन्छ ! यसको मूल लक्ष्य भनेको मानव कल्याण हो न कि कुनै […]
सन्चमान खालिंग पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु […]
रमेश गौतम नर्वे तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले […]
श्याम खनाल (एस०पि०खोरिया) पिटस्बर्घ, पेन्सिल्भेनीया वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा। मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥ पर्ला जानु अवस्य है ! मकन रे! […]
प्रकाश घिमिरे नोर्थ डकोटा, अमेरिका त्यो बाजो फाल्ने तिम्रो रहरमा यो भाजो हाल्ने कुन तत्व हो, यसै भये जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो? हिजो रोइन बसन्ती […]
अर्जुन प्रधान मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु ? असमानताको जालोमा रुमालिनु […]
विद्यापति मिश्र बेलडाँगी शिविरमा केही दिनअघि एउटा अनौठा झगडा भयो । सासु–बुहारीबीच भएको त्यो झगडामा भरखर बीस नाघेकी मस्तान बुहारीले आफ्नी सासुलाई शिथिल बन्ने गरी पिटी । धेरैले त्यो घटनालाई […]
शिवलाल दाहाल खुदुनाबारी सन् २००९ मा श्री सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रहको प्रकाशनसंगै उनी भूटानको युवा पुस्ताका एक प्रखर कविका रुपमा स्थापित हुन पुगे । आफ्नो प्रथम […]
यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया जाडो हुँदैमा आफ्नै घर, बालिहाल्नु हुन्न नफल्दा एक साल रूखै, ढालिहाल्नु हुन्न काम हुन्जेल भाँडो नत्र ठाँडो भनेर मसी सकिंदा कलमै, फालिहाल्नु हुन्न देखावटी छ दुनिया […]
खेमनाथ दाहाल कनेक्टिकट ,अमेरिका वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै फुलेका छैनन् […]
शिवलाल दाहाल खुदुनाबारी, झापा विचारा ऊ जीवन र मृत्युको कठोर युद्ध लडिरहेछ मृत्यु भने सम्वेदनाहीन भएर जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ आफन्तहरुको माया र स्नेहमाथि प्रियजनको संवेदना र सहानुभूतिमाथि डाक्टरहरु नाकबाट […]
म विचित्र संसारको रङ्गिन रंङ्गहरुमा आफैंलाई खोजी सबलाई सोधी–सोधी हिँड्छु म कति आवश्यक छु ? मेरो निश्चित लक्ष्य कहाँ सम्म ? म भौंतारिएर जिवन, लक्ष्यमा, भविष्य खोजी समय समयको घनचकरमा […]
“खलानको मान्छे “ लज्जावती झारको यो प्रेम कहानी कतिले काँडा भने चोखो जिन्दगानी बिहानीको सितसंग लजाउने नानी हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी लज्जावती …………………………. बगैंचाको फूल होइन एकान्तको दियो […]
हेमन्ता आचार्य सिड्नी, अष्ट्रेलिया भित्रको यो कालो ओडार म अनि म जस्तै झेलमा सडिएर बसेका मेरा साथी भनौँदाहरु !! कोहि घटिया चोर, डाकु अनि काटमारमा परेकाहरु त कोहि मजस्ता एकल, […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका साम्राज्यवादी चीलहरूले देशमा हिजोआज अतिक्रमण गरिरहेछन् च्यातिएका छन् सन्धिहरु देश र जनता असह्य वेदनाले छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल होडबाजी गर्दै दिल्लीको पाउमा आफूलाई अर्पिरहेका […]
शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]
दीपक थापा भर्जीनिया, अमेरिका साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे धर्म, कर्म, रीतिथिति आफ्नै हो काका भन्छु राम नाम र […]
रमेश गौतम नर्वे यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा […]
डोना आचार्य अमेरिका ebay cialis on salehttp://jmgroup-iq.com/viagra-and-cialis-for-salewhere can i get propecia by mailhttp://www.igopak.pl/index.php?cialis-vendita आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन कत्रो सिके कति चाँडो […]
प्रकाश घिमिरे, नोर्थ डकोटा, अमेरिका म मारिएँ सहीद कहलिएँ खै तिमीले केही गर्यौ त? बितिगयो समय केही हुदैनौं तिमी अब त, त्यसैले जुवारभाटा चम्कियोस की चट्टान चर्कियोस या होस दिउँसै […]
राम कालीकोटे (बि एन ए ) टेक्सास, अमेरिका बाँकी जीवन उसकै यादमा जि’न तयार छु म बिखै देउ उसको नाममा पि’न तयार छु म दैबै लाग्यो चट्ट चुड्यो मेरा सारा […]
जगेन गौतम पेन्सिलभेनिया, अमेरिका तिम्रो यादहरुलाई घाटी निमोठेर मार्न मन लाग्छ सायद सधैं सताएर होला सपनामा पनि आउछ यार बाँधेर राख्ने गर तिम्रा याधरुलाई होइन भने मेरो होसियार सुनाइदेऊ अर्को […]