सम्झना
नवीन भट्टराई अष्ट्रेलिया याद आउँछ, सम्झना छाउँछ हर-पल, स्मृति छन् ताजा बालापनमा सँगै खेलेको हाँस्दै, रम्दै बजाउथ्यौं बाजा तिहारमा देउसी भैली दशैंमा रातो टीका पैसा गन्दै किनेका थियौं पड्कायौं कति […]
नवीन भट्टराई अष्ट्रेलिया याद आउँछ, सम्झना छाउँछ हर-पल, स्मृति छन् ताजा बालापनमा सँगै खेलेको हाँस्दै, रम्दै बजाउथ्यौं बाजा तिहारमा देउसी भैली दशैंमा रातो टीका पैसा गन्दै किनेका थियौं पड्कायौं कति […]
के.बी. चौहान अमेरिका तीइजको लहर… माइत जाने सबको रहर । २ तीइजको रमझमी… दिदी बहिनी नाचौं छम्छमी ।।२।। भूटानबाट नेपालमा, एमरिकामा आको । सबैजना भेला भई, तीज मनाउन पाको ।। […]
खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]
दुर्गा निरौला न्यूयोर्क, अमेरिका देशप्रेमी ऊ अझै जेलमै होला बरा निरंकुशताको नेलमै होला सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै जीवन-मरणको धमिलो भेलमै होला राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा शामन्तको कुटील त्यो खेलमै […]
झगेन धिमाल मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि जर्सी गाईले चपाउने अब […]
शिवलाल दाहाल खुदुनाबारी झापा भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०
श्यामप्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल, गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै […]
योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका १. हुलविच तिम्ले चुन्यौ ज्यान मेरो अघिपघि सबतिर खिच्यौ ध्यान मेरो कस्तो जवानी तलमाथि भइरहने तिम्ले देखाउदै भन्यौ प्यान मेरो २. मनबाट टाढा भएपनि सरल हुनु […]
विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको […]
प्रेम गुरुङ, पेन्सिलभानिया, अमेरिका अन्धकार रात, झ्याउँकिरी झ्याउँ झ्याउँ रोइरहेको थियो । तीत्राहरू तिर्तिर गर्दै विलापको स्वर तन्काइरहेका थिए । कोइलीको कुहू-कुहूले विरह दर्शाइरहेको थियो । बाँसको टुप्पो शोकाकूल अवस्थामा […]
पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]
डिल्लीराम आचार्य नर्वे सत्ययुग हैन आज कली युग आ’छ युवकलाई भन्दा पनि युवतीलाई था’छ । टुलुटुलु युवकले हेर्छन् युवतीलाई आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ । तिम्रो भूल हैन नानी […]
के.सी.सान्दाइ एडिलेड, अस्ट्रेलिया कर्म गरे पसिनाको मोती फल्छ भन्छन्, वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् | पौरखीका हत्केलामा जगमगाउँछ ज्योति, त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती | भित्री मदेश […]
डम्बर ओस्ती क्यानाडा प्रेम शब्द अत्यन्त गहकिलो छ यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ अझ भव त सगर भन्द गहिरो छ भन्छन् भषाविधरु – मेरो पनि प्रेम शब्दको […]
खेमनाथ दाहाल चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले पुरस्कार दियो आमा अनागरिक मानले नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।। पारो जोङ्ग भयो साँच्चै […]
टी आर रेग्मी खुदुनाबारी म त इन्द्रेणी सातै रङ्गको तिमीले खोज्यौ आठौ रङ्ग पाइनँ मैँले तिमीले खोज्या रङ्ग सानु ! त्यसैले हार्दैछु आफैसंग शुभकामना छ तिमीलाई नयाँ जीवनको खोज आठौँ […]
अनन्त आचार्य अष्ट्रेलिया मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]
टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]
अर्जुन प्रधान मिनिसोटा, अमेरिका १ एउटा देउता नभएर वियोगी भएछु एकान्तमा साधक भएर योगी भएछु यस्तै हुन्छ गरिब, दु:खीको प्रेममा भने हरेक संसारमा रम्ने सहयोगी भएछु २ म जहाँ छु […]
उमा गौतम पीए, अमेरिका कहीँबाट कुनले बोलाए जस्तो लाग्छ बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ दिन रात घरी घरी सम्झनाले सताउँदा […]
रमेश गौतम नर्वे विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको […]
बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]
लक्ष्मण रसाइली हाल: बेलडाँगी छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि जसको दाना उसकै पानी लान्छ जब तानी […]
प्रकाश धमाला, एडिलेड, अष्ट्रेलिया हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ […]
कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी […]
मोहन गौतम, अष्ट्रेलिया निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर […]
डिल्लीराम आचार्य नर्वे बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न […]
सुदर्शन पोखरेल, डेनमार्क सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा […]