Category: Nepali

  • गजल-१५६

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो […]

  • गजल-१५५

    विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई […]

  • गजल-१५४

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो

  • गजल-१५३

    रमेश गौतम नर्वे आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै […]

  • अधूरो सपना

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया “आफू संस्कृत विद्यालयमा मात्र सीमित नरहेर कुनै उदाहरणीय काम गर्ने, भूटानमा शास्त्रीय नृत्यलाई प्रचार–प्रसार एवम् प्रशिक्षण दिने, संस्कृतलाई कर्मकाण्ड पण्डित्याईँमा सीमित नराखेर यसबाट कुनै ठोस काम […]

  • आमन्त्रण

    खेमनाथ दाहाल अहो ! कविजी पाल्नभएछ म स्वतन्त्रताकी मूर्तिको भावना बुझ्न खोज्नु भएछ धन्यवाद ! तपाईलाई कमसेकम मेरा भावना लेख्न थाल्नुभएछ तपा ईशान्तिका प्रतीक नेपालका सन्तति खैँ ! तपाईलाई के […]

  • मनहरु, सपनाहरु, जीवनहरु

    गणपति दाहाल, न्यूयोर्क अमेरिका मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख […]

  • दर्ता नभएको शहीद

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका […]

  • गजल-१५२

    राजु सुब्बा जर्जिया, अमेरिका यो मनसँग मिल्ने त्यो मन पाएँ त्यही मनको मायाले नयाँ जीवन पाएँ जून झै खुल्ने तिम्रो त्यो मुहार त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ मह झै […]

  • गजल-१५१

    नारायण ढुंगाना क्यानाडा छान्नेहरु संसारलाई आमा छान्दछन् ठान्नेहरु आफ्नो देश देवता ठान्दछन् ब्रह्माण्डलाई एउटा मैदान सम्झिएर आज हान्नेहरु पृथ्वीलाई गोल हान्दछन जिन्दगी त आ-आफ्नो हो ईच्छा अनुसार तान्नेहरु जिन्दगीलाई धुवां […]

  • गजल-१५०

    गोविन्द फुयाल सिकागो, अमेरिका समय पनि बिती जान्छ गर्छु भन्दा-भन्दै। एक दिन मृत्‍यु आउछ नै मर्छु भन्दा-भन्दै। उमङगका लहरहरु सपनाको झलक जस्तो। बिलाउछ पूर्वतिर सर्छु भन्दा-भन्दै। अन्मोल यो जीवन रत्न […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ तिम्लाई […]

  • जीवनको नयाँ यात्रा

    कमलापति सुवेदी केन्टुकी, अमेरिका हामी भूटानी शरणार्थी नेपाल भूमिमा लामो समयसम्म पिल्सिएर विस्थापित जीवन बिताउन बाध्य भयौं । पश्चिमी राष्ट्रहरुले आ-आफ्ना मुलुकमा बसोबास गराई बल्ल-बल्ल नागरिकता दिएर राख्ने घोषणा  गरे । […]

  • म फर्कन्छु

    अनन्त आचार्य अष्ट्रेलिया ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना […]

  • गजल-१४९

    सुदर्शन पोखरेल डेनमार्क समाज एउटा मानिसको लाम मात्र हो चिठ्ठी लाउन  बनाइएको  खाम मात्र हो चिठ्ठी चैं छैन त्यहाँ खोली हेरे हुन्छ 

  • माथ्लाघरे काका

    डा. लक्ष्मी ढकाल, द नेदरल्याण्ड्स् साइत हेरेनन् अनि तिथि पर्खेनन् बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन् न त रात, न त साँझ त्राश तीनको बाधा बनेन मात्र रहे आशा अनि […]

  • कति मापाको हुँदोरहेछ विछोड

    शिवलाल दाहाल खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन खोज्यौं हतारमा कुरा गर्यौं […]

  • मायालु

    जलन भण्डारी एडिलेड, अस्ट्रेलिया मेरी एकमात्र मायालु, संसारमा एक लक्ष्य लिएकी, मेरी मायालु हुन् उनी, विस्वकी एक मात्र ! मेरी गहना हौ तिमी, मेरो निम्ति फुलेकी, उदाहारण फुल हौं तिमी, […]

  • शरणार्थीको पाहुना

    हेम भण्डारी काठमाडौं देश दुखेका शब्दहरूमा माटोको माया पोखेर के रहेछ देश ? के रहेछ माटो ? बुझाउनेहरूको ठूलो समूहमा बसेर फर्किएका दिनदेखि आजसम्म त्यही ठाउँ र तिनीहरूकै झझल्को नाचिरहेको […]

  • ‘श्वेतपत्र’ का सामाजिक-ऐतिहासिक पक्ष

    डा. खेम दाहाल धरान, नेपाल १. प्रारम्भः कवि खेमनाथ दाहाल (२००९, लाबृ, तेह्रथुम) को महाकाव्य ‘श्वेतपत्र’ (२०६७) पन्ध्र सर्गमा पूर्ण भएको छ । यस महाकाव्यमा सर्गहरू फरक फरक लम्बाइका छन्, […]

  • गोजमुमो प्रमुख विमल गुरुङलाई पत्र

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया माननीय विमलज्यू, हार्दिक अभिवादन, गोजमुमोको ४ वर्षको निरन्तर शान्ति आन्दोलनको परिणाम स्वरुप गोर्खा टेरिटोरिएल एड्मिनिष्ट्रेशन (जीटीए) प्राप्त गर्न सफल हुनुभयो । यस उपलब्धिको निम्ति तपाईँ र […]

  • हस्त – रेखा

      सुशिल पोखरेल अष्ट्रेलिया व्यस्त सडक बीच, दुर्घटनाग्रस्त मोटर बाइक, रक्ताम्मे युवक, एकोहोरा आँखा, घिसिएको जिऊ, पिल्सिएको छाला, मानिसको घुइँचो, “ए…..को रहेछ…..? कसैले भन्छ “आम्मै…..अमर पो !” उ निर्जीव भइसके […]

  • त्यही हो मेरो देश

    शिवलाल दाहाल, खुदुनावारी जहाँ हिमालबाट विस्तारै हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन् त्यही पहाड र हिमाल हो मेरो देश […]

  • आमाको विलाप

      जलन भण्डारी एडिलेड, अष्ट्रेलिया निरुत्तर ती ओठहरु, मौन ती आँखीभौंहरु, चञ्चल ती भावनाहरु, चुपचाप ती विवादहरु ! चलाऊ ती ओठ केही छिनलाई, चम्काऊ ती आँखिभौंहरुलाई, सञ्चाल ती भावनाहरुलाई, चलाऊ […]

  • महानन्द नदीदेखि वासिङ्टनसम्म

    देवी पोखरेल, दक्षिण अष्ट्रेलिया विवेकले मलाई फेसबुकको च्याटमा, “हे वाज अप” भन्दै सम्बोधन गर्यो। म अचम्मित हुँदै, “आइ एम गुड” को जवाफ दिएँ। उसले मलाई प्राय अंग्रेजीमै साधारण गफगाफका एक […]

  • ‘पुनर्वाशमा जानुहुन्न’

    -विनोद शर्मा, झापा दुई साताअघि भूटान पिपल्स् पार्टीका सभापति बलराम पौड्यालका छोराले काठमाण्डौमा विवाह गरे । । विवाह समारोहमा प्रायः सबै भूटानी नेताहरुलाई निमन्त्रण गरिएको थियो । तर, सबै उपस्थित […]

  • गजल-१४७

      कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा अग्नि रुप धरी सब जलाई […]

  • पीडित भुटानी

    पवित्रा गौतम सल्सबरी, दक्षिण अष्ट्रेलिया सानु थियो भुटान देश फुल्थ्यो गुरास फूल देशबासी भुटानीको छैन केही भुल भुटान सरकार जिग्मे राजाले अति चार गर्यो सिधा सादा भुटानीले देश छाड्नु पर्यो […]

  • क्यानभाष

    डम्बर घिमिरे सल्सबरी, दक्षिण अष्ट्रेलिया   कुचिएर क्यानभाषहरु लघ्रक्क झुण्डिका छन्, क्यानभाषभित्र स-साना किरिङ मिरिङ ताराहरु नभमा अस्ताई कालो बादलले ढाकेको वरिपरि कालो पोतिएर विक्षुब्ध छ त्यो अधुरो क्यानभाष कुना […]