Category: Nepali

  • उठाउछौं झण्डा देशमा

      अर्जुन प्रधान मिनिसोटा, अमेरिका गगनचुम्बी भवनहरूबीच व्यस्त सवारी साधन गुड्ने सड़क अनि विभिन्न वर्ण र पहिरनका मानवजाति । देश अनेक तर बोली, लवज भिन्न भए पनि भाषा एक अनि […]

  • रवि महिमा

    उपेन्द्र रेग्मी कान्सास अमेरिका जगमा रविको महिमा छ ठुलो झलमल्ल गरी सब ज्योति खुलो जब बादलमा रवि सुस्त गए पछिखोजि सबै अरु व्यस्त भए ।। छहरा पहरा लहरा सजिए हरियालि […]

  • तिमी र परिवर्तन

    कृष्ण संघर्ष एडिलेड, अष्ट्रेलिया कोकिलको कुहु-कुहु,समीरको सुस्केरासँगै जिउने गोधूली अन्योलग्रस्त छ, उजाड छ प्राकृतिक रमणीयता सडक सडकमा ढलेका छन् लासहरु जता-ततै रगतको पोखरी भरिभराउ छ बेचैन, विस्थापित छन् स्वतन्त्र जलेवाहरु […]

  • गीत

    ओम ‘खोरिया’ खनाल न्यूयोर्क, अमेरिका जिन्दगी नै मरिसक्यो अब त्यसको के अर्थ छ फूलको थुँगा कोपिलामा झरेपछि के अर्थ छ जिउँदो लाश भई किनारमा छछल्कँदा खोलापारि तरी उता जाँदा के […]

  • गीत

    गोपी पोखरेल केन्टुकी, अमेरिका अगाड़ि बढ्यो आइओएम बस हात हल्लाई विदा देऊ म जाने दिन हे मेरा माइती हाँसेर विदा देऊ समुद्रपारि बिरानो देशमा आफन्त पुर्यायो वर्षमा एकदिन टीकाको त्यो […]

  • गजल-१४३

    नारायण ढुंगाना क्यानाडा हावालाई रोक्ने प्रयाशमा किन छौ ? दुनियालाई टोक्ने प्रयाशमा किन छौ ? तिम्रो पनि त घर हो यो हाम्रो संसार एटमबम बोक्ने प्रयाशमा किन छौ ? जलायो […]

  • संस्मरण: सुन्ने कविता

    तारा निरौला म्यानचेस्टर, बेलायत [display_podcast] [ यस  अंकदेखि विशेष गरी छन्दमा लेखिएका कविताहरुको संरक्षण गर्ने हेतुले सुन्ने कविता प्रकाशन सुरु गरेका छौं | यस विधामा रचना सम्प्रेषण गर्न इच्छुक स्रष्टाहरुलाई  […]

  • बाटो र म

    डम्बर ओस्ती क्यानेडा म हिँडिरहेछु बाटोलाई पछ्याएर बाटो पनि आइरहेछ मलाई पछ्याएर कस्तो बाटो रहेछ ? ऊ पनि मेरो नक्कल गर्दोरहेछ| हिँड्दा-हिँड्दा थाकिसकेँ म अझ कति हिँड्नु पर्ने हो, कहिले […]

  • आँप र चाँप

    श्यामप्रसाद खनाल पीए, अमेरिका मनलाइ रुचाइ दिने मजले, वर तृप्त सुगन्ध दियो जसले । फ़ल पूष्प मधू रस पूर्ण गरी, तव दान छ अमृत लाभ शरी। गुण तुल्य छ आँप […]

  • ‘सडिएको मूर्दा’ नभन

    विकाश धमला ‘प्राञ्जल’ एडिलेड, अष्ट्रेलिया वर्षौँ लगाएर तपाईँले घोकेका ती समानताका सुत्रहरु, मानवताका गर्विला तपाईँका ती तर्कहरु अनि मानव सभ्यतामा मरिमेट्ने तपाईँका ती कवित्वहरु आज असमानता र विभेदका हतियार बनेछन् […]

  • मस्तिष्कमा चिहान

    यतिराज अजनबी एडिलेड, अष्ट्रेलिया मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउँछ चिहानसँग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको मान्छेको चिहान भेटें एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले […]

  • पहिलो प्रेमको तस्बिर

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका हिंसारहित हुनु पर्छ भन्दै नारा लगाउने उनी….. राजनीतिबाट अलिक टाढा…. युवा, महिला, बालबालिका सब–सबका दबिएका, थिचिएका एउटा आवाज हुन् उनी……. धेरैले मदर टेरेसा त, कसैले महिला […]

  • सात समुद्रपारि ‘अम्रिका’

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया अनिता आफ्नो छाप्रो अगाडिको सानो आँगनमा बोह्राको चट्टी ओछ्याएर चामल केलार्इ रहेकी हुन्छिन् । एकैछिनमा माथ्लो छाप्रोकी सीता र देउका पनि नाङ्लोमा चामल लिएर आइपुग्छन् । […]

  • एक पाण्डव–यात्रा

    शिवलाल दाहाल यो विषाक्त समय सगर डडएको आकाश खडेरीले निलेको धर्ती काकाकुलहरु गाइरहेछन्–गीत अनास्थाहरुको अभावहरुको अविश्वासहरुको खै के लेखौं म यतिखेर आफैंसंग क्रुद छु आफैँसँग क्षुव्ध छु हो, अचेल म […]

  • क्षितिज बदलिएन !

    सञ्चमान खालिङ अमेरिका पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा चप्पलसम्म छैन ओहो […]

  • मृग-विलाप कविताः सामान्य पाठकको एक अध्ययन

    शिवलाल दाहाल मानिसले पशुपंक्षीहरुलाई बन्धनमा पार्ने, पिञ्जरामा थुनेर राख्ने, टाट्नामा दाम्लाले कसेर राख्ने अनि खोरमा थुनेर कज्याउने प्रवृत्ति युगौं-युगदेखि चलिआएकै हो । आफ्ना स्वार्थको लागि होस् कि परमार्थका लागि होस् […]

  • अटूट माया

    ओम खोरिया खनाल अमेरिका धेरै दिनपछिको भेटमा पनि किन हिस्स पर्छौ तिमी त क्रोधित अनुहारमा झ्याप्प दारी छ के तिमी प्रेम पुजारी बन्यौ कि, वैरागी साधु ? जीवन आ-आफ्नो मर्यादामा […]

  • देशप्रेम र पुनर्वाशको अन्तिम सर्जरी

    अर्जुन प्रधान अमेरिका ………..पूर्वी नेपालको झापा र मोरङका पाँच ठाउँका सात शरणार्थी शिविरमा बस्दै आएका एक लाख बढी भूटानी शरणार्थीको ससम्मान स्वदेशफिर्ती हुनुपर्ने भन्दै भूटानी नेता टेकनाथ रिजालले प्रेश विज्ञप्ति […]

  • मित्रको सम्झना

    गोमा आचार्य सिड्नी, अष्ट्रेलिया साना छँदा आगनमा लुका-मारी खेल्थ्यौँ, कहिले बाझ्दैकहिले हाँस्दै कहिले हामी रुन्थ्यौं | जान्थ्यौं स्कूल एकै साथ हातेमालो गरी, बिदा भई छाडी आउँदा रुन्थ्यौं आँसु झारी | […]

  • गीत

    गंगा अधिकारी एडिलेड, अष्ट्रेलिया सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा । दोबाटोमा अल्मलिँदा, अन्धकारमा रुमलिँदा हात दिनू तिमी मलाई, अन्योलमा अतालिँदा ।। काम गर्ने जोस आउँदा, […]

  • माया

    ऋचा तिवारी काठमाडौ ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि […]

  • कमला र पुनर्वाश

    विकाश प्राञ्जल, एडिलेड,अष्ट्रेलिया एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए […]

  • शुभकामना दिनेहरुप्रति

    शिवलाल दाहाल खुदुनाबारी ‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र गणीत जसरी गरे […]

  • गजल-१४२

    राजु सुब्बा जर्जिया, अमेरिका विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क माया आफैँ मुटुबाट पलाएको हो कि पागल भई त्यसै आत्मा जलाउँदै पो छु कि सपनीमा देख्छु तिमीलाई विपनीमा खोज्छु एक्लो आफू पाएपछि छ्ट्पटिनु थाल्छु माया कतै मुटुबाट………………………… […]

  • अस्तित्व मेटिएको मान्छे

    अतीत भूटानी(भीम) टेक्सास, अमेरिका राजा देवता प्रकृति सबै लागेछन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन दिने मानिन्छन् ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोश बिचरो छ त्यो बबुरो […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो […]

  • गजल-१४१

    टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • म मेरो मलामी

    जलन भण्डारी एडिलेड, अष्ट्रेलिया आँधीबीचको न्याउली चरीसरि, छट्पट परिदिन्छन् मन कसले कसरी? शीतल शान्ति छैन हृदयमा, केवल डर त्रास र भावुकताको भरमा | आँसु फुल्छ तर मैला पानी होइन, हरपल […]