भाषा-साहित्य
भाषा हुन् ती अनेक व्यक्त गरिने माता-पिता दौलत लेख्ने मध्यम एक भाव लहरी दोश्रो कला कौसल सुन्दर स्वच्छ पवित्र भाव रसिलो बग्दो छँदो सर्वदा किञ्चित शुद्ध तरंग लेखनी हुँदै छचल्किउन […]
भाषा हुन् ती अनेक व्यक्त गरिने माता-पिता दौलत लेख्ने मध्यम एक भाव लहरी दोश्रो कला कौसल सुन्दर स्वच्छ पवित्र भाव रसिलो बग्दो छँदो सर्वदा किञ्चित शुद्ध तरंग लेखनी हुँदै छचल्किउन […]
कसलाई माया कस्तो लाग्छ महिना दुई दिन कसलाई माया सस्तो लाग्छ महिना दुई दिन तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन आफ्नो मन्छे […]
आँखाका आँशु आर्तनाद चित्कार मलम खोइ ? याद जलेर खरानीको सिरानी मट्टीको घर एकमा एक मिलेको माया मान्छेको हाँसो
भूटानमा सन् १९८८ मा धेरै ठूलो जनगणना भएको थियो । भूटान सरकारले जन्मदर्ताको प्रमाण पत्र यानिकी Certificate of origin [C.O] (सीओ) ल्याउन जिल्ला-जिल्लामा पठाइरहेको थियो । जसले सरकारलाई सीओ देखाउन […]
भक्त घिमिरे अमेरिका हावाजतिकै वेगले हल्ला फैलियो थिम्पूको चेमगाङ जेलभित्र -‘‘बिरे छुट्ने भो, छुट्ने भो बिरे !’’ बेकारण राजद्रोहको अभियोगमा थुना परेको बिरे अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीको हस्तक्षेपमा छुट्ने भयो । […]
भो जन्म यो भूवन ताल जल्मा । सन्सारको चाल परी अकल्मा ॥ वस्नू छ यो मानव हंस कुल्मा । छर्नू चुचाले वसनू वगाल्मा ॥१॥ विश्वास सब्को मनका अकल्मा । विद्वान […]
लामोयात्रा शरणार्थी भई रो’को नभुल्नु जहाँ जान्छौ सम्झनाको पोको नभुल्नु, छाप्राहरू बासको भित्तो सिरु खरको छानो ओछ्यानैमा शीतको थोपा चो’को नभुल्नु, हाम्रा बाजे बराजुका संघर्षका कथाहरू हजुरबाले ल्याएको त्यो डोको […]
आर. पी. सुब्बा अमेरिका यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु कोही भन्छन् एकता गर्ने कोही खुट्टा तान्ने कोही गर्ने मरी-मरी कोही दृश्य हेर्ने !! यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु […]
शिवलाल दाहाल हेर्दा त सानै हो तर, जति खाए पनि नअघाउने बिहान खायो, दिउँसो खायो हुँदैन, बेलुका खायो अघाउँदैन, सधैं नै ओइरो हाली रहनुपर्ने यो पीराहा भूँडी ! (रचनाः जनवरी […]
तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]
राम गुरुङ अट्लान्टा, अमेरिका तिमी जति भई दियौ टाढा मेरो माया झन् भयो गाडा कहाँ छौ भनन मायालु कहिले आउदैछौ भेट्न मायालु ? कति सम्झाऊँ यो मनलाई बुझ्दै न बुझ्ने […]
आचार्य प्रभा अमेरिका अहिलेजस्तो लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिलेकाहीँ साँझमा स्याल कराउँदा “ल स्याल रुन थाल्यो, अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो […]
अमेरिकागाउँकै धनी मानिस उनी दुई छोरा वर्ण गोरो राम्रो स्वभाव जेठाको चैं भिन्न विचार कान्छो छोरो जेठो खेतमा घरबारीमा कामै गर्न अति खुशी कान्छो भने आफ्नै प्रकार मन नपराउने कसैप्रति […]
भक्त घिमिरे अमेरिका पँ-पँ…..प् ट्रकको लामो हर्नले विजय र योल्मोको एकत्रित भावनालाई झसंग बनाइदियो । योल्मोले आफ्नो ‘किरा’को फेर सम्हाली । ‘‘खोई विजय, झोला मलाई देऊ । गाड़ीसम्म पुर्याइदिन्छु ’’, […]
म एउटा पत्रकार राष्ट्र र समाजको प्रतिनिधि सुचना र समाचारहरुको स्रोत राष्ट्रको चौथो अंग तर यथार्थमा, खोइ त रष्ट्रियता ? ? ? हातमा कपी र कलम लिएर दौडिरहन्थें सत्य र […]
आरुका फूल चैत वैशाखे हुरी विवश धर्ती ! गोधुली साँझ उर्लंदो ज्वार भाटा पुरानो डुंगा ! धनी शहर गरीब मानवता बाँचेको युग ! भोको बालक अँजुलीमा बालुवा अन्तिम साँझ !
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया महाराज , इतिहासको पाना पल्टाएर हेर मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ? शायद, बिर्स्यौ होला तिमीले, वाङ्दीफोड्राङको झार्लांगी, घना जंगलको फँडानी, सिस्ने डाँडामुनिको बस्ती, […]
दुर्गा निरौला न्यूयोर्क हुक्काबाट तमाखुको धुवाँ बुङ्ङ फुकेर लामो सुस्केरा ताने मुखिया बा‘ले ! गाउँलेहरूको बेइज्जती सहन नसकेर लब्सिबोटे गाउँ छोड़ी गैरीगाउँ पसेको पनि आज लगभग पाँच वर्षै बितेछ ! […]
सारा संसार खोजिसक्दा तिमीलाई नै पाएँ तिम्रैलागि सबैसामु तिम्रै गीत पनि गाएँ, त्याग र समर्पण, दुवै कुरा प्रेममा हुन्छ रे जुनी जुनी सँगै जिउने कसम पनि खाएँ, “रोमियो र जुलिएट्” […]
झगेन धिमाल मेलबोर्न, अष्ट्रेलिया १. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || […]
फूलमा झ्यामीएर झुत्तिरहेको भँमराले भन्दा ज्यादा कविताको थुँगोमा कलम चोबेर स्वाद लिने ‘एडीक’ हुन् मनु मञ्जील सुनामीभन्दा ज्यादा आँधीको आवेग उरालेर देवकोटाको चिल्लो तालुमा आधुनिकताका रौं उमारेर साहित्यको जंगल बनाउने […]
जिन्दगानीको आरोह अवरोह यथार्थता हो शुर र ताल बीच सफलताको यात्रा ! तितो याद छ, सम्झानाको कुरा सोच विचार भावनामा बगेर कति दिन बस्नु म ? पारिजातको सुगन्धित फूलमा रस […]
नेपालीले देश छाड्नु भन्दा मन जल्यो अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो हामीले घर छाडेपछि सबै धन जल्यो देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई, […]
यतिराज अजनबी एड्लेड, अष्ट्रालिया विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]
आर.पी. सुब्बा अमेरिका सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला कोशिश हाम्रो नयाँ होइन माया बस्यो बल्ल !! सुनखानीमा सुनको डल्ला मन खानीमा हल्ला ……….. फूलपाती साँची राखी चोखो माया लाउँला […]
माया-माया भन्दाभन्दै कयौंचोटि मरेको छु जीन्दगीमा सधैं धेरै चोटमात्रै खाएको छु हुँदो रै‘छ के नै आखिर सम्झिनेले बिर्सेपछि चोटमात्रै लाग्दो रै‘छ याद सधैं आएपछि जति माया गरेपनि बिर्सी छाडेपछि बिर्सीदिनै […]
आचार्य प्रभा निर्मला महिला संघको कार्यालय जाने तयारीमा थिई । महिला संघ कार्यालय शोषित- पीडित नारीहरुको निम्ति खोलिएको संस्था हो । जहाँ शोषित- पीडित महिलाहरुको सुनवाइ हुन्छ अर्थात नारी हक-हितको […]
फिक्का- अन्धकार मनभित्र छाँद हालेपछि, जीवनतताको गोरेंटो गन्तब्य ऊ….पर बिचैमा हराएर छताछुल्ल पोखिनुको आहत यदा-कदा कर्णपटमा गुञ्जिरहेको आज पाइलाहरु खोजिरहेछन्। हर पल यथार्थ म सँग सोध्छ- वास्तविक्ता मसँग अनगिन्ती प्रस्तावहरु […]
नयाँ वर्ष आयो शुभकामना आदान-प्रदान हुनथाले, मलाई पनि शुभकामना आइरहेका छन्, सोच्दैछु, यसपालिको नयाँ वर्षमा के शुभकामना साटुँ, सबैले सफलताको कामना गर्छन्- खोइ म त आफैं, असफल जीवन भोगिरहेछु, कसरी […]
भू- भूमिचालै चल्यो औँसिको रातमा। घर्सवै भ्त्कियो वाडिको साथमा ॥१॥ टा- टाक्टुकै पार्दिए दैवले कोपमा। टाँसिए आत्तिँदै सीसुवालै जहाँ ॥२॥ नी-नीसपट्टै भयो चट्चट्याङ पट्कियो । द्योतमिल्कि सवै धर्ति खं थर्कियो […]