गजल-८४
देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]
देश नहुने जनताको दशैँ कस्तो नाम हो हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो सबैले […]
भक्त घिमिरे अमेरिका जुनसुकै जातीय समुदायको भए पनि हाम्रो नेपाली समाजले दशैं र तिहारलाई प्रमुख पर्वको रूपमा प्रत्यक्ष-परोक्ष मान्दै आएको छ । तर, विडम्बना नै भनौं वा सोचाइको कमजोरी, हामीले […]
आयो तिजै सबतिरै दुनियाँ हँसाई पानी झरी छ अनियो हरियाली छाई साथै छ रक्त फरिया गहना सजेको गुन्जाय मानछ सबै सुखमा रमेको ।। ०१ ।। सालै भरी घरघरै पसिना बगाई […]
भक्त घिमिरे अमेरिका हो दाइ, अस्तिकै दिनमात्र तिमी भन्दैथ्यौ निः ‘‘मेरो बस्तीमा गल्लिको कुकुर हाँस्छ’’ साँच्चै हो, मान्छे त तिम्रो बस्तीमा हास्नै सक्दैन, त्यहाँ धोका छ, त्रासदी र अहंकार छ, […]
दागाने काइँलो राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरि एक करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा दुई करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको […]
तिमीलाई धेरै माया गर्ने भेटी आयौ की ? कलिलो त्यो हाम्रो प्रेमलाई रेटी अयौ की ? नाम लेख्या बुढासुब्बा मन्दिरको बाँसमा सबै कुरा झूटो सम्झी मेटी आयौ की ? लेख्न […]
रमेशमोहन अधिकारी विषयवस्तु सीताहरू मूलतः यौनवादी कथोपन्यास हो । हाम्रो समाजको यथार्थता व्यक्त यस कृतिमा यौन शिष्ट अशिष्ट दुवै रूपमा देखा परेको छ । यसका कतिपय कथामा शिष्टताको पर्दा अलि […]
तिम्रो यादमा हराएँ अनि फेसबुक खोलें तिमीलाई मन पराएँ अनि फेसबुक खोलें । वालमार्टमा तिमीसँग जम्का भेट हुँदा कुरा गर्न डराएँ अनि फेसबुक खोलें । क्याफटेरियामा साथीहरुले लवको कुरा गर्दा […]
टंक उप्रेती काठमाडौँ मेरो हृदयको संग्रहालयमा संग्रहित सम्पूर्ण खिलहरु तिम्रै काँडाहरुका घोचाइबाट उब्जिएका हुन् मेरो संवेदनाको क्रमिक मृत्यु तिम्रै आँगनमा भएको हो मेरो यस्तो मृत्युका साक्षीहरुले अहिले पनि भेटलान सपनाको […]
विवशताको हुरी चल्दा उही मेरो मन ढल्यो बाढी आयो शासनको घरबारी धन ढल्यो आन्दोलन बिकराल सामन्तीको मैदानमा स्वतन्त्रताको राँको बाल्दा सपुतको तन ढल्यो हिमालको शीर ढल्यो, तराई को छाती फुट्यो […]
टीपी मिश्र अमेरिका याङे दाइ सिकवाको छेउमा छन् । छोप्ने कुरालाई मात्र ढाक्ने बुच्चे हापिन र जयबंगलाको धेरै ठाउँ टालेको सर्टमा छन् उनी । हाम्रो घर आइपुग्न यिनलाई त्यस्तै १० मिनेट […]
शिवलाल दाहाल बिर्तामोड तिमी शिखरको फूल घाम पनि तिम्रै भागमा छ जून पनि तिम्रै भागमा छ त्यही भएर तिमीसँग सौन्दर्य पनि छ अग्लो हुनुको गौरव तिमी शिखरको फूल तिम्रो सामु […]
सिरानी भिज्यो नरोउ अब तिमी बिछोडलाई अंगाली फर्की आउँला त्यो आउँदो साल मिठो माया मिलन फेरि संगाली सिरानी भिज्यो … … … सागर वारी तिमीलाई छाडी जाँदै छु दूर दूर […]
कति मीठो यो प्रेमको सुवाश ! कति रमाइला ती क्यानभासभित्र कोरिएका प्रितका कविताहरु ! अति नै हृदयस्पर्शी छन् तिमीले गरेका मायालु कुराहरु साह्रै गहकिलो छ त्यो, तिमीले कोरेको प्रेमको हरफ […]
तिम्रले मलाई बोलाएर घात गर्यौ अँधेरी त्यो सुनसानमा बात गर्यौ सबले देख्लान् भन्ने डर थियो चुप भन्दै ममाथि रात गर्यौ टोलाएर यता–उता सबतिर बनाई राता आँखा मात गर्यौ स्वार्थी कस्तो […]
मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]
आइ.पी. अधिकारी साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकाली अध्याँरोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो बासस्थान फर्कने क्रममा थिए […]
सुशील पोखरेल दक्षिण अष्ट्रेलिया लामो समयको पर्खाइपछि म तेस्रोदेश पुनर्वासको पहलमा लाग्न थालेको थिएँ । नेपाल र भारतका केही साथीहरुले यो पहल राम्रो वा नराम्रो हो भनेर दुवैखाले प्रतिक्रिया दिएका […]
मनोज बोगटी सङ्घारको मान्छे न आँगनको न घरको। त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने सांसदको चश्मा नै फुटेको छ। संविधानबाट पल्टेर भर्छन् किर्नाजस्ता अक्षरहरू। ती नै अक्षरहरू इन्द्रेणी जस्तो टल्किन्छ राजनीतिमा। […]
शर्मिला खड्का -दाहाल जीवनको क्यानभासमा अनेकौं रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिंगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा […]
निमुखा सोझालाई झुक्याई लुक्यौ आफैँ प्रजातन्त्र, मानव अधिकार भन्दै भुक्यौ आफैँ बलिदानको झिनो आशामा डुबुल्की मार्दै एक लाख जनतालाई दया दिन चुक्यौ आफैँ दुई दसकको समय अठा’एरै खेर गयो छिमेकी […]
भारति विमले सरस्वति माता, तिम्रा पादमा झुकाउँछु माथा ॥१॥ श्वेत कमलमा निवास छ तिम्रो, वीणा पुस्तकै नि साथि छ तिम्रो ॥२॥ कोमल रसिलो त बोलि म वोल्दै, भुल्दैछु तिमी र […]
भक्त घिमिरे अमेरिका “इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकैपल्ट आँखा घुमाई दिनाले कती […]
सुशील पोखरेल दक्षिण अष्ट्रेलिया मेरा बाबा भन्नुहुन्थ्यो एकदिन हामी भूटान फर्कनेछौं । उनको शरणार्थी जीवनको सबैभन्दा ठुलो सपना पनि यही थियो । सुरु सुरुमा मलाई पनि त्यस्तै लाग्थ्यो । लामो […]
होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु । हिजो पनि यही बाटो आज पनि उही टाटो अग्रगामी छँदैछैन फूलमाथि फुलेको […]
अधिकारको बाटो उसले छले जस्तै लाग्यो उज्यालोको खोजमा उनी गले जस्तै लाग्यो ‘खुसियाली’ सिद्धान्तको हावादारी दिई संघर्षको मैदानमा ढले जस्तै लाग्यो जीवन र मरणको दोसाँधमा पनि स्वाधीनताको फलचाहीँ फले जस्तै […]
आशा टुट्दा ग्रहणपछि एउटा जुन झर्ने भयो बैंसालु त्यो कोपिलामै एउटा रहर मर्ने भयो कोपिलामा गुलाब थियो, पलाँस बनी ओइलाएछ नजाऊ तिमी भन्दा-भन्दै अन्तै डेरा सर्ने भयो तिम्लाई के थाहा […]
पीडा लुकाई हाँस्न खोज्दा पिरोलिएर रुन्छ मन गरिवीमा बाँच्नु पर्दा आँसु बनी चु’न्छ मन दु:ख-जिलो गर्दागर्दै जिउने कोसिस गरे पनि पीर र व्यथा गाँठो परी निसासिएर थुन्छ मन निष्ठुरी यो […]
आँसु बगाई रुन्छु भनी सोचिन मैंले पागल सरि म हुन्छु भनी सोचिन मैंले पल्टाउँदै , चलाउँदै बिस्कुनसरि सुकायौ सहेर आज कु’न्छु भनी सोचिन मैंले फिरेर जानलाई पुगेर बीचसम्म बाटो दोबाटो […]
देवराज लामिछाने ‘साईप्रेस’ नवलपरासी, नेपाल लाखौँमा एक छिन्, प्रीत काली हर धड्कनसँगै, मीत काली सङ्गीत बनी, गुन्जन्छु म सुनमा सुगन्ध, गीत काली जुन हुँ म, उदाउनु साँझमा जूनेली रातकी, शीत […]