गजल-७१
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन भर […]
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन भर […]
जितेन्द्र मल्ल ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !! निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !! दिन-रात एकैसरि, याद साँची बिताएका , आफूसँगै रात जाग्दा, […]
दिल दुखाई तिमी रुँदा म रुने कसम तिमी आगो हुँदा म पानी हुने कसम ओठ टोकी शीर झुकाई तिमी लजाउँदै थाहै नदिई यो हृदयमा थुने कसम दिलको ढोका खुलाउ नखुलाउ […]
ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ सुटुक्क मन चोर्यौ […]
अन्धकारमा थिए ज्योति छरेर गयौ मोति सारा नेपालीको मन हरेर गयौ मोति खण्ड-खण्ड हुँदै बन्द हुँदैथ्यो एकता एकताको धुन नेपालीमा भरेर गयौ मोति टल्कने वस्तुहरु मध्ये मोति तिमी थियौ डोबहरु […]
बिमल गिरी चारपाने, झापा मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारी गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी परेलिमा लुकाउ मलाई तिमी मेरी […]
क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]
छातिले देश हातमा बन्दुक बोकेर जाँदैछु विवश छु भन्न कर्मले जिब्रो टोकेर जाँदैछु वीर मर्छ बरु कुशासनको भजन गाउँदैन कि मार्छु दुश्मन कि मर्छु उतै खोकेर जाँदैछु मुक्तिको बाटो बडारी […]
यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो छेउ उभिएर अघिपछि विचारौं जस्तो
रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका कति जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु बैरी हुँदा रा’न ममा कति म पाल्न चहान्छु टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने मातृस्तोत्र जपेरै पनि […]
रमेश गौतम नर्वे जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ […]
टीपी मिश्र अमेरिका “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै […]
आर पी सुब्बा अमेरिका काश ! यथार्थ फेरि सामु तेर्सिन्छ कल्पनाको स्वतन्त्र संसार त्यहीँ खुम्चिन्छ समुद्री छालले सपना पखाल्छ दोसागरमा पुगेर जीवन आफैँ अड्किन्छ लाजले रातिएको गाला एक आचरणहीन अनुहार ऐनामा मजबुत छ आफ्नै प्रतिबिम्ब आफैँलाई घृणा गर्छ […]
हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे एकान्तमा बसी तिमी मेरै तस्बिर चुम्छौ अरे । मेरो सामु आई तिम्ले पहिले किन नभनेको ? लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ […]
नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै […]
जता सबहौँ उहि मानव नै । धरती विच जन्म कुना भवमै ॥ विधिको त विधान उ चल्छ सधैँ । वरु विश्व छिमेकि बनाउ सबै ॥१॥ तर हेर रहेछ कती कुदने […]
डा. लक्ष्मी ढकाल द नेदरल्याण्ड्स् एन. पी. रेग्मी गोशी निम्न माध्यमिक विद्यालयका नेपाली शिक्षक थिए। वहाँसंग कविता र कथा बिहुँजाइ विद्यार्थी समस्त पस्किने विशेष खुवी थियो। ठेट गाउँले पारामा उल्लेख […]
आर पी सुब्बा अमेरिका गाली के दिऊँ ? कुन भाषामा दिऊँ ? साला ….. पापिष्ट, नर्के, छुलिया अधर्मी, अपराधी कपटी, विश्वासघाती हरामी, अहंकारी पाजी, घमण्डी मसाने, भ्रष्टचारी तानाशाह, बलात्कारी तँलाई जोङ्खा […]
गङ्गा लामिटारे अमेरिका संसारका हरेक निरङ्कूश शासकले आफनो वर्चस्व स्थापित गर्न आफ्ना परिवर्तनगामी जनतालाई विभिन्न आरोप-प्रत्यारोप लगाई अन्तमा देशद्रोही भन्छ र सैनिक लगाएर देशबाट खेदाउँछ । आज संसारमा यही भइरहेको […]
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया एक अञ्जुली घाम लिएर वर्ष चिसिएका ती निरीह अनुहारहरुमा अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ? शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा […]
मेरो मनमा पहिरो जाँदैमा -म कसरी बगौँ ? यौटै बाढीले क्षति कति भो कति म त बगिनँ ! भेल आएर थोरै बगाउँदैमा तातो न छारो ।
डिल्लीराम शर्मा आचार्य क्रागेरो, नर्वे नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान […]
रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ- सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो […]
कति कथा लेखिएर मेटिएको पाएँ कति कथा हराएर भेटिएको पाएँ कथाबीच एउटा कथा यस्तो पनि पाएँ एउटा पात्र विवश भई रेटिएको पाएँ गैरिएर सागरबीच अर्थ खोजे पछि यस्तै हाल हुँदो […]
जलन भण्डारी अस्ट्रेलिया बिहानीको झुल्के घाममा होस् या बेलुकीको गोधूलीमा , मध्यान्हको चर्को घाममा होस् या पूर्णिमाको टहलटहल जुनमा , लम्पसार सेतो बगर हिँड्न थर्थराउने कोमल हृदय , कसरी आमाको […]
कमल बजगाई अस्ट्रेलिया म छक्क पर्छु अनि अच्चम्मित पनि छु कतै अस्ताएका सुर्य नउदाउने हुन् कि भनेर म विचार गर्छु आफैँ लोलाएको जस्तो हुन्छ फेरि झसङ्ग हुन्छु ,प्रकृतिको नियन त अटल रहन्छ। अनि बल्ल होस् खुल्छ म त कतै क्षितिज पारी अल्मलिरको पाउँछु यता उता […]
प्रान्जल धमला अष्ट्रेलिया देवलहरु छाम छाम छुमछुम गर्दै प्रत्येक दैलाहरुमा जीवन खोज्दै हिँड्ने अनि तिम्रै ऐस आरामको निम्ति युगौँसम्म मेसिनमा रङ्गिँदै रगतमा लत्पतिएर मरिमेट्ने ती अथक पाखुराहरु थोत्रा आडम्बरहरु धमिराका घरहरुझैं […]
रमेश गौतम नर्वे [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ- सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको […]
मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय छामी छामी रातो झिरले, झिर्नु पर्दैन सम्झौता हाम्रो […]
रचना / सङ्गीत – राम गुरुङ एट्लानटा, अमेरिका उठौँ एक भई सबै मिली जुटौं हामी भुटानी (अघि बढौं)२ लक्ष्यमा पुग्नु नै छ। आ-आफ्नो बुद्धिलाई तिखार्नु छ । पौरखलाई पनि सजाउनु […]